• थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो

    काठमाडौं,शुक्रबार जेठ २३ गते । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई सय ७८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएका छन् । ह...

  • थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,विहिबार जेठ २२ गते ।विहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या २६३४ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल संक्रमित मध्ये २४५० पुरुष र ...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

    पोखरा,विहिबार जेठ २२ गते । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद...

  • पात्लेखेतमा गाँजा फडानी

    समिर रोका मगरबेनी,बुधबार जेठ २१ गते ।म्याग्दीको बेनी नगरपालिका –१० पात्लेखेत स्थित विभिन्न ठाउँमा आफै उम्रिएका गाँजा नस्ट गरिएको छ । पात्लेखेत स्थित विभिन्न ठाउँमा फैलिएको गाजा नस्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीको समन्वय ,वडा अध्यक्ष लोक बहादुर पुन तथा स्थानीयको सहभागीमा गाजा नस्ट गरिएको पात्लेखेत मुनलाइ...

  • सुर्योदय लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

    बेनी ,सोमबार जेठ १९ गते ।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नं.६ दरबाङ्ग शाखा कार्यालयका प्रमुख दधिलाल किसानले कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्था...

  • म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस संक्रमण

    बेनी ,आइतबार जेठ १८ गते ।म्याग्दीमा थप दुई जनामा डेङ्गु र स्क्रव टाइफस पोजेटिभ देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका जिल्लाको बेनी नगरपालिका–६ जरबुता स्थित थाकनपोखरीकी ५४ बर्षिया महिलामा डेङ्गु हेमोरोजिक फिवर (ज्वरो) र स्क्राव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ बर्षिया महिलामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालक...

  • बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण,संक्रमितको संख्या १० पुग्यो

    बेनी ,शनिबार जेठ १७ गते ।म्याग्दीमा डेङ्गु संक्रमितको संख्या बढ्ढै गएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ बरङजाकी १३ बर्षिया बालिकामा डेङ्गु संक्रमण देखिएको हो । बङजाबाट उपचाकारका लागि बेनी अस्पताल आएकी ती बालिकामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले बताउनुभयो । file photo उहाँका अनुसा...

  • म्याग्दीबाट पठाइएको २९ जनाको स्वाब रिपोर्ट नेगेटिभ

    बेनी ,शनिबार जेठ १७ गते । भारतबाट आएर बेनीको क्वारेन्टाइनमा बसेका (कोभिड–१९) कोरोना भाइरसको आशंकामा म्याग्दीबाट पठाइएका २९ वटा नमूना स्वाब परिक्षणको नतिजा नेगेटिभ देखिएको छ। जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा कोरोना नभएको पुष्टि भयको स्वास्थ्...

  • लायन्स क्लवले दिर्घ रोगीलाई घरदैलोमै निशुल्क औषधी ढुवानी गर्ने

    बेनी ,विहिबार जेठ १५ गते । लायन्स क्लव अफ पिस सिटीले बेनी नगरपालिका भित्र नियमित औषधि सेवन गर्ने दिर्घ रोगका बिरामीको घरदैलोमा औषधी ढुवानीमा सहयोग गर्ने भएको छ । लामो लकडाउनका कारण सार्वजनिक सवारी नचल्दा मारमा परेका विरामीलाई क्लवले घरदैलोमा औषधी पुर्याउने गरी ब्यवस्थापन मिलाएको क्लवका नवनिर्वाचित अध्यक्ष खम थापा मगरल...

  • म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)

    सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण ...