• मालिकामा कर निति बारे प्रशिक्षण

    बेनी,शुक्रबार माघ १७ गते । म्याग्दीको मालिका गाउँपालिका उद्योगी व्यवसायीहरुलाई करनिति सम्बन्धी प्रक्षिण दिइएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघ ,मालिका गाउँपालिका इकाईको सहआयोजनामा शुक्रबार दरबाङ्गमा प्रशिक्षण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । उद्योगी व्यवसायीहरुलाई आन्तरिक राज...

  • ग्रीन डेभलपमेन्ट बैंक,दरबाङ्ग शाखाद्धारा निस्कोटमा वित्तिय साक्षरता कार्यक्रम

    बेनी,विहिबार माघ ९ गते । ग्रीन डेभलपमेन्ट बैंक ,दरबाङ्ग शाखाको निस्कोटमा घरदैलो तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिका–६ दरबाङ्गमा रहेको शाखाको आयोजनामा विहिबार सोही गाउँपालिका –१निस्कोट ,रिठ्ठेचौरबासीलाई बैंकिङ कारोबार र सेवासुविधाको बारेमा जानकारी गराइएको छ । ग्रामिण क्षेत्रमा वित्तिय पह...

  • मोना हङकङ महिला विभागद्धारा अनाथ विद्यार्थीलाई आर्थिक सहयोग

    बेनी, शनिबार माघ ४ गते । म्याग्दी प्रवासी नेपाली संघ (मोना हङकङ) महिला विभागद्धारा अनाथ,गरिब र विपन्न परिवारका ६ जना बालबालिकाहरुलाई शनिबार बेनीमा एक कार्यक्रमको आयोजना गरेर जनही ५५ हजार पाँचसय ५५ रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । हरितालिका तिज २०७६ को अवसरमा महिला विभागद्धारा हङकङमा गरेको तिज विशेष कार्यक्...

  • हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविलाई

    बेनी ,शनिबार माघ ४ गते । जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी गलेश्वर आदर्श आवासीय माविले हात पारेको छ । काठमाण्डौमा अध्ययनरत म्याग्देली विद्यार्थीहरुको साझा संस्था ‘म्याग्देली विद्यार्थी परिवार’द्धारा आयोजित शनिबार बेनीमा सम्पन्न जिल्ला स्तरिय मावि तहको हाजिरीजवाफ प्रतियोगिताको उपाधी बेनी नगरपालिका...

  • गाउँपालिका स्तरीय लोकनृत्यको उपाधी केवि एकेडेमीलाई

    म्याग्दी, शुक्रबार पौष २५ गते । नेपाल विद्यार्थी संघ जनप्रिय मावि दरबाङ मुल इकाइको आयोजनामा शुक्रबार दरबाङमा भएको मालिका गाउँपालिका विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा केवि एकेडेमी दरबाङ प्रथम भएको छ । ५ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा भगवती आधारभूत विद्यालय दिच्याम दोस्रो, निस्कोट मावि निस्कोट ...

  • युएईबाट निस्कोटका मृर्गाैला पिडित सुुरेश पुनलाई आर्थिक सहयोग

    बेनी,विहिबार पौष २४ गते । मृर्गौला रोगबाट पिडित निस्कोटका सुरेश पुन मगरलाई युएईबाट आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मृर्गौला रोगबाट पिडित २४ बर्षिय सुरेश पुन मगरलाई सोही निस्कोट घर भई हाल रोजगारीको शिलशिलामा युएईमा कार्यरत कुबिर पुन मगरको संयोजकत्वमा संकलित २० हजार रुपैयाँ मृर्ग...

  • भिम माविले मनायो ६०औं बार्षिकोत्सव तथा खेलकुद सप्ताह

    यामनाथ पौडेल देविस्थान ,बिहिबार पौष २४ गते । म्याग्दीको पश्चिम मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माध्यपमिक विद्यालयले विविध कार्यक्रम गरी आफ्नो ६० औं बार्षिकोत्सव मनाएको छ । विद्यालयले ६० औँ बार्षिक उत्सवको अवसरमा खेलकुद सप्ताह तथा अभिभावक दिवस सहित विविध कार्यक्रमको अयोजना गरि मनाएको हो । २० गतेदेखी...

  • बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेलाई बिम -मालिका संघद्धारा आर्थिक सहयोग

    म्याग्दी, सोमबार पौष २१ गते । म्याग्दीको मालिका गाउँपालिका–७, बिममा बस दुर्घटनामा ज्यान गुमाएकाको परिवार र घाईतेको उपचारमा बिम मालिका सघं काठमाण्डौले आर्थिक सहयोग गरेको छ । बिम मालिका संघ विदेश विभागले संकलन गरेको ७ लाख ५८ हजार सोमबार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । संघका अध्यक्ष सुवेदार देउप्रसाद जुग्ज...

  • मालिका महिला सहकारीको सातौं साधारणसभा

    देविस्थान ,आइतबार पौष २० गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा संचालित मालिका महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । विक्रम संबत २०७० सालमा स्थापना भएको संस्थाको शनिबार एक कार्यक्रमका विच सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । साधारणसभाको वडा अध्यक्ष ...

  • मालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा

    बेनी ,शनिबार पौष १९ गते । जिल्लाको मालिका गाउँपालिकामा उपाध्यक्ष संग विद्यालयमा स्वास्थ्य शिक्षा तथा प्राथमिक उपचार तालिम सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई जिवन बचाउने उपायका बारेमा जानकारी दिने उद्धेश्यले सो तालिमको आयोजना गरिएको हो । तालिममा गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत १३१ व...