रुम । म्याग्दीको मालिका गाउँपालिका–२, रुममा विद्युतका पोल गाडिएर तार झुण्ड्याएको तीन वर्ष भए पनि अहिलेसम्म बिजुली बल्न सकेको छैन ।नेपाल विद्युत् प्राधिकरणले रुममा विद्युतका पोल र तार गाडेको तीन वर्ष बित्दा पनि बिजुली बल्न नसकेको हो । प्राधिकरणले पर्वतको मिलनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६, रातोढुङ्गा जोड्ने प्रसा...
म्याग्दी
-
-
रघुगंगामा एमालेबाट अध्यक्षमा प्रेम बहादुर कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजाकाे उम्मेदवार घोषणा
म्याग्दी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्षमा एमालेबाट प्रेम बहादुर (दिपक) कार्की र उपाध्यक्षमा यामकुमारी गर्बुजालाई सर्वसम्मत उम्मेदवार बनाउने घोषणा गरेको छ । एमाले रघुगंगा गाउँपालिका कमिटिको बैठकले अध्यक्षमा कार्की र उपाध्यक्षमा गर्बुजालाई सर्वसम्मत उम्मेदवार ...
-
धवलागिरीमा एमालेबाट अध्यक्षमा चार र उपाध्यक्षमा सात जना सिफारिस
म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा म्याग्दीको धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेबाट चार जना आकाँक्षी देखिएका छन । उम्मेदवार टुङगो लगाउन बसेको पालिका कमिटीको बैठकमा अध्यक्ष पदका लागि रेशम भण्डारी, थमसरा पुन, होम बहादुर थापा, र रेशम छन्त्यालले दावि प्रस्तुत गर्नुभएको हो । दिनैभरि ...
-
बेनी नगरपालिकाको उपमेयरमा एमालेबाट चार जनाको नाम सिफारिस
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट चार जना आकांक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको उममेयरका लागि पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसील...
-
नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रीय अध्यक्षमा अमर भलञ्जा छन्त्याल
म्याग्दी। नेपाल छन्त्याल संघको विद्यार्थी संगठन नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल चयन हुनुभएको छ ।बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका –८, कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । छन्त्याल यसअघि ...
-
छन्त्याल संघको सातौं राष्ट्रिय महाधिवेशन :नयाँ नेतृत्व चयनको लागि मतदान
बेनी । नेपाल छन्त्याल संघको नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । जिल्ला समन्वय समितिको सभा हलमा आइतबार दिउँसो देखि मतदान सुरु भएको हो । अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदानबाट चयन हुने निर्वाचन समिति संयोजक चित्र घरब्जा छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार महासचिवमा कृष्ण पुराने छन्त्याल सहित ...
-
मगर सघं युकेको अध्यक्षमा पुन विजयी
लण्डन । नेपाल मगर सघं युकेको अध्यक्षमा पहिलो पटक महिला नेतृत्व निर्वाचित भएको छ । मगर संघ युकेको सातौं महाधिवेशनबाट पहिलो पटक महिला नेतृत्व सम्हाल्दै सिता पुन मगरले अध्यक्षमा जित हासिल गर्नुभएको हो ।सघंको अध्यक्षमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि अध्यक्षका आकाँक्षी २ जनाबीच सहमती हुन नसकेपछि निर्वाचनको प्रक्रि...
-
पूर्णता पायो भूमि आयोग म्याग्दीले
म्याग्दी। भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले पुर्णता पाएको छ । भूमि आयोग म्याग्दीको अध्यक्षमा जनता समाजबादी पार्टी म्याग्दीका अध्यक्ष देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ। आयोगको सदस्यहरुमा नेपाली कांग्रेसबाट टंक हमाल र खिमा पुर्जा मगर तथा नेकपा माओवादी केन्द्रबाट खुमनाथ सुबेदी रहनुभएको छ । ...
-
म्याग्दीमा टाइफाइडविरुद्धको खोप अभियान सुरु (फोटो फिचर)
म्याग्दी। नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियान म्याग्दीमा शुक्रबारदेखि सुरु भएको छ । म्याग्दीमा चैत २५ गते देखि बैशाख २ गतेसम्म संचालन हुने अभियान सुरु भएको हो । बेनी सामुदायिक विद्यालयमा भएको टाईफाईडविरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रब...
-
आदिवासी जनजाति सीमा रक्षक हुन : गृहमन्त्री खाँण (तस्बिरहरु)
म्याग्दी। संघिय सरकारका गृहमन्त्री बालकृष्ण खाँणले छन्त्याल जातीहरुको पहिचान,कला संस्कृति संरक्षणका लागि सरकारले प्राथमिकतामा राखेको बताउनुभयो । संविधानले समावेशीतालाई अंगालेकाले राज्यका सवै निकायमा छन्त्याल जातीको समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न सरकार लागेको उहाँको भनाई थियो । आदिवासी जनजातिहरुले मुलुकमा...






















