बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउ...
मालिका गाउँपालिका
-
-
समाजसेवी रोकाद्धारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १ लाख सहयोग
दरबाङ,शनिबार असोज ११ गते । समाजसेवी मुक्ती रोका मगरले दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाइ एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको हो । जिल्लाको मंगला गाउँपालिका– १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलिया, सिड्नीमा बस्दै आउनुभएका समाजसेवी रोका मगरले मालिका गाउँपालिका– ६ दरबाङमा रहेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द...
-
दरबाङमा निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )
दरबाङ,शनिबार असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । ...
-
दरबाङमा कांग्रेसको जागरण अभियान , सरकारले जनभावना अनुसार काम गर्न सकेन : सभापति गर्बुजा
बेनी आइतबार असोज ५ गते । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा २ को जागरण अभियान दरबाङमा सम्पन्न भएको छ । कांग्रेसको दोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड र तराइ जनजागरण अभियान अन्तर्गत आइतबार मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बि...
-
संविधान दिवसमा मालिकामा दिपावली
बेनी,विहिबार असोज २ गते । संविधान दिवसको अवसरमा म्याग्दीको मालिका गाउँपालिकामा दिपाली गरिएको छ । विहिबार मालिका गाउँपालिकाको आयोजनामा गाउँपालिका ६ दरबाङमा दिप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष खर माया विटालुले गाउँबासीमा दिवसको शुभकामना दिनुभयो । जनातको लामो संघर्ष ,त्या...
-
दरबाङमा निशुल्क दन्त स्वास्थ्य शिविर संचालन हुने
बेनी,मंगलबार भदौ ३१ गते । पश्चिम म्याग्दीका मंगला ,मालिका र धवलागिरी गाउँपालिकालाई लक्ष्यित गरेर मालिका गाउँपालिका ६ दरबाङमा दुई दिने निशुल्क दन्त स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ । म्याग्दीको मंगला गाउँपालिका १ घर भइ हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका समाजसेवी एवम् म्याग्दी प्रवासी नेपाली संघ(मोना)अष्ट्...
-
मालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध अभियान संचालन गर्ने ,अध्यक्ष रोकाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन
बेनी,सोमबार भदौ ३० गते । म्याग्दीको मालिका गाउँपालिकाले सामाजिक हिंसा तथा बिकृती बिरुद्ध सचेतनामुलक अभियान संचालन गनेभएको छ । आइतबार बसेको बैठकले आगामी असोज ३ गते देखी गाउँपालिकाको सबै वडामा सो अभियान संचालन गर्ने भएको हो । गाउँपालिकाका सात वटै वडामा अभियान संचालन गरिने उपाध्यक्ष खर माया विटालुले जानकारी दिनुभयो । ...
-
म्याग्दीको कृषि गाउँ
म्याग्दी,सोमबार भदौ ३० गते । प्राङ्गारिक कृषिका लागि प्रशिद्ध मालिका गाउँपालिकाको बिम गाउँ । यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् । तस्बिरः ध्रुवसागर शर्मा /रासस अर्गानिक कृषिका लागि प्रशिद्ध म्याग्दीको मालिका गाउँपालिकाको बिम गाउँ ।यहाँ कृषि प्राविधिक शिक्षालयमा १८ जिल्लाका ...
-
जनताले सुशासनको प्रत्याभुति गर्न पाएनन्–नेता पुन
म्याग्दी ,शनिबार भदौ २८ गते । नेपाली कांग्रेस म्याग्दी, प्रदेश सभा २ को जागरण अभियानका संयोजक एव्म पुर्व सांसद नरबहादुर पुन निरजले जनताले सुशासनको प्रत्याभुति गर्न नपाएको बताउनुभएको छ । नेपाली कांग्रेसको दोस्रो चरण अन्तर्गतको शनिबार मंगला गाउँपालिकाको ३ ,४ बरंजाको जनजागरण अभियानलाई सम्वोधन गर्नुहुँदै यस्तो कुरा बत...
-
लोकगायक कान्छाको ‘म्याग्दी काली पुल सँगै तरौंला’गितको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं,शुक्रबार भदौ २७ गते । चर्चित लोक गायक तथा सारङ्गी बाधक हेमन्त कान्छा रसाइलीको म्याग्दीकाली पुल संगै तरौला गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । लोगगायक कान्छा रसाइलीको स्वर तथा संगितको रहेको सो गितको म्युजिक भिडियो सार्वजनिक ग।िरएको हो । गायीका सपना रसाइलीको शब्द रहेको गितमा गरिबीका कारण विदेश जानुपर्न...
- « Previous Page
- 1
- …
- 53
- 54
- 55
- 56
- 57
- …
- 66
- Next Page »





















