• औलामा खानेपानी आयोजना निर्माण

    बेनी बिहिबार फागुन १६ गते । म्याग्दीको मालिका गाउँपालिका ३ औलामा ठूलोगैरा खानेपानी तथा सरसफाई आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना मार्फत निर्माण भएको आयोजनाको बुधबार तेस्रो तथा अन्तिम अनुगमन र सार्वजनिक परिक्षण गरिएको छ । आयोजनाको फिनल्याड सरकारकी प्राबिधिक सल्लाहकार सन्ना लि...

  • बिम ‘लिफ्ट’ खानेपानी आयोजनाको भब्य उद्घाटन

    सन्तोष गौतम बिम बुधबार फागुन १५ गते । म्याग्दीको मालिका गाउँपालिका ७ मा निर्माण भएको बिम लिफ्ट खानेपानी आयोजनाको मंगलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । फिनल्याड सरकारका प्राबिधिक सल्लाहकार सान्ना लिना, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, वडा अध्यक्ष रेशम जुक्जाली र पश्चिम नेपाल ग्रामिण खानेपानी...

  • मालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (भिडियो)

    मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ भिडियो हेर्नुहोस् https://youtu.be/fdbVA-YBpyE https://youtu.be/vcTOTzIUH_A ...

  • मालिका स्तरिय ‘प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड’मा कुन विद्यालयले कति पदक जिते

    दरबाङ्ग सोमबार फागुन ६ गते । म्याग्दीको मालिका गाउँपालिका दरबाङ्गमा आइतबार सम्पन्न प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि भिम मावि राजदाङ्ग ,देविस्थानले उचालेको छ । आइतबार सम्पन्न प्रतियोगितामा भिम माविले एथलेटिक्सतर्फ आठ स्वर्ण जित हात पार्दै उपाधि जितेको हो । ६ स्वर्ण लिएको केवि बोडिङ्ग स्कुल दरबाङ्ग द...

  • जनप्रिय मावि दरबाङलाई छात्र तथा छात्रा कवडी खेलको उपाधि

    दरबाङ्ग आइतबार फागुन ५ गते ।मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र तथा छात्रा तर्फको कवडि खेलको उपाधि जनप्रिय मावि दरबाङले हात पारेको छ । आइतबार सम्पन्न फानल खेलमा छात्रतर्फ किसानी मावि विमलाई र छात्रामा सिद्धार्थ मावि च्युरिबोटलाई पराजित गरि कवडी खेलको उपाधि चुम्न सफल भएको क...

  • हुम्लाकी छिरिङले दिलाईन् किसानी माविलाई एक्लै दुई स्वर्ण

    दरबाङ आइतबार फागुन ५ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको एथलेटिक्स प्रतियोगितमा हुम्लाकी छिरिङ लामु लामाले एक्लै दुई स्वर्ण जित्नुभएको छ । किसानी मावि विमबाट सहभागि हुनुभएका १७ बर्षिया लामाले छात्रातर्फको हाइजम्प र सटफुट विदा खेलमा जित हासिल गरि किसानी माविल...

  • भलिबल खेल छात्रः केवि र अमरज्योती तथा छात्रा ः ओखरबोट र अमरज्योती मावि फाइनल प्रवेश

    दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्डको भलिबल प्रतियोगिता अन्तर्गत छात्र तर्फ र अमरज्योति मावि डाडाँगाउँ र केवि एकेडेमी बोर्डिङ स्कुल तथा छात्रा तर्फ अमर ज्योति मावि र ओखरबोट मावि फाइनमा प्रवेश गरेका छन् । शनिबार भएको सेमिपmाइनल खेलमा छात्र तर्फ अमर ...

  • कवडी खेल छात्र ः किसानी र जनप्रिय , छात्राः सिद्धार्थ र जनप्रिय मावि फाइनल प्रवेश

    दरबाङ्ग शनिबार फागुन ४ गते । दरबाङमा जारी गाउँपालिका स्तररिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ शिल्ड अन्तर्गतको छात्र कवडि खेल अन्तर्गत किसानी मावि विम र जनप्रिय मावि दरबाङ फाइनल प्रवेश गरेका छन् भने छात्रा तर्फ सिद्धार्थ मावि च्युरिबोट र जनप्रिय मावि दरबाङ फाइनल प्रवेश गरेका छन् । शनिबार भएको सेमिफाइनल खेलमा छ...

  • खेल क्षेत्रको विकासमा प्रदेश सरकार गम्भीर छ ः मन्त्री पुन

    दरबारङ्ग, शुक्रबार फागुन ३ गते । म्याग्दीको मालिका गाउँपालिकामा शुक्रबारदेखी प्रथम मालिका कप सुरु भएको छ । गाउँपालिका केन्द्र दरवाङ्गमा सुरु भएको गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको गण्डकी .प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुन मगरले उद्घाटन गर्नुभयो । प्रतियोगिताको उद्घ...

  • प्रथम “राष्ट्रपति रनिङ्ग शिल्ड”प्रतियोगिताको तयारी तिब्र

    बेनी बुधबार फागुन १ गते । म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा फागुन ३ देखी ५ गतेसम्म संचालन हुने गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारीलाई तिब्रता दिइएको छ । यहि फागुन ३ देखी ५ गतेसम्म संचालन हुने कार्यक्रमलाई सफल बनाउनका लागि पुर्व तयारिलाई तिब्रता दिइएको कार्यक्रम...