दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ रुममा बृहत निशुल्क स्वास्थ्य शिविर संचालन हुुने भएको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित दरबाङमा सञ्चालित दरबाङ्ग पोलिक्लिनिक एण्ड प्याथ ल्याब प्रालिको आयोजना , वडा नम्बर २ र रुम स्वास्थ्य चौकीको सहयोग तथा समन्वयमा यही माघ ७ गते शनिबार बृहत निशुल्क स्वास्थ्य शिविर सञ्चालन...
म्याग्दी
-
-
धवलागिरी गाउँपालिकाको फलियागाउँमा दाउरा प्रहार गरी बुहारीको हत्या
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३, स्थित फलिया गाउँमा एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ बर्षिय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा बुहारी २८ वर्षीया अनिता राना मृत्यु भएको हो । सामान्य घरायसी विवाद हुँदा इन्द्रबहादुरले प्रहार गरेको दाउराले लागेर घाइते हुनुभएकी अनितालाई बेनी...
-
लायन्स क्लबद्धारा दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग
दरवाङ । सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६,स्थित दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण सहयोग गरेको छ । लायन्स क्लव अफ म्याग्दी दरबाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले लायन्स क्लव अन्तराष्ट्रियको फाउण्डेशनको कोषबाट ४२ लाख रुपैयाँ मुल्य बराबरको उपकरण खरिद गरेर उपलब्ध गर...
-
भारतको अयोध्या लैजाने शिलाको पुजा (तस्बिरहरु)
म्याग्दी । हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लाने कालिगण्डकी नदी किनारमा अवस्थित शिलाको आइतबार धार्मिक विधि अनुसार क्षमा पुजापाठ गरिएको छ । बेनी –गलेश्वर सडक खण्ड अन्तरगत बेनी नगरपालिका वडा नम्बर ६ ठुलो पहिरो स्थित कालिगण्डकी किनारमा अवस्थित १८ टनको क्वार्जराइट र १६ टनको क्याल साइट नामाकरण गरिएको शिलाको गण्डकी प्...
-
पुर्वउपप्रधानमन्त्री तथा कांग्रेस नेता निधिद्धारा गलेश्वर मन्दिर दर्शन (तस्बिरहरु)
बेनी । पुर्व उपप्रधानमन्त्री ,प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्वउपसभापति विमलेन्द्र निधिले शनिबार बिहान गलेश्वरधाम मन्दिरको दर्शन गर्नुभएको छ । भारतको अयोध्यामा रामको मुर्ती बनाउन पठाउन लागिएको कालिगण्डकी किनारमा अवस्थित शिलाको अवलोकन गर्नुअघि निधिले मन्दिरको दर्शन गरी पुजाआजा गर्नुभएको हो । हिन्दू ...
-
तस्बिरमा प्रकाश दुतराज र एलिना चौहान
बेनी । बेनीमा जारी सातौं म्याग्दी महोत्सव एवं माघेसंक्रान्ती मेलाको दोस्रो दिन शुक्रबार साँझ लोकप्रिय गायक प्रकाश दुतराज र गायीका एलिना चौहान लगायत कलाकारहरुले प्रस्तुती दिएका छन् । प्रकाश र एलिनाको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । म्याग्दीमा जन्मनुभएका प्रकाशका बैनी झ्यालैमा, घर कता हो बैनीको, चोली ...
-
बेनीमा हेमन्त कान्छा रसाइली (तस्बिरहरु)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा लाेकप्रिय सारंगीबादक तथा गायक हेमन्त कान्छा रसाइलीले प्रस्तुत गर्नुभएको गितमा दर्शकहरु नाचे । सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ती मेलाको अवसरमा बेनीको खुल्ला मञ्च स्थित स्टेजमा उक्लनुभएका हेमन्त कान्छाले भाग्यमानी गितबाट आफ्नो प्रस्तुत सुरु गर्नुभयो । चिसो मौसममा प्रस्तुत उहाँको ...
-
हनुमान नाच (फोटो फिचर)
बेनी। म्याग्दी सदरमुकाम बेनीमा विहिबार नेवार समुदायमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच बेनीमा प्रदर्शन गरिएको छ । म्याग्दी उद्योग वाणिज्य स.घको मुल आयोजनामा सुरु भएको सातौँ म्याग्दी महोत्सवका अवसरमा नेवार समुदायका युवाहरूले बजारमा हनुमान नाच देखाएका हुन् । हनुमानको भेषमा नाच्ने यो नाचको आफ्नै विशेषता छ भने १२ वर्...
-
महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न तथा पर्यटन प्रवद्र्नमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सीना
म्याग्दी । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सीनाले यस्तो बताउनुभएको हो ।‘...
-
बेनीमा सातौँ म्याग्दी महोत्सव सुरु (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार देखी सातौं म्याग्दी महोत्सव सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा पुस २८ देखि माघ ७ गतेसम्म सञ्चालन हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे संक्रान्ति मेलाको अवसरमा बेनीमा विभिन्न संघ संस्था तथा जातजातीको कलासंस्कृति,धार्मिक,बाजागाजा सहित झाँकी प्रदर्शन गरिएको छ ...


























