दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर १ निस्कोटमा बडा दशैं मेला संचालन हुने भएको छ । जनकल्याण युवा क्लबको आयोजना यही १० असोदेखी १८ गते सम्म मेला संचालन हुने भएको हो । मेलामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुनेछन् । क्लबका सचिव पुकार घर्तिका अनुसार ,स्थानीय क्लब अस्तरीय पुरुष भलिबल ,खुल्...
म्याग्दी
-
-
म्याग्दीमा नवौँ राष्ट्रिय खेलकुदका लागि तयारी सुरु
म्याग्दी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिता संचालनका लागि जिल्ला खेलकुद विकास समितिले तयारी सुरु गरेको छ । बुधबार जिल्ला समन्वय समितिको सभाहलमा सर्वपक्षीय बैठकको आयोजना गरि प्रतियोगितालाई व्यवस्थित बनाउनका लागि तयारी स्वरुप विभिन्न निर्णहरु गरिएको छ । जिल्ला स...
-
म्याग्दीमा पाँच दलीय गठबन्धन चुनावी अभियानको तयारीमा
बेनी । सत्तारुढ पाँच दलीय गठबन्धनले म्याग्दीमा संयुक्त चुनाव लक्षित अभियान सञ्चालनको तयारी गरेका छन् । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले मनोनयन दर्ता अघि संयुक्त कार्यकर्ता प्रशिक्षण लगायतका अभियान सञ्चालन गर्न लागेका हो । संविधान दिवसको अवसरमा...
-
ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजकलाई (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा सम्पन बी डिभिजन ब्याडमिन्टन प्रतियोगिताको उपाधि आयोजक पश्चिम दरबाङ ब्याडमिन्टन क्लबले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा जिल्ला ब्याडमिन्टन संघ बेनीलाई पराजित गर्दै आयोजकले उपाधि हात पार्न सफल भएको हो । उपाधि हात पारेको आयोजक राज जुग्जाली र न...
-
म्याग्दीका पाँच जनालाई जनसेवाश्री पदक
म्याग्दी । संविधान दिवसको अवसरमा विभिन्न क्षेत्रका म्याग्दीका पाँच जनाले जनसेवाश्री पदक पाउने सोमबार सार्वजनिक भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संविधान दिवस, २०७९ तथा राष्ट्रिय दिवसका अवसरमा नौ सय ९८ जनालाई विभिन्न मानपदवी, अलङ्कार र पदकबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ ।...
-
संविधान दिवसको अवसरमा पाँच दलीय गठबन्धनको दिप प्रज्वलन
बेनी । संबिधान दिवस २०७९ को अवसरमा सोमबार बेनीमा सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुले दिप प्रज्वलन गरेका छन् । बेनीको सहिद स्तम्भ चोकमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्यि जनमोर्चाका नेता कार्यकर्ताहरुले दिप प्रज्वलन गरेका हुन् । सो कार्यक्रममा नेप...
-
म्याग्दीमा आठ वटा मतदान स्थल थपियो
म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा आठ वटा मतदान स्थल थपिएका छन् । जिल्ला स्थित निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल र जनप्रतिनिधीहरुको सिफारिसको आधारमा निर्वाचन आयोगले मतदान स्थल थप गरेको हो । भौगोलिक रुपमा विकट, अपायक भएका र मतदाता संख्या बढी भ...
-
निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव श्रेष्ठको निधन
बेनी । निर्माण व्यवसायी संघ म्याग्दीका महासचिव अमृतकुमार श्रेष्ठको निधन भएको छ । श्रेष्ठको हृदयघाटका कारण विहिबार पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा निधन भएको पारिवारीक श्रोतले जनाएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित राखु घर भई हाल पर्वत बेनीमा बस्दै आउनुभएको थियो । श्रेष्ठ नेपाली कांग्रे...
-
सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आठौं वैठकबाट १७ बुँदे बेनी घोषणापत्र जारी (तस्बिरहरु)
म्याग्दी ।सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय कार्यसमितिको आज (बिहीबार)को आठौं वैठकले १७ बुँदे बेनी घोषणापत्र जारी गरेको छ । म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न वैठकबाट सामुदायिक वनको सन्दर्भमा सिर्जित चुनौती तथा सवालहरुको सम्बोधन गर्न ध्यानाकर्षणस्वरुप घोषणापत्र सार्वजनिक गरिएको हो । ‘वनको दीगो व्यवस्थापनका...
-
वसन्त आधारभूत विद्यालयमा विविध कार्यक्रम, विद्यालयलाई फलामे पिङ सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको वसन्त आधारभूत विद्यालयमा हिँजो (मङ्गलवार) विविध कार्यक्रम सम्पन्न भएको छ । प्रथम त्रैमासिक परीक्षाको परीक्षाफल प्रकाशित तथा विद्यार्थीलाई पुरस्कार वितरण, सामाजिक परीक्षण एवं आयव्यय सार्वजनिकलगायत विविध कार्यक्रमहरु गरिएको हो । शैक्षिक सत्र २०७९ सालको प्रथम त्रैमा...