बेनी। म्याग्दीको बेनी नगरपालिकाका निवर्तमान प्रमुख हरिकुमार श्रेष्ठले नियम विपरित सुविधा नलिएको बताउनुभएको छ । नगरपालिकामा विहिबार पत्रकारहरुसंग भेटघाट गर्दै श्रेष्ठले प्रदेशसभाले बनाएको कानुन अनुसार जनप्रतिनिधीको हैसियतमा आफ्नो खातामा जम्मा भएको रकम पुर्व घोषणा अनुसार सामाजिक क्षेत्रमा खर्चने दोहो¥याउनुभयो । प्रदेश सर...
म्याग्दी
-
-
नेपाल अडिटर्स एशोसियसन म्याग्दीको कार्यालय शुभारम्भ
बेनी । रजिष्टर लेखा परिक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसियसन (अडान) जिल्ला कार्यसमिति म्याग्दीको कार्यालय शुभारम्भ गरिएको छ । विहिबार बेनीको क्याम्पसचोक स्थित एमके कम्प्लेक्सको तेस्रो तलामा रहेको कार्यालयको बेनी नगर प्रमुख सुरत केसीले उद्घाटन गर्नुभयो । संगठनलाई संस्थागत गर्न कार्यालय स्थापना गरिएको अध्यक्ष नाराय...
-
महंगी र भ्रष्टाचार विरुद्ध एमाले म्याग्दीको विरोध प्रदर्शन
म्याग्दी । नेकपा एमाले अन्तर्गत रहेका जनवर्गीय संगठनहरुले महंगी र भ्रष्टाचारको विरुद्धमा बेनीमा विरोध प्रदर्शन गरेका छन । बुधवार संयुक्त जनसंगठन समन्वय समितिको आयोजनामा नेकपा एमालेको पार्टी कार्यालय हाँडेभिरबाट बिरोध ¥यालि निकाली विरेन्द्रचोकमा विरोध सभा गरेको हो । नेकपा एमाले अन्तर्गत रहेका विभिन्न १६ वटा जनवर्...
-
धार्मिक तथा ऐतिहासिक जगन्नाथधामको गाजनेमा रथयात्रासँगै सरकारी भोज आयोजना (फाेटाे फिचर)
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, गाजेनमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको जगन्नाथधामको आज (मङ्गलवार) रथयात्रा भएको छ । जगन्नाथ मन्दिर (धाम) गुठी सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा श्रावण शुक्लपक्ष द्वादशी तिथिको अवसर पारेर भगवान् जगन्नाथको रथयात्रा गरिएको हो । कार्यक्रमका अतिथिहरु, जनप्रतिनि...
-
राजेन्द्र सापकोटाले तिज गीत मार्फत ‘सम्झे मायालाई’ (भिडिओ सहित)
म्याग्दी । लोकप्रीय गायक राजेन्द्र सापकोटाको तिज गीत सम्झे मायालाई सार्वजनिक भएको छ । हरितालिका तिज नजिकिदै गरेको अवस्थामा गायक सापकोटाले आफ्नै शव्द, लय तथा स्वरमा रहेको मोलिक तिज गीत सांगीतिक बजारमा ल्याउनुभएको हो । भिडिओ हेर्नुहोस्... ‘सुन सुन सई हो गाउँको हिरो मै हो , हाई हाई सम्झे मायालाई’ निकै उत्कृष्ट ग...
-
गलेश्वरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा (तस्बिरहरु)
धनिलाल गर्बुजा गलेश्वर । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ स्थित प्रसिद्ध गलेश्वर मन्दिरमा माछापुच्छ्रे बैंक लिमिटेडले क्युआर कोड हस्तान्तरण गरेको छ । गलेश्वरमा सोमबार आयोजित एक कार्यक्रमका विच बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बेनी नगरपालिकाका प्रमुख सुरत केसी मार्फत गलेश्वर शिवालय क्षेत्र विकास को...
-
रघुगंगा गाउँपालिकाको सार्वजनिक सुनुवाई
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले संरक्षण सहितको विकास निर्माण संचालन गर्न र प्रभावकारी सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताएका छन । शनिबार गाउँपालिकाको आयोजनामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले गाउँपालिकामा संचालनमा रहेका ठुल...
-
राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन
म्याग्दी । राष्ट्रिय जनसांस्कृतिक महासंघ अन्तरगतको घटक संगठन राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ म्याग्दीको अध्यक्षमा किरण कार्की चयन हुनुभएको छ । शनिबार बेनीमा आयोजना गरिएको प्रथम जिल्ला भेलाबाट कार्कीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति गठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा लभ थापा मगर, सचिवमा सन्तोष परियार...
-
पहिरोको उच्च जोखिममा बेनीको क्याम्पसचोक (फोटो फिचर )
म्याग्दी। म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ८को क्याम्पसचोक क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ । बजार माथि रहेको खरेनी र खोरियाको पाखोमा पहिरो चल्न थालेपछि सदरमुकाम बेनी बजार स्थित क्याम्पसचोक, गणेशटोल, पिपलचोक र कालीपुल जोखिममा परेको हो । पहिरोको फेदीमा रहेको बजार क्षेत्रमा बाढी आउने जोखिम रहेको खोरियाका नारायण शर...
-
म्याग्दीका सुवेदी सम्मानित
बेनी । जर्ज जोन शिक्षा प्रतिष्ठानले दुर्गम र हिमाली जिल्लामा अवस्थित म्याग्दी बहुमुखी सामुदायीक क्याम्पसको गुणस्तर सुधारमा अतुलनीय योगदान गरे वापत म्याग्दी बहुमुखी क्याम्पसका निवर्तमान संञ्चालक समितिका अध्यक्ष वालकृष्ण सुवेदीलाइ सम्मान गरेको छ । सुवेदी अध्यक्ष रहँदा म्याग्दी क्याम्पसले गुणस्तर उन्नयन मापन (क्युएए) प्रा...