• बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा सुवेदी

    म्याग्दी । म्याग्दीको बेनी अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्रप्रसाद सुवेदी नियुक्त हुनुभएको छ। गण्डकी प्रदेश सकारको मन्त्रीस्तरीय निर्णयबाट बेनी नगरपालिका–६,अथुङ्गेका सुवेदीलाई अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा नियुक्त गरेको हो ।तर, अस्पतालमा सुवेदीले अहिले सम्म औपचारिक रुपमा पदभार भने लिनुभएको छैन । ...

  • हिउँले छोपिएको मुना गाउँ (फोटो फिचर)

    म्याग्दी । हिउँले छोपिएको म्याग्दीको धवलागिरि गाउँपालिका–३ को मुना गाउँ । म्याग्दीका अधिकांश लेकाली बस्ती हिउँले सेताम्य भएका छन् । तस्बिर : मुना,म्याग्दीको फेसबुक पेजबाट ...

  • गलेश्वरधाम आमा समुहको अध्यक्षमा रोका चयन (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरधाम आमा समुहको ११औं बार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। शनिवार गलेश्वरमा सम्पन्न अधिवेशनबाट फुलकुमारी रोकाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरीएको छ । कार्यसमितिको उपाध्यक्षमा बिन्दु कार्की पुर्जा, सचिबमा निशा जिसी महत, सह-सचिबमा नविना केसी कार्की, को...

  • मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा : कार्यविधि र ऐन पारित (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको बाह्रौं गाउँसभा शुक्रबार बाबियाचौरमा सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा भएको गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले प्रस्तुत गर्नुभएको अल्या बजेट बाँडफाँट र बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको छ । पाँच वटा कार्यबिधी र एक वटा ऐन पारित भएको प्र...

  • म्याग्दीमा पुनः हिमपात,जनजीवन कष्टकर (फोटो फिचर)

    बेनी । म्याग्दीको लेकाली र उच्च पहाडी बस्तीहरुमा बाक्लो हिमपात भएको छ । बिहिबार रातीदेखिको हिमपातले जनजीवन प्रभावित बनेको छ । यो याममा लेकाली क्षेत्रमा पाँचौं पटक र तल्लो क्षेत्रमो दोस्रो पटक हिमपात भएको हो । जिल्लाको धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ,लमसुङ, मुना, मुदी, मल्कवाङ, मच्छिम, मराङ, ताकम, मालिकाको दे...

  • अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्वारा जनप्रतिनिधिको तलब वापतको २० लाख रुपैयाँ सामाजिक क्षेत्रमा

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका  अध्यक्ष क्याप्टेन  डमबहादुर गर्बुजा पुनले जनप्रतिनिधिको हैसियतमा सुविधावापत पाएको रु २० लाखभन्दा बढी रकम सामाजिक काममा खर्चनुभएको छ । विपन्नको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, खेलकुद, संस्कृति संरक्षण, धार्मिकस्थलको विकास र बजेट अभावले अधुरा बनेका विकास आयोजनालाई पूर्णत...

  • पुलाचौरका ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण (तस्बिरहरु)

    म्याग्दी ।‘सभ्य नागरिकको पहिचान, ज्येष्ठनागरिकको सम्मान’ भन्ने मूल नारासहित आज (बिहीवार) ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण भएको छ । म्याग्दीको बेनी नगरपालिकाद्वारा ५ नम्बर वडा पुलाचौरमा एक कार्यक्रमको आयोजना गरी २२ जनालाई कपडा वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार ज्येष्ठनागर...

  • तातोपानी–पखेर जोड्ने मोटरेवल पुलको ढलानमा लापरबाही (भिडिओ/तस्बिर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४,तातोपानी फापरखेत र मंगला गाउँपालिका–३ पखेर जोड्ने गरि म्याग्दी नदीमा निर्माणधिन मोटरेवल पुलको ढलान ‘नागबेली’ भएको छ । तीन वटा स्पाममध्ये पखेरतर्फको तेस्रो खण्डको ढलान गर्ने क्रममा लापरबाहि हुँदा पुलको दायाँ र बायाँ दुबै तर्फको भाग नागवेलि भएको हो । निर्माणधिन पुलको ढलान दवि...

  • फेन्सी व्यवसायीद्धारा आगलागी पीडितलाई सहयोग

    म्याग्दी । कपडा तथा फेन्सी ब्यवसायी समिति म्याग्दीले बेनी नगरपालिका–६ जामुनाखर्कका आगलागी पिडितलाई बुधबार रु. ३१ हजार बराबरको जिन्सी तथा नगद सहयोग गरेका छन् । माघ १५ गते शनिबार भएको आगलागीबाट घर जलेका रामचन्द्र खत्रीलाई समितिले रु. ३० हजार मूल्य बराबरको कपडा र रु. एक हजार नगद सहयोग गरेका हुन् । समितिमा आवद्ध ब्यवसाय...