• ‘म्याग्दीमा रेल होइन,गाउँका सडक सहज बनाउछौं’– गठबन्धनका उम्मेद्वार

    बेनी । सत्तारुद्ध बाम–लोकतान्त्रिक गठबन्धनले चुनावी कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार जिल्लाको मंगला गाउँपालिकाका पाँच ठाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्...

  • एमाले म्याग्दीको भकुण्डे र बाबियाचौरमा चुनावी सभा

    बेनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निर्वाचन परिचालन कमिटी म्याग्दीको आयोजनामा आज (शनिवार) जिल्लाको विभिन्न स्थानमा चुनावी सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन–२०७९ अन्तर्गत बेनी नगरपालिका–२, ज्यामरुककोटको खबरा, भकुण्डे तथा मंगला गाउँपालिका–२, बाबियाचौर र हिदीमा चुनावी कार्यक्रम आयोजना गर...

  • गठबन्धनका उम्मेदवार मतदाता भेट्न घरदैलोमा

    बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लोकतान्त्रिक बाम गठबन्धन गरेका नेपाली काँग्रेस र नेकपा माओवादीका साझा उम्मेदवारहरूले जिल्लाका विभिन्न स्थानमा घरदैलो कार्यक्रम गरेका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली काँग्रेसका खमबहादुर गर्वुजा  र प्रदेशसभा सदस्य क्षेत्र...

  • एमाले म्याग्दीको मंगलामा घरदैलो तथा मतदाता भेटघाट

    नेकपा एमाले म्याग्दीको आज (सोमबार) मंगला गाउँपालिकाको विभिन्न टोल र वस्तीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । आसन्न मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी एमाले उम्मेदवारसहित टोल भेलाको साथमा घरदैलो र मतदाता भेटघाट गरिएको हो । घरदैलो तथा मतदाता भेटघाटको क्रममा न...

  • स्तन क्यान्सर पीडित मञ्जुलाई मोना नेदरल्याण्डको आर्थिक सहयोग

    बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर १ कुहुँकी स्तन क्यान्सर रोगबाट पीडित मन्जु बिकलाई आर्थिक सहयोग प्राप्त भएको छ । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना नदरल्याण्डले मञ्जुलाई उपचारको लागि ५४ हजार रुपैयाँ सहयोग गरेको हो । नेदरल्याण्डमा रहेका म्याग्दीलीहरुबाट सो रकम सं...

  • कुहुँको दिपशिखा माविको अध्यक्षमा रविन पुन चयन 

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१ ,कुहुँस्थित दिपशिखा माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा रीप्रसाद (रविन) पुन चयन हुनु भएको छ । आइतबार आयोजित विद्यालयका अभिभावक भेलाले आगामी ३ वर्षका लागि पुनलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो। नयाँ कार्यसमिति सदस्यहरुमा लिलन पुन, टकदेवी फगामी, पार्वती रामजाली, ...

  • मंगलामा कांग्रेसको पालिकास्तरीय अगुवा कार्यकता भेला

    बेनी । आगमी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी नेपाली कांग्रेसको बिहिबार मंगला गाउँपालिकास्तरीय पालिकास्तरीय अगुवा कार्यकता भेला गरेको छ । जिल्लाका सबै स्थानीय तहमा एक साताभित्र पालिकास्तरीय कार्यकता भेला, संगठन सुदृढीकरण, भातृसंस्था र शुभेच्छुक संस्थाको तयारी सहित रणनीति निर्माण लगायतमा के...

  • मंगला गाउँपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत हाजिर हुन पाएनन्

    बेनी। म्याग्दीको मंगला गाउँपालिकामा सरुवा भएर आउनुभएका प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्की हाजिर हुन पाउनुभएको छैन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेका प्रमुख प्रशासकीय अधिकृत  कार्कीलाई गाउँपालिकाले फिर्ता पठाएकाे छ ।       गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाइएको भनेर मन्त्...

  • स्व.पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् सम्मान

    म्याग्दी ।म्याग्दीको मंगला गाउँपालिकामा स्व. पदमबहादुर खत्रीको प्रथम स्मृति दिवस एवम् श्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस, मंगला गाउँपालिका २ नं वडा कार्य समिति बाबियाचौरको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीको जिल्ला नेतृत्वमा रहेर गणतन्त्र प्राप्ति र लोकतान्त्रिक विधि स्थापनाका लागि योगदान पुर्...

  • मंगलालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा

    बेनी। म्याग्दीको मंगला गाउँपालिकालाई  पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । साेमबार एक कार्यक्रमका विच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । चालु  आर्थिक वर्ष २०७८ ७९ मा मंगला गाउँपालिका भित्रका १६ देखि २३ महिनासम्मका सवै बालबालिकालाई १५ महिनाको उमेर भित्र पाउनुपर्ने सवै खोप दिलाइएकाे छ । गा...