बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा विपन्न परिवारको उपचारमा सघाउन ४० लाख रुपैयाँ बढी सहयोग गरेको छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा हङकङमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना हङकङले ४० लाख ११ हजार १...
म्याग्दी
-
-
गठवन्धनको म्याग्दीमा मुल प्रचार समिति
बेनी । आगामी ०४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले म्याग्दीमा संयुक्त चुनाव प्रचार समिति बनाएका छन् ।बेनीमा सोमबार बसेको गठबन्धनका प्रमुख घटक नेपाली काँग्रेस र माओवादी केन्द्रका जिल्ला स्तरका शिर्ष नेताहरुको संयुक्त बैठकले ५१ सदस्यीय मुल चुनाव प्रचार समि...
-
नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिका सभापतिको जिम्मेवारी बरुवाललाई
बेनी । नेपाली कांग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ ।बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभा...
-
गठबन्धनबाट प्रतिनिधिसभामा कांग्रेसका गर्बुजा,प्रदेशसभामा माओवादीका जुग्जाली र भण्डारीद्धारा उम्मेदवारी दर्ता (तस्बिरहरु)
म्याग्दी । सत्ता गठबन्धनबाट म्याग्दीमा नेपाली काँग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’ले प्रतिनिधिसभामा उम्मेदवारी दर्ता गराउनुभएको छ ।सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा ‘ख’मा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली ‘सुविन’ र प्रदेश सभा ‘क’मा माओवादी केन्द्रका रघुगंगा गाउँपालिका कमिटीका अ...
-
निर्वाचनको प्रचारप्रसार अवधि १७ दिन मात्रै राखेकोमा दलहरुको आपत्ति
मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा निर्वाचन आचारसंहिताको विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्बन्धमा आचारसंहितामाथि अन्तरक्रिया गरिएको हो । आसन्न निर्वाचनबाट पहिलो हुने निर्वाचित हुने निर्वाच...
-
म्याग्दी कांग्रेसमा लफडा, दुई वामशक्तिको प्रतिस्पर्धा कडा
म्याग्दी । भोलि असोज २३ अर्थात् प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता गर्ने दिन। गठबन्धनतर्फबाट हिजो सिट बाँडफाँटमा प्रतिनिधिसभामा म्याग्दी नेकपा (माओवादी) को पोल्टामा परेपछि कांग्रेसमा तीव्र असन्तुष्टि उत्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीबाट यस पटक पनि नेकपा एमाले र नेकपा ...
-
म्याग्दीमा आईतबार १० बजेदेखि साँज ५ बजेभित्रै मनोनयन दर्ता हुने
म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले जानकारी दिएको छ । मनोनयन दर्ता आईतबार १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको समयमा गराइसक्न राजनीतिक दलहरूलाई आयोगले आग्रह गरेको छ। समयभन्दा उता मुख्य निर्वाचन अधिकृतको ...
-
म्याग्दीमा नेकपा एमालेबाट प्रतिनिधिसभातर्फ श्रेष्ठ, प्रदेशसभामा केसी र गर्बुजा
म्याग्दी । आगामी मंसीर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा (एमाले)ले म्याग्दीको प्रतिनिधिसभामा हरिकृष्ण श्रेष्ठ , प्रदेशसभा (क) मा देवेन्द्रबहादुर कटुवाल र प्रदेशसभा (ख) मा याम गर्वुजालाई उम्मेदवार बनाउने भएको छ । प्रतिनिधिसभामा एमाले म्याग्दीले पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका श्रेष्ठको एकल नाम सि...
-
भगवती कोटमा सरकारी राँगोको मार हान्न तीन लाख १५ हजार रुपैयाँको बढीबढाउ
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका–२ को भगवती कोटमन्दीरमा दशैंको नवमीका दिनमा बली चढाईने सरकारी राँगोको मार हान्न (काट्न) तीन लाख १५ हजार रुपैयाँको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रीमा खुला बडीबढाउ मार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । एक घण्टाको समय सिमामा सुरु भएको बढीबढाउमा सहभागी राखु भगवती ...
-
पाँच दलीय गठबन्धन साझा घोषणापत्र सहित चुनावी अभियानमा जाने
बेनी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले म्याग्दीको विकाशका लागि साझा घोषणा पत्र सहित चुनावी मैदानमा जाने प्रतिबद्धतचा जनाएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालय बेनीमा आयोजित बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकाम...