• मतदाताको समस्या र गुनासो सुन्न अर्मन गाउँ पुगे सांसद गर्बुजा

    म्याग्दी । प्रतिनिधिसभाका सांसद खम बहादुर गर्बुजा ‘खम्बिर’ले मतदाताको समस्य र गुनासो सुन्न मंगला गाउँपालिका–५,अर्मन  गाउँको घरदैलोमा पुग्नुभएको छ । बुधबार मतदातालाई धन्यवाद तथा विकास निर्माण सहितका स्थानीयका विभिन्न गुनासो सुन्न वडाका विभिन्न टोल बस्तीमा पुगेर स्थानीय तथा विद्यालयको भौतिक तथा शैक्षिक सुधारका बारेमा छलफ...

  • स्ववियु निर्वाचनः मंगला शिक्षा क्याम्पसमा अनेरास्ववियुको प्यानलै विजयी

    बेनी । म्याग्दीको मंगला शिक्षा क्याम्पसमा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको प्यानल नै वियजी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अनेरास्ववियुका भिममायाँ रोका नेतृत्वको प्यानल नै विजयी भएको हो । रोकाले १ सय ३० मत प्राप्त गर्नुभयो भने नेपाल विद्यार्थी संघका गौरव आचार्यले १५ मत पाउनुभएको छ ।...

  • मंगलामा माओवादीको जनतासँग पार्टी अभियान

    बाबियाचौर । नेकपा माओवादी केन्द्रले मंगला गाउँपालिकामा दुई महिने जनतासँग पार्टी अभियान सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा बुधबार गाउँ कमिटिका अध्यक्ष यामबहादुर रोकाको अध्यक्षतामा बसेको बैठकले वडा र टोल स्तरमा दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पालिकाको सबै वडातहमा पार्टीको संगठन विस्...

  • मंगला शिक्षा क्याम्पसमा दुईदिने उद्घोषण तथा क्षमता विकास तालिम

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थीत मंगला शिक्षा क्याम्पसमा आयोजित दु्ई दिने उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ । विश्वविद्यालय समता अनुदानमा आधारीत क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी शनिबार र आइतबार सञ्चालन भएको तालिममा १९ जनाको सहभागिता रहेको थियो ।...

  • बाबियाचौर बजार अनुगमन ,म्याद नाघेका खाद्य सामग्री नष्ट (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २,स्थित बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ । बज...

  • एमालेको मंगलामा‘मिसन ग्रासरुट’अभियानसम्बन्धी कार्यक्रम

    म्याग्दी ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) मंगला गाउँपालिका कमिटीको आयोजनामा आज (शनिवार) बाबियाचौरमा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको हो । ‘जनताको बहुदलीय जनवाद जिन्...

  • प्रथम नरबहादुर भट्टचन स्मृति रनिङ्ग शिल्डमा काउलेगौडा र मंगला विजयी

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालि–२,बाबिचौरमा सम्पन्न प्रथम नरबहादुर भट्टचन स्मृति भलिवल रनिङ्ग शिल्डको पुरुषतर्फको उपाधी बेनी नगरपालिका–९, को काउलेगौडा युवा क्लवले जितेको छ ।सोमबार भएको फाइनलमा आयोजक मंगला गाउँपालिका भलिबल संघले महिलातर्फको उपाधी जितेको छ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगला गाउँपालिका–५, ...

  • मंगला इन्द्रेणी पार्कको उद्घाटन (फोटो फिचर)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । उक्त पार्क सहित पार्कमा निर्माण गरि...

  • नरबहादुर भट्टचन स्मृति भलिबल रनिङ्ग शिल्ड सुरु,सरकारले खेलकुद क्षेत्रको विकासका लागि विशेष ध्यान दिनुपर्छ : सांसद गर्बुजा

    बेनी । प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले खेल क्षेत्रको विकास र प्रवद्र्धनमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शुक्रबार जिल्लाको मंगला गाउँपालिका–२,बाबियाचौरमा मंगला भलिबल संघले आयोजना गरेको प्रथम नरबहादुर भट्टचन स्मृती भलिबल रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै सांसद गर्बुजाले यस्तो बता...

  • कार्यसम्पादन मुल्यांकनमा मंगला देशकै उत्कृष्ट ७ पालिका भित्र पर्न सफल,अन्य पालिकाले कति अंक ल्याए ?

    बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । कार्यसम्पादन_सूचक_मूल्याङ्कन1 ७५ अंक कटाउने ७ स्...