बेनी, बिहिबार जेठ ९ गते । मालिका गाउँपालिका २ रुममा बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा कमिटिको र्पूा बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको थियो । वडा कमिटि अध्यक्ष थामबहादुर पुनको अध्यक्षता र सचिव शिव दर्ज...
मालिका गाउँपालिका
-
-
कांग्रेसको जागरण अभियान च्युरिबोटमा ,‘नेकपाको अस्तित्व सकियो’ ःरोका मगर
बेनी, बुधबार जेठ ८ गते ।नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान म्याग्दीमा तिब्र रुपमा अगाडी बढेको छ । यसै गरी जिल्लाको मालिका गाउँपालिकाले बुधबार देखी जागरण अभियान सुरु गरेको छ । वडा नं ४ स्थित च्युरिबोटमा एक कार्यक्रम गरी जागरण सुरु गरेको हो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै चर्चित युवा नेता गाउँपालिकाका अ...
-
बिम र निस्कोटमा नेकपाको सपथ
बेनी, मंगलबार जेठ ७ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिकाको बिम र निस्कोटमा पूर्ण बैठक सम्पन्न भएको छ । बिममा मंगलबार र निस्कोटमा सोमबार भएको वडा संगठन कमिटिको पूर्ण बैठकमा जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई सपथ खुवाउनु भएको थियो । बिममा वडा कम...
-
दरबाङका होटेल व्यवसायीहरुलाई कुक तालिम
दरबाङ,मंगलबार वेठ ७ गते ।म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङमा कुक तालिम सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र धौलागिरी प्राविधक शिक्षालय मुस्ताङ ,लेतेको प्राविधिक सहयोगमा हिमाल होटेलमा ५ गते देखी १४ दिने कुक तालिम सुरु भएको हो । तालिममा खानाका परिकार , पकाउने विधि तथा होटेल व्यवस्थापनका बारेमा ...
-
मालिकामा बाल सञ्जाल गठन ,अध्यक्षमा गौतम
साधन राम्जाली /दरबाङ मंगलबार जेठ ७ गते । म्याग्दीको मालिका गाउँपालिकामा गाउँपालिका स्तरिय बाल सञ्जाल गठन गरिएको । मंगलबार गाउँपालिकाको केन्द्र दरबाङमा आयोजित कार्यक्रमबाट किसानी माविका हरि गौतमको अध्यक्षतामा मालिका गाउँपालिका बाल सञ्जाल गठन गरिएको हो । उपाध्यमा मिता पुर्जा ,सचिवमा विनय सेती ,सहसचिवमा स...
-
दुर्गम धवलागिरी सहित सबै स्थानीय तहका बजार केन्द्रमा एकैसाथ अनुगमन
बेनी सोमबार जेठ ६ गते । दुर्गम क्षेत्रमा रहेको धवलागिरी गाउँपालिका सहित म्याग्दीका ६ वटै स्थानीय तहका बजार केन्द्रमा सोमबार एकैसाथ अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय तहको सँगको सहकार्यमा बेनी बजार सहित गाउँपालिकाका बजार केन्द्रमा एकसाथ अनुगमन गरेको हो । जिल्ला स्थित सरोकारवाला कार्यालयका प्रति...
-
देविस्थानमा होमस्टे तालिम सम्पन्न
बेनी सोमबार जेठ ६ गते । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थानमा होमस्टे (घरवास) तालिम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनमा संचालित एक हप्ते तालिम आइतबार सम्पन्न भएको हो । आईतबार सम्म संचालन भएको तालिममा २६ जना प्रशिक्षार्थि सहभागि भएका थिए । तालिममा प्रशिक्षक घनश्याम गिरीले प्रशिक्षणा दिनुभएको थियो । ...
-
दरबाङमा दलित सचेतना सम्बन्धी प्रशिक्षण,आरक्षणले मात्र अधिकार प्राप्त हुँदैन ः अध्यक्ष जुग्जाली (भिडियो)
बेनी ,आइतबार जेठ ५ गते । मालिका गाउँपालिकाको केन्द्र दरबाङमा दलित जनप्रतिनिधि र दलित अगुवा विच संचालित दलित सचेतना सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग तथा गाउँपालिका स्तरिय दलित संचालनको आयोजनामा आइतबारदेखी कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि वडा नं ६...
-
मालिकामा भक्तजनको भीड, मनोकामना पुरा हुने विश्वास (फोटोफिचर)
साधन राम्जाली /दरबाङ,आइतबार जेठ ५ गते । मालिका म्याग्दीको ऐतिहासिक धार्मिक स्थल एवम् प्रमुख पर्यटकीय स्थल हो । समुन्द्र सतहदेखी करिब तीन हजार ४ सय उचाईमा अवस्थित छ । जिल्लाको मालिका गाउँपालिकाको वडा नं ६ , ७ र रघुगंगा गाउँपालिकाको वडा नं ६ को सिमानामा रहेको मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा र भाईटिक...
-
मालिकाको दरबाङमा कर शिक्षासम्बन्धी कार्यक्रम
प्रताप बानियाँ म्याग्दी, मंगलबार बैशाख ३१ गते । पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिबार करसम्बन्धी शिक्षा कार्यक्रम सम्पन्न भएको छ । मालिका गाउँपालिकाको आयोजना र उद्योग वाणिज्य संघ दरबाङ इकाइको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कर शिक्षासम्बन्धी कार्यक्रमको आन्तरिक राज...
- « Previous Page
- 1
- …
- 51
- 52
- 53
- 54
- 55
- …
- 58
- Next Page »