बेनी,मंगलबार भदौ २४ गते । नेपाली कांग्रेस म्याग्दीले दोस्रो चरण अन्तर्गतको जागरण अभियान सुरु गरेको छ । सरकारमा प्रतिपक्षको भुमिकामा रहेको कांगेसले मंगलबारदेखी देशभर द्रोस्रो चरण अन्तर्गतको हिमाल ,पहाड तथा तराई जागरण अभियान सुरु गरेको छ । मंगलबारदेखी सुरु भएको कांग्रेस म्याग्दीले प्रदेश सभा ( क) र (ख )मा जाग...
मालिका गाउँपालिका
-
-
ओखरबोट माविको पर्खाल भत्कियो,पहिरोले विद्यालय नै उच्च जोखिममा
तुल प्रसाद पुन ओखरबोट ,मंगलबार भदौ २४ गते । म्याग्दीको मालिका गाउँपालिका ४ स्थित ओखरबोट माविको पर्खाल भत्किएको छ । मंगलबार दिउसो विद्यालयको भवनको पर्खाल भत्किएको हो । विद्यालय भन्दा तल गएको पहिरोको कारण जमिन भासिँदै गएकाले विद्यालय नै उच्च जोखिममा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलप्रसाद घर्ती मगरले जानका...
-
खवाङमा कुटपिटबाट घाइते दर्जीको ज्यान गयो,तीन जना पक्राउ
बेनी,सोमबार भदौ २३ गते । म्याग्दीको मालिका गाउँपालिका– २ रुमको खवाङमा स्थानीय युवाहरुको कुटपिटबाट घाइते भएका एक व्यक्तिको ज्यान गएको छ । कुटपिटबाट घाइते हुनुभएका ४६ वर्षीय मोतीप्रसाद दर्जीको उपचारको क्रममा पोखराको गण्डकी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । फाइल तस्विर कुटपिटमा सं...
-
आमाको स्मृतिमा गोरक्षा आधारधुत विद्यालयलाई आर्थिक सहयोग
बेनी,आइतबार भदौ २२ गते । म्याग्दीको दुर्गम मालिका गाउँपालिका– ३ औलाखर्क स्थित गोरक्षा आधारभुत विद्यालयलाई आर्थिक सहयोग प्राप्त भएको छ । सोही वडा लुक्सीपार निवासी आमा स्वर्गिय चन्द्रकला बुढाको स्मृतीमा उहाँका छोराहरु मनरुपी बुढा, धनबहादुर बुढा ,कुलबहादुर बुढा ,पुर्ण बहादुर बुढा र हेम बहादुर बुढा मगरले विद्यालयलाई सं...
-
नेष्डोका कर्मचारी माथि कुटपिट
बेनी ,विहिबार भदौ १९ गते । नेष्डो नेपाल माइक्रो फाइनन्स दरबाङ्ग शाखामा कार्यरत शुस्मा क्षेत्री कुटिनुभएकी छिन् । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङ्गमा रहेको माइक्रो फाइनन्स शाखामा कार्यरत तनहुँकी क्षेत्री सोही गाउँपालिकाको वडा नं २ रुमबाट पैसा संकलन गरेर फर्किने क्रममा बाटोमा अपरिचित दुई पुरुषबाट कुटिनुभएकी जिल...
-
भिम माविमा पुस्तकालय भवन निर्माण ,वडा अध्यक्ष बुढाद्धारा उद्घाटन
यामनाथ पौडेल देविस्थान ,सोमबार भदौ १६ गते । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माविमा पुस्तकालय भवन निर्माण भएको छ । पहार ट्रस नेपालको अनुदान र समुदायको श्रमदान गरि कुल १९ लाख रुपैयाँको लागतमा एक कोठे भवन निर्माण भएको हो । संस्थाले १६ लाख रुपैयाँ अनुदान उपलब्ध गराएको भवन निर्माणका लागि स्था...
-
देविस्थान बेनी सम्पर्क समितिको वार्षिक उत्सव तथा सम्मान कार्यक्रम
बेनी,शनिबार भदौ ७ गते । विभिन्न शिलशिलामा सदरमुकाम बेनी बजारमा बसोबास गर्दै आएका जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान बासीको साझा संस्था बेनी –देविसथान सम्पर्क समितिको वार्षिक उत्सव,दरखाने तथा सम्मान कार्यक्रम सम्पन्न भ्एको छ । बेनी देविस्थान सम्पर्क समितिको आयोजनामा शनिबार एक कार्यक्रमका विच सो कार्यक्रम ...
-
विपन्न विद्यार्थीलाई आर्थिक सहयोग
यामनाथ पौडेल देविस्थान ,शनिबार भदौ ७ गते । जिल्लाको मालिका गाउँपालिका ५ देविस्थान स्थित भिम माविमा अध्ययनरत अभिभावक विहिन र विपन्न परिवारका विद्यार्थीलाई आर्थिक सहयोग प्राप्त भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र मालिका गाउँपालिकाको व्यवस्थापनमा विद्यालयमा अध्ययनरत अभिभावक विहिन तथा विपन्न...
-
देबिस्थानमा योजनाहरुको वार्षिक समिक्षा
बालकुमार फगामी देविस्थान ,विहिबार भदौ ५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा बुधबार आर्थिक बर्ष २०७५÷०७६ वडामा सम्पन्न योजनाहरु माथि समिक्षा गरिएको हो । कार्यक्रममा वडाबाट विनियोजन भएका योजनाहरुमा बजेट खर्च र गाउँपालिकाद्धारा विनियोजित योजनाक...
-
शान्तिकोषद्धारा मृगौला रोगि पटेल र सुवेदीलाई आर्थिक सहयोग
बेनी ,आइतबार भदौ १ गते । म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले मृगौला रोगिलाई आर्थिक सहयोग गरेको छ । शान्ति कोषले आइतबार जिल्लाको मालिका गाउँपालिका ३ इग्रेका मृगौला रोगी मान बहादुर पटेललाई औषधि उपचारका लागि ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । संस्थाका अध्यक्ष राजेश शाक्यको उपस्थितीमा मानबहाद...
- « Previous Page
- 1
- …
- 54
- 55
- 56
- 57
- 58
- …
- 66
- Next Page »





















