म्याग्दी ।‘समृद्ध श्रमजीवी वर्ग, सामाजिक तथा सिर्जनशील जीवन’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीमा १३३औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइएको छ । नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको आयोजनामा एक कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्री...
म्याग्दी
-
-
अन्नपूर्णमा कांग्रेसको चुनावी अभियान तिब्र
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेपाली कांग्रेसले चुनावी अभियानलाई तिब्र बनाएको छ ।निर्वाचनका लागि विभिन्न समिति र उपसमितिहरू गठन गरेर घरदैलोमा निस्किएका उम्मेदवारले आफ्नो प्रतिबद्धता पत्रमार्फत मतदातालाई भोट मागेका छन्।शनिबार शिखमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका सभापति खम्बीर गर्बुजाले स्थानीय तहको निर्व...
-
म्याग्दीका स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह हाँसदेखी खरायो सम्म
बेनी । म्याग्दीका स्थानीय तहमा स्वतन्त्र उम्मेद्धार दिएकाहरुले हाँस ,भुइँकटहर देखी पुतली चिन्ह पाएका छन् । जिल्लाको रघुगंगा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र उम्मेद्धारी दिनुभएका साग भण्डारी, उपाध्यक्ष पदका उम्मेद्धार अनुरोध रिजालले हाँस ,वडा नम्बर २ को सदस्य पदमा उम्मेद्धारी दिनुभएका राजकुमार दर्जीले हाँस ,वडा नम्बर २...
-
म्याग्दीमा ४१ जनाले उम्मेदवारी फिर्ता लिए
म्याग्दी। आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका म्याग्दीका ४१ जनाले शुक्रबार उम्मेदवारी फिर्ता लिएका छन् । म्याग्दीका ६ वटा स्थानीय तह र ४५ वटा वडामा बैशाख ३० गते हुने चुनावका लागि बैशाख ११ र १२ गते ७५९ जनाले मनोनयन दर्ता गराएका थिए । निर्वाचन आयोगको कार्यतालिका अनुसार, मनोनयन दर्ता गराएका मध्ये शुक्रबार...
-
बेनी नगरपालिकामा कांग्रेस र माओवादीको चुनाबी तालमेल
बेनी । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच चुनाबी तालमेल भएको छ । शुक्रबारसम्म उम्मेदवारी फिर्ताको समयमा नेकपा माओवादी केन्द्रले मेयर र नेपाली कांग्रेसले उपमेयर पदका उम्मेदवारी फिर्ता गराएर चुनावी तालमेल गरेका हुन । जिल्ला समन्वय समितिको सभा...
-
बेनीमा निशुल्क मुटुरोग शिविर सुरु (फोटो फिचर)
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा काठमाडौंमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबा...
-
बेनी नगरका कांग्रेस उम्मेदवार भोट माग्दै घरदैलो अभियानमा (भिडियो/तस्बिरहरु)
गलेश्वर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस बेनी नगरपालिकाका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदका उम्मेदवारले प्रसिद्ध धार्मिकस्थल गलेश्वर क्षेत्रमा भोट माग्न घरदैलो अभियानमा पुगेका छन् । नगरप्रमुखका उम्मेदवार ...
-
मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६,बाङ्गेपहिरोमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। दरवाङबाट बाबियाचौर जाँदै गरेको ग९प–७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५, गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी निरीक्षक राजन ढकालले किसानको घटनास्...
-
वडा अध्यक्षका उम्मेद्धार ताराबहादुर रोका मगरको चुनावी घोषणापत्र सार्वजनिक
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्धार ताराबहादुर रोका मगरले चुनावी घोषणापत्र सार्वजनिक गनुभएको छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरको घोषणापत्रमा विद्यालयको गुणस्तर सुधार ,राष्ट्रिय माविमा ‘प्लस टु’संचालन,सडक स्तरोन्नती देखी एक घर एक धारा लगायत कार्यक्रम समेतिएका छन् । ...
-
जन्मदिनमा पत्रकार गर्बुजाद्धारा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग
बेनी । पत्रकार धनिलाल गर्बुजाले आफ्नो जन्मदिनको अवसरमा प्रेस युनियन म्याग्दीलाई आर्थिक सहयोग गर्नुभएको छ । बुधबार परेको जन्मदिनको अवसरमा गर्बुजाले प्रेस युनियन म्याग्दीले स्थापना गरेको अक्षयकोषलाई दश हजार रुपैयाँ सहयोग गर्नुभएको हो । उक्त रकम एक कार्यक्रममा विच प्रेस युनियन म्याग्दीका सभापति राकेश शर्मा र सचिव साधन ...














