• तस्बिरमा कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन

    म्याग्दी । नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशन बुधबारदेखि बेनीमा सुरु भएको छ । काँग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन अन्तरर्गत भएको ७ औँ जिल्ला अधिवेशनबाट सभापतिमा खमबहादुर गर्वुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सभापतिमा सर्वसम्मत भएपनि उपसभापति, सचिव र सहसचिव र महाधिवेशन प्रतिनिधि पदमा सर्वसम्मत...

  • कांग्रेस म्याग्दीलाई थप मजबुत र शसक्त बनाउने छु : सभापति गर्बुजा (भिडिओ सहित)

    बेनी । बुधबार देखि सुरु भएको नेपाली कांग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट सभापतिमा पुनः खमबहादुर गर्बुजा ‘खम्बिर’ सर्वसम्मत चयन हुनुभएको छ । सर्वसम्मत सभापतिमा चयन भएपछि निवर्तमान सभापति समेत रहनुभएका गर्बुजाले धन्यवाद व्यक्त गर्दै सबैको सहकार्यमा पार्टीलाई थप मजबुत र शसक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफ...

  • नगरपालिकालाई महासंघको पत्राचार

    बेनी । जग्गा र भवन खाली गरिदिन अनुरोध गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले मङ्गलबार बेनी नगरपालिकालाई पत्राचार गरेको छ । शाखा अध्यक्ष प्रकाश पौडेलको नेतृत्वमा नगरपालिकामा पुगेको महासंघको टोलीले प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाललाई पत्र बुझाएको हो । नगरपालिकाले पत्रकार महासंघको कार्यालय सञ्चालन गर्नका...

  • कांग्रेस म्याग्दीको सातौं अधिवेशनको तयारी पुरा,धमाधम उम्मेद्धारी घोषणा

    बेनी । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनको सम्पुर्ण तयारी पुरा भएको छ । सोमबार बसेको जिल्ला कार्यसमितिको अन्तिम बैठकले अधिवेशनको लागि कार्य विभाजन गरी  तयारी थालेको थियो । अधिवेशनको लागि सम्पुर्ण तयारी पुरा भएको नेपाली कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वटा ...

  • कोरोनालाई देखाएर अब विकास निर्माणलाई प्रभाव पार्न पाइदैन: अर्थ मन्त्री बराल

    म्याग्दी । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले कोरोनालाई देखाउर अब विकास निर्माणलाई प्रभाव पर्न नपाइने बताउनु भएको छ । अर्थ मन्त्रालयले मंगलबार म्याग्दीमा आयोजना गरेको बजेट कार्यान्वय र आर्थिक अनुशासन सम्बन्धि अन्तरक्रिया एवं छलफल कार्यक्रममा वोल्दै मन्त्री बरालले अब नतिजा दिने गरी काम गर्न कर्मचारीला...

  • नेपाली काँग्रेस म्याग्दीको सचिवमा युवा नेता रकालको उम्मेद्धारी घोषणा (भिडिओ सहित)

    म्याग्दी । नेपाली काँग्रेस म्याग्दीको ७ औँ जिल्ला अधिवेशनमा युवा नेता भरतबहादुर रकालले सचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । मंगलवार बेनीमा पत्रकार सम्मेलन गरि वर्तमान कार्यसमितिका सहसचिव समेत रहनुभएका नेता रकालले बुधवार हुने जिल्ला अधिवेशनमा जिल्ला सचिव पदमा घोषणा गर्नुभएको हो । जिल्ला अधिबेशनमा सभापति पदका आकाँक्ष...

  • बन्दका कारण जनजिवन प्रभावित

    म्याग्दी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको नेपाल बन्दका कारण मंगलबार म्याग्दीको जनजिवन प्रभावित बनेको छ । पेट्रोलियम पदार्थ तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुमा मूल्यवृद्धिको विरोधमा नेकपाले आह्वान गरेको बन्दका कारण बिहानैदेखि जनजीवन प्रभावित बनेको छ । बन्दका कारण जिल्ला...

  • अधुरा पुर्वाधार योजनालाई पूर्णता दिन चौतर्फी दवाव

    म्याग्दी । म्याग्दीमा संचालित अधुरा पुर्वाधार योजनाहरुलाई समयमै पूर्णता दिन निर्माण ब्यवसायीलाई चौतर्फी दवाव भएको छ । जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको बैठकले निर्धारित समयमा पुर्वाधार योजनाहरुको काम सम्पन्न गराउन निर्माण ब्यवसायीलाई प्रतिवद्ध गराएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सडक र पुल लगायतका पु...

  • हिदीका ३२ घरधुरीमा एक घर, एक धारा

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा ‘एक घर एक धारा’ सुविधा विस्तार भएको छ । हरेक घरमा स्वच्छ र शुद्ध खानेपानीको पहुँच पु¥याउने अभियान अन्तर्गत हिदीका ३२ घरधुरी सबैमा निजी धारा पु¥याईएको हो । हरेक घरमा धारा र सार्वजनिक स्थल ४ ठाउँमा समेत धारा निर्माण भएपछि एक समारोहका बिच आयोजनाको उद्घाटन गरिएको छ । आयोजन...

  • नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा छन्त्याल (तस्बिरहरु)

    बेनी । नेपाली कांग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’ मा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरिएको छ । शनिबार बेनीमा सम्पन्न प्रथम अधिवेशनले युवा नेता ओमबहादुर छन्त्यालको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । यसैगरी उपसभापतिमा रघुगंगगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र युवा नेता सुजन...