• सूर्यकिरण युवा क्लको अध्यक्षमा राई

    बेनी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ काफलबोट स्थित सुर्यकिरण युवा क्लबको अध्यक्षमा नारायण राई चयन हुनुभएको छ । विहिबार सम्पन्न क्लबको पाँचौ अधिवेशनबाट राई अध्यक्षमा चयन हुनुभएको हो ।अध्यक्ष राई संगै क्लबको उपाध्यक्षमा सुमन दर्जि ,सचिवमा सुदिप रत्न ,सहसचिवमा मनोज दर्जी ,कोषाध्यक्षमा लक्ष्मी दर्जी सहित दश सदस्यीय...

  • एनआरएनए युकेको उपाध्यक्षमा म्याग्दीका रोका मगरले उम्मेद्वारी दिने

    लण्डन। एनआरएन युकेको आगामी कार्यसमितिका लागि हुने निर्वाचनमा वर्तमान कोषाध्यक्ष तेजेन्द्र रोका मगरले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।पेशाले सिभिल ईन्जिनियर ३४ वर्षीय रोका मगरले कोषाध्यक्ष पदमा रहँदा एनआरएनए युकेको आर्थिक व्यवस्थापनमा पारदर्शिता र मितव्ययिता अपनाउन महत्वपूर्ण कदम चाल्नुभएको थियो। ...

  • लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लब

    म्याग्दी । जिल्लामा सामाजिक तथा मानविय सेवामा सक्रिय रहेको लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धारा सम्मान गरेको हो । त्यस्तै क्लवका पूर्व अध्यक्ष एवम् रिजन चियरप...

  • पुर्व सांसद पुन कांग्रेस प्रवेश

    बेनी । पुर्व राष्ट्रिय पञ्चायत सदस्य नरबहादुुर पुन कांग्रेस प्रवेश गर्नुभएको छ । कांग्रेस प्रवेश  गर्नुभएका  पुर्व सांसद पुनलाई नेपाली कांग्रेस म्याग्दीका निवर्तमान जिल्ला सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले क्रियाशिल सदस्यता प्रदान गर्नुभयाे । जिल्ला सचिव क्याप्टेन मिनबहादुर कार्कीका अनुुसार पुनलाई का...

  • बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

    म्याग्दी । बेनी अस्पताललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग प्राप्त भएको छ । नेपाल मेडिकल एसोसेशनले वुधबार बेनी अस्पताललाई ४ वटा अक्जिसन कन्सन्ट्रेटर सहयोग गरेको हो । एसोसेशनको सहयोगमा आएकोे कन्सन्ट्रेटर नेपाली काँग्रेस म्याग्दीका सभापती खमबहादुर गर्बुजा खम्बीर र प्रताप पौडेलले बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवा...

  • धारापानीका थापा परिवारद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीका समाजसेवी तेजेन्द्र थापाको परिवारले गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम ,नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले आफ्नो परिवारको तर्फबाट एकमुस्त रुपमा ५१ हजार रुपैयाँ सहयोग गरिएको थापाले बताउनुभयो । थापाले उक्त...

  • धवलागिरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका घर भई हाल काठमाडौंमा बस्दै आएका महिलाहरुले गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । काठमाडौंमा बस्ने धवलागिरीका महिलाहरुद्धारा स्थापित उपकार आमा समुहले गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । आमा समुहको एक लाख रुपैयाँ ...

  • गाउँमै आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

    बेनी । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भए...

  • म्याग्दीमा थप २५ जनामा कोरोना संक्रमण ,सक्रिय संक्रमित संख्या २२८

    बेनी । म्याग्दीमा सोमबार थप २५ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ।स्वास्थ कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकाका १ जना,मंगला गाउँपालिकाका ३ जना,मालिका गाउँपालिकाका १ जना ,रघुगंगा गाउँपालिकाका ९ जना, अन्नपुर्ण गाउँपालिकाका ४ जना र धवलागिरीमा ६ जना र जलजला गाउँपालिकामा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो । ...

  • म्याग्दीमा जेठ ३१ सम्म लम्बियो लकडाउन

    बेनी ।म्याग्दीमा लकडाउन (निषेधाज्ञा)थप एक साता लम्बिने भएको छ ।जिल्लामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोमबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा भर्चुंअल माध्यमबाट बसेको जिल्ला कोभिड –१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले आगामी जेठ ३१ सम्म लकडाउन थप्न सिफारिस गर्ने निर्णय गरेक...