बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ म्याग्दीको शुक्रबार बेनीमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट जयराम सुवेदीको अध्यक्षतामा कार्यसमिति चयन भएको छ । शिक्षकको साझा संगठनको रुपमा गठन गरिएको महासंघको सर्वसम्मत चयन भएको कार्यसमितिको सहअध्यक्षमा कृष्णलाल सापकोटा, खुल्ला उपाध्यक्षमा शोभाकुमारी हमाल र सचिवमा जगतकु...
मालिका गाउँपालिका
-
-
शिक्षकलाई अपमान होइन सम्मान गरौं ः दवाडी
प्रताप बानियाँ, बेनी ,शुक्रबार साउन ३१ गते । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका सह–अध्यक्ष पूर्णप्रसाद दवाडीले शिक्षकहरुलाई अपमान होइन, सम्मान गर्नुपर्ने बताएका छन् । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने नारासहित नेपाल शिक्षक महासंघ म्याग्दीको प्रथम जिल्ला तथा गाउँ÷नगर अधिवेशनको सदरमुकाम बेनीमा उद्घाटन गर्द...
-
सडक कालोपत्रे योजना सुरु ,गाउँपालिका अध्यक्ष रोका मगरद्धारा शिलान्यास
साधन राम्जाली म्याग्दी,विहिबार साउन ३० गते । बेनी -दरबाङ सडक खण्ड अन्तर्गत लाम्पाटादेखी दरबाङ सम्म सडक स्तरोन्नति एवं कालोपत्रे योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक नमुना सडक अन्तर्गत बेनी दरबाङ्ग सडक खण्ड अन्तर्गत मंगला गाउँपालिका लाम्पाटादेखी र मालिका गाउँपालिकाको दरबाङ्ग ...
-
मालिकामा विश्व हिन्दू महासंघ गठन
बेनी ,सोमबार साउन २७ गते । म्याग्दी मालिका गाउँपालिकामा रघुनाथ न्यौपानेको अध्यक्षतामा नौ सदस्यिय विश्व हिन्दू महासंघ मालिका गाउँपालिका कार्य समिति गठन गरिएको छ । त्यसैगरि समितिको उपाध्यक्षमा रविलाल कँडेल, सचिवमा अमृत सापकोटा, कोषाध्यक्षमा मीना फगामी र सदस्यहरुमा क्रमशः दुर्गादत्त पुन, चक्रपाणि कँडेल, नगेन्द...
-
मन्त्री पुनद्धारा प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे मेसिन उद्घाटन
म्याग्दी,शुक्रबार साउन १७ गते । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा रहेको दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा जडान गरिएको भिडियो एक्सरे (अल्ट्रा साउण्ड) मेसीनको शुक्रबार उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा जडान गरिएको सो मेसीनको सामाजिक विकासमन्त्री न...
-
गोगनपानी वस्ती पहिरोको उच्च जोखीममा
म्याग्दी ,आइतबार साउन १२ गते । म्याग्दीको मालिका गाउँपालिका ६ गोगनपानी वस्ती पहिरोको जोखिममा रहेको छ । असार २९ गते राती वस्ती माथीको दिच्याम लामपाटा डाँडाबाट खस्न थालेको पहिरो नरोकिए पछि गोगनपानीका २८ घरधुरी रहेको वस्ती जोखीममा रहेको हो । २८ मध्ये सात घर अति उच्च जोखिममा रहेको स्थानीय सिद्ध आधारभुत विद्याल...
-
रुमका एक सय २५ जनाको निशूल्क स्वास्थ्य बिमा
म्याग्दी ,विहिबार साउन ०२ गते । जिल्लाको मालिका गाउँपालिका–२ रुमका गरिब विपन्न परिवारको निशूल्क स्वास्थ्य बिमा गरिएको छ । गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट एक सय २५ जना गरिब विपन्न जेष्ठ नागरिकको शूल्क तिरेर स्वास्थ्य बिमा गरिएको हो । नेपाल सरकारको गरिब नागरिकलाई निशुल्क स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत ३...
-
देविस्थानको देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण
इन्द्रामती फगामी /म्याग्दी ,शुक्रबार असार २१ गते । प्रचुर पर्यटकीय सम्भावना बोकेको म्याग्दीको मालिका गाउँपालिकाको धार्मिक पर्यटकीय स्थल देउताभिर गुफा जाने पर्यटन पदमार्ग निर्माण भएको छ । देउताभिर गुफामा पुजा गर्नाले मनोकाङक्षा पुरा हुने स्थानीयको विश्वास छ । देउता भिर गुफामा विशेष गरेर बुद्ध जयन्तीको अवसरमा पुजा हुन...
-
जुग्जामा सामुदायिक भवन निर्माण
अमर पुन/जुग्जा,शुक्रबार असार २० गते । म्याग्दीको मालिका गाउँपालिका ५ जुग्जामा सामुदायिक भवन निर्माण भएको छ । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको ५ लाख रुपैयाँ बजेट र स्थानीको जनश्रमदानबाट ८० हजार ९ सय ८५ गरी कुल ५ लाख ६० हजार ९ सय ८५ बराबरको लागतमा सो भवन निर्माण गरिएको उपभोक्ता समितिका अध्...
-
च्युरिबोट र ओखरबोटमा व्यावसायीक तरकारी खेती सम्बन्धी तालीम
म्याग्दी,सोमबार असार १६ गते । जिल्लाको मालिका गाउँपालिका –४ च्युरीबोट र सोही वडाको ओखरबोटका कृषकहरुलाई व्यावसायिक तरकारी खेती सम्बन्धी तालिम दिइएको छ । गाउँपालिकाको आयोजना र कृषि शाखाको प्राविधिक सहयोगमा तीन दिने तालिम दिइएको हो । तरकारी खेतीलाई व्यावसायीक बनाउन र किसानलाई जैविक खेतीमा आकर्षित गर्न तालिम प्रद...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 66
- Next Page »






















