म्याग्दी । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको हिँजो (बुधबार) सदरमुकाम बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट राजकुमार राईको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको छ । नगर कमिटीको उपाध्यक्षमा लङ्कमान तामाङ, सचिवमा अर्जुन राना र सहसचिवमा निकेश श्रेष्ठ चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा महेश राई, जनम...
म्याग्दी
-
-
नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका विश्वकर्मा
म्याग्दी । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशको सह–सचिवमा म्याग्दीका टेकबहादुर विश्वकर्मा निर्वाचित हुनुभएको छ । बुधवार पोखरामा सम्पन्न दोस्रो पूर्ण बैठकमा अध्यक्ष बाहेकका पदाधिकारीमा मतदान मार्फत टुंगो लगाइएको हो । नेपाल दलित मुक्ति मोर्चाका गण्डकी प्रदेश इन्चार्ज समेत रहनुभएका विश्वकर्मा तीन जना निर्वाचित हुने ...
-
राष्ट्रिय स्वास्थ्यकर्मी संघ म्याग्दीको अध्यक्षमा थजाली (तस्बिरहरु)
म्याग्दी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्यसमिति म्याग्दीको आज (मङ्गलबार) सदरमुकाम बेनीमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सुमित्रा थजाली निर्वाचित हुनुभएको छ । संघको उपाध्यक्षमा यामबहादुर थापा, महिला उपाध्यक्षमा सन्तुकुमारी कार्की, सचिवमा टंकनाथ शर्मा, कोषाध्यक्षमा रुमाकुमारी खत्री र सहसचिवमा ...
-
श्रीमान् तथा परिवारको भूमिकासम्बन्धी जेसी च्याम्पियनको समीक्षा
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) मातृ तथा शिशु, स्वास्थ्य र पोषणमा श्रीमान् तथा परिवारको भूमिकाबारे जेसी च्याम्पियनसम्बन्धी समीक्षा कार्यक्रम सम्पन्न भएको छ । युएसआईडीको सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आयोजनामा जेसी च्याम्पियनको समीक्षा गरिएको हो । मातृ तथा शिशु, स्वास्थ...
-
म्याग्दीमा विश्व पानी दिवस मनाइयो (फोटो फिचर)
म्याग्दी । हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनीमा हिजो (मङ्गलबार) विश्व पानी दिवस मनाइएको छ । राम–बिमला फाउण्डेशन बेनी, म्याग्दीको आयोजना र डिभिजन वन कार्यालयको संयोजनमा एक कार्यक्रम गरी विश्व पानी दिवस–२०७८ मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै म्याग्दीका जिल्ला न्यायाधीश तेजनारायण पौडेलले पानी र जीवन सँगसँगै र...
-
बेनी–तातोपानी सडक कालोपत्र गर्न सुरु
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी खण्ड कालोपत्र गर्न सुरु भएको हो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सडकमा कालोपत्र गर्न सोमबारदेखि ‘प्राइम क...
-
मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण
म्याग्दी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमबार अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र बाबियाचौरमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको ह...
-
मराङ र मल्कबाङमा एमालेको वडा स्तरीय प्रशिक्षण
म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ६ मराङमा नेकपा एमालेको वडा स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिबार मराङमा आयोजित कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य रेशम भण्डारीले वडा स्तरका अगुवा कार्यकर्ताहरुलाई पार्टिको नीति, सिद्धान्त, तथा चुनावि रणनीतिका विषयमा प्रशिक्षण दिनुभएको...
-
महिला संघ बेनी नगर समितिको सभापतिमा श्रेष्ठ
बेनी । नेपाल महिला संघ बेनी नगरपालिका समिति गठन भएको छ । आइतबार आयोजित नगर महिला संघ गठन तथा प्रशिक्षण कार्यक्रमबाट बेनी नगरपालिका–७, विरेन्द्रचोक निवासी संगिता श्रेष्ठको सभापतित्वमा ५१ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपसभापितद्धय भगवती किसान, टिकाकुमारी शर्मा,सचिवद्धय सुनिता भण्डारी खत्री,अस्मिता सेन्चुरी, ...
-
एमालेको नगरपालिकास्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण
बेनी। नेकपा एमाले बेनी नगर कमिटीको आयोजनामा हिजो (शनिवार) सदरमुकाम बेनीमा नगरपालिकास्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरपालिका भित्रका अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य एवं म...






















