• मालिकामा बाल सञ्जाल गठन ,अध्यक्षमा गौतम

    साधन राम्जाली /दरबाङ मंगलबार जेठ ७ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा स...

  • दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन

    बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...

  • देविस्थानमा होमस्टे तालिम सम्पन्न

    बेनी सोमबार जेठ ६ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा संचालित एक हप्ते तालिम आइतबार सम्पन्न भएको हो । आईतबार सम्म संचालन भएको तालिममा २६ जना प्रशिक्षार्थि सहभागि भएका थिए । तालिममा प्रशिक्षक घनश्याम गिरीले प्रशिक्षणा दिनुभएको थियो । ...

  • दरबाङमा दलित सचेतना सम्बन्धी प्रशिक्षण,आरक्षणले मात्र अधिकार प्राप्त हुँदैन ः अध्यक्ष जुग्जाली (भिडियो)

    बेनी ,आइतबार जेठ ५ गते । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दलित जनप्रतिनिधि र दलित अगुवा विच संचालित दलित सचेतना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरिय दलित संचालनको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि वडा नं ६...

  • मालिकामा भक्तजनको भीड, मनोकामना पुरा हुने विश्वास (फोटोफिचर)

    साधन राम्जाली /दरबाङ,आइतबार जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा र भाईटिक...

  • मालिकाको दरबाङमा कर शिक्षासम्बन्धी कार्यक्रम

    प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिबार करसम्बन्धी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र उद्योग वाणिज्य संघ दरबाङ इकाइको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कर शिक्षासम्बन्धी कार्यक्रमको आन्तरिक राज...

  • मालिकामा नेकपाको शपथ ग्रहण

    बेनी सोमबार बैशाख ३० गते । म्याग्दीकाे मालिका गाउँपालिकामा आइतबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शपथग्रहण तथा पहिलाे पुर्ण बैठक सम्पन्न भएको छ । नेकपाको मालिका गाउँ सङ्गठन कमिटीको आयोजनामा शपथग्रहण तथा कार्यकर्ता भेलाको आयोजना गरिएको हो । नवनिर्वाचित गाउँ सङ्गठन कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई नेकपा प्...

  • देविस्थानको प्रतिनर्मा आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्रि सहयोग

    बेनी,मंगलबार बैशाख २४ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानको एक विद्यालयका विद्यार्थीहरुलाई एक बर्षका लागि शैक्षिक सामाग्री सहयोग प्राप्त भएको छ । देविस्थानको घरथोकमा अवस्थित प्रतिनर्मा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई समाजसेवी दमप्रसाद कोरेठेगा मगरले स्थापना गर्नुभएको“दमप्रसाद कोरेठेगा फाउण्डेशन नेपाल”...

  • दुबै मृगौला पीडित म्याग्दी,निस्कोटकी कल्पनालाई सहयोग

    पोखरा, मंगलबार वैशाख १७ गते । दुबै मृगौलामा समस्या आई उपचार गरिरहेकी सरस्वती टिका माध्यमिक विद्यालय कक्षा सातकी छात्रा कल्पना पुनलाई विद्यालयका तर्फबाट आर्थिक सहयोग गरिएको छ । उपचारमा केही भने पनि सहयोग होस् भन्दै विद्यालयका शिक्षक तथाविद्यार्थीको सहयोगमा संकलित २८,००० रुपैयाँ सहयोग रकम आजै विद्यालयका प्रधा...

  • म्याग्दीमा अर्गानिक खेती सम्बन्धी स्थानिय सरकारलाई अभिमुखिकरण

    बेनी शुक्रबार बैशाख ६ गते । म्याग्दीमा अर्गानिक खेती प्रविधिसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सरोकारवालाबीच छलफल गरिएको छ । म्याग्दी विकास मन्चको आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा शुक्रबार सदरमुकाम बेनीमा अर्गानिक खेती प्रविधिसम्बन्धी विषयमा अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न भएको हो । कार्...