• म्याग्दीमा एमाले उम्मेद्वारलाई भोट मागेपछि मतदान अधिकृत कार्की जिम्मेवारीमुक्त

    म्याग्दी । म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिम्मेवारीमुक्त गरेको छ । जिल्लाको धवलागिरी गाउँपालिका–५ ,मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई बिहिबार जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्कीले बिहिबार बिहान प्रतिनिधिस...

  • म्याग्दीमा निर्वाचन सुरक्षा व्यवस्था कडा (भिडिओ)

    म्याग्दी । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि म्याग्दीमा पुर्व सुरक्षा तयारी पुरा भएको छ । निर्वाचनलाई धाँधलीरहित ,भरपर्दो र शान्तिपुर्ण वातावरणमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ ।जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि...

  • जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ११ जना घाइते

    म्याग्दी। पर्वतको जलजला गाउँपालिका- ३, पर्वत बेनी देखि वडा नम्बर २ माझफाँटको रातढुङ्गा जाँदै गरेको जिप बुधबार साँझ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । मृत्यु हुनेमा माझफाँट स्थायी ठेगना भएका चालक ३० वर्षी डम्बरबहादुर नेपाली रहेको बेनी अस्पतालले जनाएको छ । अस्पतालका अनुसार चालक नेपालीको अस्प...

  • म्याग्दीबासीलाई समृद्ध जीवन बाँच्ने आधार निर्माण गछौँः एमाले उम्मेदवार श्रेष्ठ

    म्याग्दी । नेकपा एमाले म्याग्दीको मंगलबार मालिका गाउँपालका ५ देविस्थान, ६ दरवाङ र अन्नपूर्णगाउँपालिका ७ को घराम्दी, टिकोट र औलमा चुनावी आमसभा सम्पन्न गरेको छ । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार अभियान अन्तर्गत उम्मेदवार र नेताहरुको सहितको टोलीले सो स्थानमा चुनावीसभा सम्पन्न गरेको...

  • ‘म्याग्दीमा रेल होइन,गाउँका सडक सहज बनाउछौं’– गठबन्धनका उम्मेद्वार

    बेनी । सत्तारुद्ध बाम–लोकतान्त्रिक गठबन्धनले चुनावी कार्यक्रमलाई तिब्रता दिएको छ । मंगलबार जिल्लाको मंगला गाउँपालिकाका पाँच ठाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको छ । वडा नम्बर १ का कुँहु ,थाइबाङ ,पुर्णगाउँ र वडा नम्बर २ का हिदी र बाबियाचौरमा चुनावी सभा कार्यक्रम सम्पन्न गरेको हो । सभालाई सम्बोधन गर्दै गठबन्धनका उम्...

  • विकास लिएर गाउँमा आउने एमाले उम्मेदवारहरुको प्रतिवद्धता

    बेनी । मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले गाउँमा विकास लिएर फर्किने बताएका छन् । एमाले चुनाव प्रचारप्रसार मूल कमिटीद्वारा मालिका गाउँपालिकाको विम, धवलागिरीको खिबाङ, अन्नपूर्णको शिख र घारमा आयोजित चुनावी आमसभामा ब...

  • मुदी र लुलाङमा एमालेको चुनावी सभा

    म्याग्दी । नेकपा एमालेबाट प्रदेशसभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार याम बहादुर गर्वुजाले जनताको लागि समर्पित भएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।प्रदेशसभा क्षेत्र (ख) निर्वाचन परिचालन कमिटीको आयोजनामा धवलागिरी गाउँपालिका वडा नम्वर २ लुलाङ र ४ मुदीमा आयोजित चुनावीसभालाई सम्वोधन गर्दै उम्मेदवार गर्वुजाले चुनाव जिते...

  • एमालेको चुनावी सभा जारी

    नेकपा एमालेका नेता तथा उम्मेदवाहरुले नीति निर्माणको साथसाथै अन्नपूर्ण गाउँपालिकाको विकासमा जोड दिने बताएका छन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावी कार्यक्रमअन्तर्गत आज (शनिवार) उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१, दोवा र २ भूरुङ तातोपानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन् । ...

  • म संसदको सेवा र सुविधाका लागि उम्मेद्वार भएको होइन–खम्बिर

    बेनी । बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरुले मन्त्री बन्ने अवसर पाएर पनि आफ्नो गृहजिल्लाको विकासमा योगदान गर्न नसक्नेले देखाएको सपनामा विश्वास गर्दा जिल्ला पछि पर्ने बताएका छन् ।मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा तालमेल गरेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष...

  • रसिलो म्याग्दीका लागि हसिँला खम्बिर

    म्याग्दी । म्याग्दीको संसदीय निर्वाचनको इतिहासमा खमबहादुर गर्बुजा 'खम्वीर' को नाम सबैभन्दा बढी चर्चित छ । बेलायती सेनाबाट अवकाश प्राप्त हसिला र बिकासप्रेमी खम्बीर गर्बुजा २०५४ सालमा नेपाली कांग्रेसमा आवद्ध भएदेखि निरन्तररुपमा कांग्रेसको दरिलो खम्बा बनेर म्याग्दीका विकट गाउँवस्तीहरुलाई विकासको उज्यालोले उजिल्याउने प्रया...