• नदी कटानले घ्यासीखर्क बस्ती उच्च जोखिममा (तस्बिर सहित)

    बेनी । म्याग्दीको दुर्गम रघुगंगा गाउँपालिका–८,घ्यासीखर्क बस्ती उच्च जोखिममा रहेको छ । बस्ती तल रघुगंगा नदी कटानका कारण बस्तीका १७ घर सहित झिँखानी महिला सहकारीको भवन उच्च जोखिममा रहेको छ । अविरल बर्षा पछि असार २५ मा नदीमा आएको बाढीको कटानले गर्दा क्लब भवन ,खेल मैदान बगाएको स्थानिय युवा अंकित पुन मगरले बताउनुभयो । ...

  • लायन्स क्लब अन्तराष्ट्रियद्धारा म्याग्दीका बाढी पहिरो पीडितलाई ४ लाख रुपैयाँ बराबरको राहत सामाग्री सहयोग (फोटो /भिडिओ सहित)

    बेनी । लायन्स क्लब अन्तराष्ट्रियले म्याग्दी र पर्वत बेनीका बाढी पहिरो पीडितलाई चार लाख रुपैयाँँ बराबरको राहत सामाग्री सहयोग गरेको छ । ८० बाढी पहिरो पीडित परिवार मध्य बुधबार बेनी नगरपालिकाका २९ र पर्वत बेनीका ४ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । प्रति परिवार पाँच हजार रुपैयाँ बराबरको एक थान त्रिपाल, एक थान ब्लाङ...

  • मराङका पहिरो पीडितलाई बेलायतबाट दुई लाख बढी सहयोग

    म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–६ ,मराङका पहिरो पीडितलाई दुई लाख बढी आर्थिक सहयोग भएको छ । बेलायतको बेलफाष्टमा रहनुभएका स्थानीय रेशम सुवेदीको नेतृत्वमा त्यहाँ रहेका नेपालीहरुबाट संकलन भएको २ लाख ६ हजार रुपैयाँ रकम पहिरो पीडितलाई सहयोग गरिएको हो । पहिरो पीडितको राहत र पुननिर्माणमा सहयोग गर्न सुवेदीको अगु...

  • ओछ्यानबाटै कक्षा चार ! (फोटो/भिडिओ सहित )

    बेनी । शारिरिक रुपमा अशक्त भएपनि यहाँका एक बालक ओछ्यानबाटै कखरा सिके । जिल्लाको मंगला गाउँपालिका–५,छिस्बाङ्गका १६ बर्षिय विकास दर्जीमा जन्मेको ६–७ महिनामै शारिरीक अशक्तताको लक्षण देखा पर्न थाल्यो । छरछिमेकका साथीभाईसंग खेल्दै विद्यालय जाने र पढ्ने उनको इच्छा अधुरै रह्यो । तर,परिवारको आर्थिक अवस्थाका कारण उनले उ...

  • मोना क्षेत्रिय समिति नागोया,जापानद्धारा बाढी पहिरो पीडितको पुर्नवासका लागि साढे पाँच लाख बढी सहयोग

    बेनी । म्याग्दी प्रवासी नेपाली संघ मोना क्षेत्रिय समिति नागोया ,जापानले जिल्लाको बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्नवास तथा पुनस्र्थापनाका लागि साढे पाँच लाख रुपैयाँ बढी सहयोग गरेको छ । क्षेत्रिय कार्यसमितिका सदस्य पुर्ण गर्बुजाको संयोजकत्वमा संचालन गरिएको अभियानमा नागोयामा रहेका म्याग्दीली लगायत नेपालीहरुबाट संकलित ...

  • जन्मदिनमा विपन्नलाई सहयोग

    अनिल पौडेलम्याग्दी । म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिन विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ । पत्रकार हरिकृष्ण गौतमले जन्मदिनको अवसरमा बेनी नगरपालिका–५, भिरमुनिमा एक अबोध बालकलाई रु ५ हजार र तीन परिवारलाई ४५ सय बराबरको खाद्यान्न सामग्री प्रदान गर्नुभएको छ । विदेशमा रहे...

  • पहिरो पीडितलाई नर्वेबाट आर्थिक सहयोग

    बेनी । नर्बेमा रहेका म्याग्दीलीहरुले गृहजिल्लाका पहिरो पीडितका लागि आर्थिक सहयोग गरेका छन् ।नर्वेको ओस्लोमा रहनुभएका अर्मन पिपलबोटका मदन कडेलको नेतृत्वमा राजन शेरचन, प्रविन शाही र भगवानी साहीको पहलमा नर्वेमा रहेका नेपालीहरुले दुई लाख २५ हजार १०४ रुपैयाँ सहयोग गरेका हुन् । बिमका पहिरो पिडितका लागि एक लाख रुपैयाँ माल...

  • कर्तब्य ज्यान मुद्दामा फरार अभियुक्त २० वर्ष पछि पक्राउ

    बेनी। म्याग्दीमा प्रहरीले २० वर्षअघिको कर्तब्य ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ । धवलागिरी गाउँपालिका–३ दरका ४४ वर्षीय चन्द्रवल घर्तीलाई पक्राउ गरेर म्याग्दी जिल्ला अदालत पेश गरि अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । घर्ति समेतले २०५७ कात्त...

  • बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालन

    बेनी । पहिरोको कारण अवरुद्ध बेनी–दरबाङ्ग सिधा यातायात सेवा संचालनमा आएको छ । बेनी–दरबाङ्ग अन्तर्गत लाम्पाटा–दरबाङ्ग खण्डमा पर्ने मालिका गाउँपालिकाको वडा नं ६ स्थित बाङ्गे पहिरोमा खसेको पहिरोको कारण करिब एक महिनादेखी सिधा यातायात अवरुद्ध भएको थियो । मंगला गाउँपालिकाको वडा नं २ लाम्पाटादेखी मालिका गाउँपालिकाको दरबाङ्...

  • म्याग्दीमा क्वारेन्टाइनमा रहेका एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । म्याग्दीबाट नमुना संकलन गरी पीसिआर परिक्षणका लागि पोखरा पठाइएका मध्ये एक जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय गण्डकीले सोमबार विहान जारी गरेको प्रेस वि...