दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङमा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।मालिका गाउँपालिका, रोटरी क्लब अफ पोखरा फिस्टेल, आईसिओ (ICO) फाउण्डेशन क्यानडाको संयुक्त आयोजना ,हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दरबाङ उपशाखाको व्यवस्थापनमा मंसिर १५ देखि १७ गतेसम्म शिविर सञ्चालन ...
म्याग्दी
-
-
अन्नपूर्णको घारमा बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतना (तस्बिरहरू)
म्याग्दी ।उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६,घारमा आज (मङ्गलवार) बालविवाह न्युनीकरण तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने मूल नारासहित यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत कार्यक्रम गरिएको हो । अन्नप...
-
साहारा सहकारीको ११औं साधारण सभा सम्पन्न
बेनी ।सदरमुकाम बेनीमा सञ्चालित साहारा बचत तथा ऋण सहकारी संस्थाले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार आयोजित एक समारोहबीच साधारण सभा सम्पन्न गरिएको हो । सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ म्याग्दीका सदस्य देवीप्रसाद शर्मा (डिपी)ले नेपाली अर्थतन्त्रको एउटा खम्बाको रुपमा सहकारी क्षेत्रले योगदान गरिरहेको त...
-
‘म्याग्दीमा अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्छौं’(फोटो/भिडिओ)
बेनी । म्याग्दीका नवनिर्वाचित प्रतिनिधि र प्रदेशसभाका सदस्यहरुले जिल्लाका अधुरा र अलपत्र योजनालाई पूर्णता दिन तत्कालै पहल थाल्ने बताउनुभएको छ ।पाँच दलीय गठबन्धनले बेनीमा बिहिबार आयोजना गरेको बिजय ¥याली पश्चातको सभालाई सम्बोधन गर्दै उनिहरुले भोट माग्ने क्रममा गरेको वाचा पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।प्रतिनिधिसभा सद...
-
लोकतान्त्रिक–बाम गठबन्धनको बृहत विजयी ¥याली (फोटो फिचर )
म्याग्दी । प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा जित हासिल गरेपछि लोकतान्त्रिक–बाम गठबन्धनले म्याग्दी सदरमुकाम बेनीमा विजयी ¥याली निकालेको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा तीन वटै सिटमा सत्ता गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । बुधबार राति सम्पन्न मतगणना अनुसार प्रतिनिधि स...
-
म्याग्दीमा लोकतान्त्रिक-बाम गठबन्धनका उम्मेद्वार विजयी (फोटो फिचर)
म्याग्दी । म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार विजयी भएका छन् । प्रतिनिधिसभा सदस्यमा वाम –लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार नेपाली कांग्रेसका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ , नेकपा माओवादी केन्द्रबाट प्रदेश (१) मा हरि भण्डारी र प्रदेश ख मा माओवादी केन्द्रका जिल्ला संयोजक रेशमबहादुर जुग्जाली ’सुविन...
-
म्याग्दीमा गठबन्धनका गर्बुजा निर्वाचित
म्याग्दी । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार खमबहादुर गर्बुजा (खम्बिर) निर्वाचित हुनुभएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उमेद्वार नेपाली काँग्रेस म्याग्दीका सभापति गर्बुजाले नेकपा एमालेका उमेद्वार हरीकृष्ण श्रेष्ठलाई ३८३२ मतान्तरले पराजित गर्नुभएको हो । गर्बुजाले २४०२१ र श्रेष...
-
म्याग्दीमा गठबन्धनका उम्मेद्वार गर्बुजाको जित निश्चित
म्याग्दी। वाम -लोकतान्त्रिक गठबन्धनका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)को म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निश्चित भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनबाट उम्मेद्वार नेपाली कांग्रेस म्याग्दीका सभापति गर्बुजाले दुई हजार ७०५ मत गणना हुँन बाँकी हुँदा नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठभन्दा तीन हजार ७३४ मतले अग्र...
-
प्रदेश सभा २ मा जुग्जाली विजयी
बेनी ।म्याग्दी प्रदेशसभा २ मा सत्ता गठबन्धनका उम्मेदवार रेशम जुग्जाली विजयी हुनुभएको छ । जुग्जालीले ९४५४ मत ल्याएर विजयी हुनुभएको हो । नेकपा एमालेका उम्मेदवार यामबहादुर जुग्जालीले ९३५३ मत प्राप्त गर्नुभएको छ । रेशम जुग्जाली- माओवादी : ९४५४ याम बहादुर गर्बुजा- एमाले : ९३५३ मतान्तर :१०१ ...
-
म्याग्दीमा ५८ प्रतिशत मत खस्यो,गुर्जा र बगरको मतपेटिका आएपछि गणना हुने
बेनी। प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ । ८६ हजार १२० जना मध्ये ५० हजार ६२५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदान स्थलबाट मतपेटिका बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम जारी छ । मुख्य निर्वाचन अधि...


























