• कार्यसम्पादन मूल्याङ्कनमा मंगला गाउँपालिका जिल्लामा पहिलो

    म्याग्दी । म्याग्दीको मंगला गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा जिल्लामा पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरको कार्यसम्पादन मूल्याङ्कनमा जिल्लाका ६ वटा स्थानीय तह मध्य मंगला गाउँपालिका प्रथम बनेको हो । आयोगले विभिन्न १७ वटा सूचकमा एक सय पूर्णाङ्कमा राखेर गरेको मूल्याङ्ककनमा मंगला ग...

  • नेकपा माओवादीको केन्द्रीय सदस्यमा पौडेल मनोनित

    म्याग्दी । नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्यमा म्याग्दीका गोविन्द्र पौडेल मनोनित हुनुभएको छ । सोमबारको केन्द्रीय समिति बैठकले पौडेललाई केन्द्रिय सदस्यमा मनोनित गरेको हो । पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारीमा रहनुभएका पौडेल संविधान सभाका सदस्य समेत हुनुहुन्छ । पौडेल तत्कालिन बामगठबन्धन एवम् एमाले र माओवादी म...

  • प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)

    साधन राम्जाली बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकार धार्मिक पर्यटन प्रवद्र्धनमा जुटेको बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ रत्नेचौरमा आयोजित रत्नेचौर धार्मिक महोत्सवलाई उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले यस्तो कुरा बताउनुभएको हो । कोरलादेखि त्रिबेनी मोक्ष...

  • दरबाङ बजार अनुगमन (तस्बिरहरु)

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले आइतबार बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयकाे  नेतृत्वमा दरबाङ क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य,म्याद गुज्रेका सामान ...

  • चौरासी पुजाको खर्च कटाएर मगर संघलाई सहयोग

    तुलप्रसाद पुन ओखरबोट । ओखरबोटका एक जनाले चौरासी पुजाको अवसरमा मगर संघलाई सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ स्थित दिलप्रसाद घर्ति मगरले चौरासी पुजाको अवसरमा नेपाल मगर संघ ओखरबोट इकाई समितिलाई आर्थिक नगद र जिन्सी सहयोग गर्नुभएको हो । घर्ति मगरले शनिबार एक कार्यक्रमका विच नगद १५ हजार रुपैयाँ र...

  • कपडा तथा फेन्सी व्यवसायीद्धारा आगोलागी पिडितलाई सहयोग

    बेनी । कपडा तथा फेन्सी व्यवसायी समिति म्याग्दीले मंगला गाउँपालिका–१ थाइवाङका आगोलागी पिडितलाई शनिबार सहयोग गरेको छ । यही फागुन ५ गते भएको आगोलागीबाट घरबास गुमाएका बनिकला दमाईलाई रु. २५ हजार मूल्य बराबरको बिस्तारा सेट सहितको लत्ताकपडा र नगद रु. एक हजार उपलब्ध गराइएको समितिले जनाएको छ । समितिमा आवद्ध व्यवसायीहरुबाट जिन्स...

  • नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा कार्की चयन

    म्याग्दी । नेपाल शिक्षक संघ अन्नपूर्ण गाउँपालिका कार्यसमितिको अध्यक्षमा केदार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ । शनिबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट शिख माविका प्रअ कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । समितिको महिला उपाध्यक्ष चुनकुमारी खोरजा, उपाध्यक्ष बुद्धिबहादुर प...

  • नेपाल शिक्षक संघ मालिका गाउँपालिका अध्यक्षमा सुवेदी चयन (तस्बिरहरु)

    धनिलाल गर्बुजा दरबाङ्ग २२ फागुन । नेपाल शिक्षक संघ मालिका गाउँपालिका कार्यसमितिको अध्यक्षमा दिवाकर सुवेदी चयन हुनु भएको छ। शनिवार जिल्लाको मालिका गाउँपालिका केन्द्र वडा नम्बर ६ दरबाङ्गमा सम्पन्न दोस्रो अधिवेसन बाट अध्यक्षमा सुवेदी सर्वसम्मत चयन हुनु भएको हो। सुवेदी जनप्रिय मावि दरबाङ्गमा प्रअको रुपमा अध्यापनरत हुनुह...

  • बिम गाउँलाई तपोभूमि घोषणा (तस्बिरहरु)

    नवीन जुग्जाली म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिम गाउँ अन्तर्गत पर्ने यो सुन्दर एवं ऐतिहासिक तपोस्थललाई आजसम्म प्रभुचेला धुरीको नामले चिनिन्छ । यो स्थल समुन्द्र सतहदेखि करिब चौबीस सय मिटर उचाइमा अवस्थित छ । यसरी नामाकरणको हिसाबले हेर्दा यो स्थल सामान्य स्थल नभई तपोस्थल ह्ुनुपर्छ भन्ने हाम्रा बिमबा...

  • गलेश्वर मन्दिरमै कालिगण्डकी नदीको पानीले स्नान गर्न पाइने (फोटो फिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९, स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । मन्दिरको दर्शनका लागि आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्ने असुविधा भर्एपछि मन्दिर परिसरमै ‘लिफ्ट’ प्रविधिबाट पानी तानिएकोपानीले स्नान गर्ने व्यवस्था मिलाइएको हो । सोमबार म्...