• तुलाचन परिवारद्वारा जनप्रिय माविमा अक्षयकोष स्थापना

    बेनी । म्याग्दीका एक परिवारले स्वर्गिय बुबा आमाको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ निवासी दिपक तुलाचन र रमेश तुलाचनले शुक्रबार एक कार्यक्रमका विच स्वर्गिय बाबा गजबहादुर र स्वर्गिय आमा कमलादेबी तुलाचनको स्मृतिमा सोही वडा स्थित जनप्रिय माविमा पाँच लाख ५५ हजार ५५५ र...

  • म्याग्दीमा श्रीमद्भागवद गीता ज्ञान महायज्ञ शुरु,धर्मलाई पर्यटन संग जोड्नु पर्छ : मन्त्री कंडेल

    बेनी । गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मणीभद्र शर्मा कंडेलले धर्मलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभएको छ । म्याग्दीको बेनीमा बिहिबारदेखि शुरु भएको श्रीमद्भागवद गीता ज्ञान महायज्ञ – वैज्ञानिक एवं व्यवहारिक प्रवचन कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले धर्मको माध्यमबाट पनि पर्यटन विकास गर्न ...

  • एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

    बेनी । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद् बुधबार बेनीमा सम्पन्न भएको छ । परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन...

  • बेनी बचत सहकारीको २० औं वार्षिक साधारणसभा

    म्याग्दी ।म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बुधबार २०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा कुल दुई करोड ७५ लाख पाँचहजार तीनसय रुपैयाँ शेयर पुँजी पु¥याएको संस्थाले ४५ करोड ५४ लाख ३२ हजार पाँचसय २३ बचत तथा निक्षेप सङ्कलन र ३० करोड ९५ लाख १४ हजार आठसय ४२ रुपैयाँ...

  • नेपाली कांग्रेसको १४ औ महाधिवेशन : म्याग्दीमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशनको तयारी तिब्र

    म्याग्दी। नेपाली काँग्रेस म्याग्दीको यही कात्तिक २७ गते तय भएको प्रदेश निर्बाचन क्षेत्रीय अधिवेशन र मंसिर १ गते हुने सातौ जिल्ला अधिवेशनको आवश्यक तयारी तिब्र पारिएको छ । मंगलबार बसेको जिल्ला कार्यसमिति लगायत निर्वाचन अधिकृतको बैठकले तोकिएकै मितिमा प्रदेश सभा क्षेत्रीय र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । अधिवेशनको ल...

  • आज भाइटीका, उत्तम साइत ११ बजेर २ मिनेटमा

    काठमाडाैँ । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको म...

  • नेपाल सम्बत ११४२ को अवसरमा शुभकामना आदानप्रदान

    बेनी। म्याग्दीमा शुक्रबार नेपाल सम्बत ११४२ को स्वागत गरिएको छ । नेपाल भाषा मंकाःखलले जिल्ला सदरमुकाम बेनी बजारमा झाँकी सहितको ¥याली र शुभकामना आदानप्रदान गरेर नेपाल सम्बत ११४२ को स्वागत गरेको हो । धिमेबाजा सहितको ¥यालीले बेनी बजार परिक्रमा गरी खलको निर्माणाधिन सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । कार्यक्...

  • होटल यतिको लोक सांस्कृतिक साँझमा विभिन्न व्यक्तिहरु सम्मानित (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारको क्याम्पसचोकमा सञ्चालित होटल यतिको आयोजनामा यति लोक सांस्कृतिक साँझ–२०७८ मनाइएको छ । होटलका संस्थापक स्वर्गीय राम गौचनको स्मृति र शुभदिपावलीको अवसरमा मङ्गलबार यति लोक सांस्कृतिक साँझको आयोजना गरिएको हो । ‘लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन’ भन्ने नारासहित आयोजना गरिएक...

  • एमाले अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा पुर्जा

    म्याग्दी । नेकपा एमाले अन्नपुणर् गाउँपालिका कमिटीको अध्यक्षमा धनकुमार पुर्जा चयन हुनुभएको छ । पोखरेबगरमा मंगलबार भएको प्रथम पालिका अधिवेशनबाट पुर्जाको नेतृत्वमा ४५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटीको उपाध्यक्षमा खमबहादुर गर्वुजा, सचिवमा गंगा पुन, उपसचिवमा राजाराम बरुवाल र सुरेश पुन चयन भएको जिल्ला सचिव बा...

  • प्रेस सेन्टर म्याग्दीको अध्यक्षमा कमल खत्री चयन

    बेनी । प्रेस सेन्टर म्याग्दीको मंगलबार बेनीमा सम्पन्न चौथो जिल्ला सम्मेलनबाट कमल खत्रीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटि चयन भएको छ । कमिटिको उपाध्यक्षमा पदम बिश्वकर्मा, आशिका मल्ल, सचिबमा धिरन खत्री र कोषाध्यक्षमा प्रिया कार्की चयन हुनुभएको छ । सम्मेलनले कार्यसमिति सदस्य, प्रदेश र केन्द्रिय परिषद् सदस्य पनि सर्बसम...