म्याग्दी । बेनीका व्यवसायी जिबनकुमार बिश्वकर्माले नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले स्थापना गरेको ‘पत्रकार आपतकालिन कोष’लाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष, जिल्ला आयुर्वेद स्वास्थ्य संस्था व्यवस्थापन समितिका अध्यक्ष बिश्वकर्माले आइतबार कोषका लागि अध्यक्ष प्रकाश पौडेललाई रु....
म्याग्दी
-
-
गाउँगाउँमा ‘सेतो पुतली झुस’ को आतंक फैलियो
म्याग्दी । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् । जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ ...
-
म्याग्दी सुनचाँदी व्यवसायी संघको अध्यक्षमा बानीयाँ
बेनी । म्याग्दी सुनचाँदी व्यवसायी संघ म्याग्दीको पाँचौ साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार बेनीमा सम्पन्न अधिवेशनबाट अध्यक्षमा अमित बानीयाँ चयन हुनुभएको छ । अध्यक्ष बानीयाँ बेनीको न्युरोड स्थित बानीयाँ गहना पसलका संचालक हुनुहुन्छ ।कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराइली, ...
-
अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा केसी (तस्बिर सहित )
म्याग्दी। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन हुनुभएको छ । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीको शनिबार बेनीमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइ...
-
नेपाल मगर संघ बेनपा–४ वडा इकाईको अध्यक्षमा घर्ति (तस्बिर सहित)
बेनी । नेपाल मगर संघ बेनी नगरपालिका–४,सिंगा वडा इकाई अध्यक्षमा कृष्ण बहादुर घर्ति मगर चयन हुनुभएको छ । शुक्रबार तातोपानीमा सम्पन्न सातौ अधिवेशनबाट घर्ति मगर अध्यक्षमा चयन हुनुभएको हो।कार्यसमितिको उपाध्यक्षमा चित्र बहादुर गर्बुजा ,सचिवमा कौप्रसाद बुढाथोकी, कोषाध्यक्षमा खिरमाया पुन,सहसचिवमा बलबहादुर श्रीस मगर तथा सदस्यहर...
-
म्याग्दीमा आजदेखि विद्यालय र तातोपानी खुल्दै
बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...
-
मलेसियामा मोना गठन ,अध्यक्षमा केसी
म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार भर्चुअल माध्यमबाट सम्पन्न भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो । कार्य...
-
गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )
म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...
-
बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )
म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...
-
धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २,...