• म्याग्दीकाे मतदाता संख्या ८५,३७५

    म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्याग्दीमा ८५ हजार भन्दा बढी मतदाता भएका छन् । आइतबार निर्वाचन आयोगले अन्तिम मतदाताको नामावली टुंगो लगाएसँगै म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता मध्ये पुरुष ४३ हजार ९६० र महिला ४१ हजार ४१४ जना र अन्य १ जना रहेको निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । जिल्ला...

  • माछापुच्छ्रे बैंकको तातोपानीमा शाखारहीत बैंकिङ्ग सेवा

    म्याग्दी । माछापुच्छ्रे बैंक लिमिटेड बेनी शाखाले बेनी नगरपालिका–४, सिंगा तातोपानीमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । आइतबार सेवा विस्तार गर्ने अभियान अन्तरगत तातोपानीमा स्थापना गरिएको १५९ औं शाखारहीत बैंकिङ्ग सेवाको वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल,बैंकका गण्डकी प्रदेश प्रमूख निलमगौतम र जिवन कार्कीले सेवाको शु...

  • धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ ।गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो । प्रमुख प्रशासकीय अधिक...

  • प्रनाउ राईद्वारा कार्य प्रगति विवरण सार्वजनिक

    म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक श्याम कुमार राईले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरुको प्रगति बिबरण सार्वजनिक गर्नुभएको छ ।शनिबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार भेटघाट तथा कार्य समिक्षा कार्यक्रमको आयोजना गरि राईले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धीहरुको बिषयमा जानकारी गराउनुभएक...

  • अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना (भिडियो/तस्बिरहरु)

    पाखापानी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ ,पाखापानी स्थित अमर माविमा कम्प्युटर हस्तान्तरण तथा अक्षयकोष स्थापना कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार विद्यालयमा आयोजित एक कार्यक्रमका विच लायन्स क्लव अफ पोखरा अन्जुलीकीअध्यक्ष बिना पाईजा र लायन्स फस्ट भिडिजी ईलेक्ट चन्द्रकुमार केसीले विद्यालय व्यवस्थामन समितिका अध्यक्ष खिम ...

  • माओवादी केन्द्र म्याग्दीले स्थानीय तहमा चुनावी कमाण्डर तोक्यो

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ ।बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकाका इञ्चार्जलाई कमाण्डर तोकेको हो ...

  • देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान (फोटो फिचर)

    लिला पुर्जा  बेनी। म्याग्दीको मालिका गाउँपालिका–५, देविस्थान स्थित देविस्थान स्वास्थ्य चौकीमा सोलार पावर जडान गरिएको छ । गिभ पावर फाउण्डेशनको सहयोगमा ७.३८ किलोवाट क्षमताको सोलार पावर जडान गरिएको हो । विहिबार उक्त सोलार पावरको गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा अध्यक्ष पिपला बुढा र सहयोगी संस्था फाउण्...

  • बजार अनुगमनमा म्याद सकिएका सामान भेटिए (तस्बिरहरु)

    बेनी । घरेलु तथा साना उद्योग कार्यालय म्याग्दीको अगुवाइमा भएको बजार अनुगमनका क्रममा म्याद गुज्रिएका सामानहरु भेटिएपछि जफत गरी नष्ट गरिएको छ । बुधवार र बिहीवार दुई दिनसम्म म्याग्दी सदरमुकाम बेनीबजारमा गरिएको अनुगमनमा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पोषनाथ शर्मा...

  • पिप्लेमा आधारभूत प्रयोगशाला सेवा सुरु,अध्यक्ष भण्डारीद्धारा उद्घाटन (तस्बिरहरु)

    बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले वडा नम्वर ३ पिप्ले स्थित पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला (ल्याव) सेवा सुरु गरेको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम र चिमखोला लगायतका जनतालाई लक्षित गरेर पिप्लेमा ल्याव सेवा संचालन गरेको हो । विश्व क्षयरोग दिवसको अवसरमा पिप्ले सुरु भएको ल्याव सेवाको उद्घा...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...