बेनी । मानवअधिकार तथा शान्ति समाज म्याग्दी शाखाको सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बेनीमा सम्पन्न १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनले शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिबमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा बिष्णुप्रसाद आचार्य र सहसचिबमा बिष्णु गौतम सापकोटालाई चयन गरेको छ ।...
म्याग्दी
-
-
कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र ख को कोषाध्यक्षमा पुन
बेनी । नेपाली कांग्रेस म्याग्दी प्रदेश सभा निर्वाचन क्षेत्र `ख´को कोषाध्यक्षमा छकेन्द्र पुन र सहकोषाध्यमा पिपला बुढा मगरलाई मनोनीत गरिएको छ । सोमबार बसेको नेपाली कांग्रेस प्रदेश सभा निर्वाचन क्षेत्र (ख) को पहिलो कार्यसमितिको विशेष बैठकले कोषाध्यक्ष( आर्थिक संयोजक ) को रुपमा पुन र सह-कोषाध्यक्षमा बुढा मगरलाई मनोनित गर...
-
म्याग्दीमा १९ औँ जेसीज कप फुटवल प्रतियोगिता हुने
म्याग्दी । म्याग्दी जेसिजको मूल आयोजनामा हरेक बर्ष सञ्चालन हुँदै आएको जिल्ला स्तरीय अन्तर मा.वि. जेसीजकप फुटवल प्रतियोगिता मंसिर २१ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने भएको छ । उक्त प्रतियोगिता सदरमुकाम बेनी स्थित खुलामञ्चमा सञ्चालन हुनेछ । सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगताको तयारीबारे जानकारी दिईएको हो । 'खेला...
-
कांग्रेस म्याग्दीको कोषाध्यक्षमा शेरचन मनोनित
बेनी । सातौं अधिवेशनबाट निर्वाचित नेपाली काँग्रेस म्याग्दीको पहिलो पुर्ण बैठकले कोषाध्यक्षमा अमृतमान शेरचनलाई मनोनित गरेको छ । नवनिर्वाचित सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को अध्यक्षतामा शनिबार बसेको पहिलो पुर्ण बैठकले जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कार्यसमिति सदस्यमा लोकप्रिय मत ४ सय ५४ मत लिएर विजयी हुनुभएका शेरचन...
-
संगठन विस्तारमा लाग्न सभापति गर्बुजाको निर्देशन (तस्बिरहरु)
म्याग्दी । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले जिल्ला कार्यसमितिका पदाधिकारी ,प्रदेश सभा ,पालिका र वडा सभापति सहित नेता तथा कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न निर्देशन दिनुभएको छ । नेपाली काग्रेस म्याग्दीको सातौं जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि सभापतिमा सर्वसम्मत चयन हुनुभएका गर्ब...
-
म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन
बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा वडामा अधिबेशन भइसके...
-
सडक दौड प्रतियोगिताको उपाधी बेनी बोर्डिङका भूमिराज र हेम माविकी मनिषालाई (तस्बिरहरु)
बेनी । ३२ औं अन्तराष्ट्रिय बालअधिकार दिवसको अवसरमा शनिबार बेनीमा १८ वर्ष मुनिका छात्रछात्राबीच सडक दौड प्रतियोगिता भएको छ । जिल्ला खेलकुद विकास समिति र एथलेटिक्स संघले आयोजना गरेको प्रतियोगितामा छात्रतर्फ ४० र छात्रातर्फ ११ जनाले सहभागिता जनाएका थिए । ८ किलोमिटर दुरी २४ मिनेट ६ सेकेण्डमा पार गर्नुभएका बेनी बोर्डिङ आवास...
-
कांग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्यहरुकाे अन्तिम मत परिणाम सार्वजनिक
कांग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्यहरुकाे अन्तिम मत परिणाम सार्वजनिक बेनी । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको जिल्ला कार्यसमिति अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला कार्यसमितिसदस्यहरु : रघुगंगा नरसिंह बहादुर खत्री : २४१ मनबहादुर शेरपुज्जा : ३८५( विजेता) अन्नपूर्ण : अमृत पुर्जा : १६७ गमबहा...
-
कांग्रेस म्याग्दी : उपसभापतिमा भण्डारी र श्रेष्ठ तथा सचिवमा पुन र रकाल विजयी
नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा कर्णबहादुर भण्डारी केबी र हरिकुमार श्रेष्ठ विजयी हुनुभएको छ । भण्डारीले ३७९ र श्रेष्ठले ३५४ मत प्राप्त गर्नुभएको छ । सचीवमा हिराबहादुर पुन र भरत बहादुर रकाल र सहसचिवमा ध्रुबराज कार्की र श्रीराम पौडेल विजयी हुनुभएको छ । सचीवमा पुनले ३६९ र रकालले ३५७ मत प्राप्त गर्नुभएको निर्वाचन स...
-
सर्वसम्मत नभएका पदमा कांग्रेसको मतदानबाट टुंगाउँदै
बेनी। नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा बिहिबार मतदान हुने भएको छ । जिल्ला सभापतिमा खमबहादुर गर्बुजा (खम्बिर) सर्वसम्मत भएपनि उपसभापति र सचिव र जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत नभएपछि मतदानबाट टुंगो लगाउने मतदान अधिकृतले जानकारी दिनुभएको छ । सहमतिका लागि बिहिबा...


























