• डिभिजन वन कार्यालय म्याग्दीको वार्षिक प्रगति समीक्षा गोष्ठी

    बेनी  । डिभिजन वन कार्यालय म्याग्दीको आयोजनामा शुक्रबार सदरमुकाम बेनीमा वार्षिक प्रगति समीक्षा गोष्ठी सम्पन्न भएको छ । कार्यालयले गएको आर्थिक वर्ष २०७७÷०७८ मा सञ्चालन गरेको वार्षिक कार्यक्रम तथा खर्च भएको आम्दानी खर्चसहित समीक्षा गरेको जनाएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य (सांसद) भूपेन्द्रबहादु...

  • लगानीमैत्री तथा उद्योगमैत्री वातावरण निर्माण गरिने मन्त्री थापाको भनाइ

    बेनी ।गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले लगानीमैत्री र उद्योगमैत्री वातावरण निर्माण गरिने बताउनुभएको छ । शुक्रबार म्याग्दीको उद्योग वाणिज्य संघले सचिवालयमा आयोजना गरेको स्वागत एवं भेटघाट कार्यक्रममा बोल्दै उहाँले लगानीमैत्री वातावरण बनाइने बताउनुभएको हो । कानुन मन्त्री थाप...

  • एमाले म्याग्दीको वडा अधिवेशन कार्तिक ६ गते हुने

    म्याग्दी । नेकपा एमाले म्याग्दीले वडा अधिवेशन यहि कार्तिक ६ गते सम्पन्न गर्ने भएको छ । केन्द्रिय कमिटिको निर्देशन र कार्तिक ४ गते बसेको सचिवालय कमिटिको बैठकको निर्णय अनुसार जिल्लाका सबै वडामा कार्तिक ६ गते अधिवेशन गर्ने गरि तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै न...

  • मोना आईइसीको चौथो महाधिवेशन सुरु : उत्पादनमूलक क्षेत्रमा लगानी गरौंः सांसद थापा (तस्बिर सहित)

    म्याग्दी । प्रतिनिधि सभा सदस्य एवं सांसद भूपेन्द्रबहादुर थापाले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । ‘प्रवासी म्याग्देलीको दृष्टि, समृद्ध म्याग्दीको सृष्टि’ भन्ने मूल नारासहित मङ्गलबारदेखि सदरमुकाम बेनीमा सुरु भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना आईइसी)को चौथो महाधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएक...

  • मोनाको चौथो महाधिवेशनको तयारी पूरा

    बेनी । संसारभर छरिएका म्याग्दीलिहरूको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको कार्तिक २ र ३ गते बेनीमा हुने चौथो महाधिवेशनको तयारि पूरा भएको महाधिवेशन संयोजक मिम पुर्जाले जानकारी दिनुभयो । उहाँका अनुसार उद्घाटनको अवसरमा बेनीमा साँस्कृतिक झाँकी सहितको र्‍याली समेत हुनेछ । म...

  • म्याग्दीमा पाकेको धान भित्र्याउने बेला पानीले सोत्तर, किसान चिन्तित

    म्याग्दी । वर्षाले खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा क्षति पुगेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । धानलाई वर्षाले झार्नुका साथै बोट समेत ढलेका छ । भित्र्याउने समयमा पानीले क्षति पुर्‍याइ दिएपछि रुनु न हाँस्नुको अवस्था भएको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले बताउनुभयो । ‘धानको बो...

  • एकीकृत समाजवादी म्याग्दीको इञ्चार्जमा बानियाँ र सह इन्चार्जमा सुवेदी

    बेनी ।नेकपा (एकीकृत समजवादी)को म्याग्दीको जिल्ला इन्चार्जमा मुना बानियाँ र सह इन्चार्जमा गोविन्द सुवेदी चयन हुनुभएको छ । म्याग्दी जिल्लाका इमान्दार तथा निष्ठावान पुराना कम्युनिस्ट नेता बानियाँ र सुवेदीले जिल्ला इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी पाउनुभएको हो । समाजवादीको केन्द्रिय कमिटीको बैठक बसी जिम्मेवारी वाडफाँ...

  • दशैं विदामा बन्द भएका सरकारी कार्यालय खुले

    म्याग्दी। दशैंको विदा सकिएसँगै म्याग्दी सहित विभिन्न जिल्लाहरुमा चहलपहल बढेको छ । बन्द भएका सरकारी कार्यालयहरु पनि आजबाट खुलेका छन् । दशैं मनाउन गाउँघर गएकाहरु बेनी बजार, पोखरा ,काठमाडौं लगात सहर फर्किने क्रम जारी छ ।आइतबारबाटै चहलपहल बढेको देखिएको थियो । सडकहरुमा गाडीको संख्या पनि बाक्लिंदै गएको थियो । यद्यपि आज टी...

  • बैंक तथा वित्तीय संस्थाहरु खुले

    बेनी। दशैं बिदा सकिएसँगै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका छन् । आइतबारदेखि सबै बैंक तथा वित्तीय संस्थाहरु खुला भएका हुन् । आजदेखि सबै बैंकहरुमा नियमित कारोबार हुनेछ ।  देशभर फुलपातिदेखि बैंकहरु बन्द थिए ।  ...

  • भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...