• कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल

    बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेन । समाजसेवी तथा नेतृ गौचनले कलेजोको शल्यक्रियाका लागि पीडित दर्जीलाई दश हजार रुपै...

  • कोरोनाका कारण नेपालमा २२ प्रतिशतले गुमाए रोजगारी

    काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा २२.५ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै रोजगारी गुमाउने क्रम सुरु भएको हो।केन्द्रीय तथ्यांक विभागका अनुसार नौ लाख प्रतिष्ठानमा ३४ लाख कर्मचारी कार्यरत छन्। साढे दुई लाख प्रतिष्ठान छन्। कोरोनाले अर्थतन्त्र चला...

  • निस्कोटमा पहिरोले एक घर पुरियो ,तीन घर उच्च जोखिममा

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको नामर्दीमा पहिरोले एक घर पुरिएको छ । नामर्दीका भबहादुर पुनको घर पहिरोले पुरिएको हो । साथै सोही बस्तीका एक र दासका दुई गरी तीन घर उच्च जोखिममा रहेका छन् । पहिरोले घरमा पुर्ण रुपमा क्षती पु¥याएपछि पुनका परिवार आफन्तकोमा बस्दै आउनुभएको छ । ‘साउन १७ गते राती परेको अवि...

  • ग्रीनविच भलिबल परिवार युकेद्धारा नेपालका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग

    भक्त रोकालण्डन । युकेमा लोकप्रिय ग्रीनविच भलिबल परिवारले म्याग्दी सहित नेपालका विभिन्न जिल्लाका बाढी पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । ग्रीनविच भलिबल परिवार युकेले अविरल बर्षाका कारण गएको पहिरोमा परेर ज्यान गुमाएका र विस्थापित भएका पीडित परिवारलाई करिब एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो । म्याग्दीक...

  • थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा थप २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १९ हजार ७७१ पुगेको छ । उनीहरुमध्ये १४ हजार ३९९ निको भइसकेका छन् भने ५ हजार ३१६ जना आइसोलेसनमा छन् । देशभरका प्रयोगशालामा अहिलेसम्मकै सबैभन्दा धेरै १० हजार ७८६ नमुना परीक्षण गरिएको छ । ...

  • बाढीपहिरो प्रभावितलाई बेनी नगरपालिकाकाद्धारा १० लाख राहत वितरण

    बेनी । बाढी र पहिरोबाट प्रभावित भएकाहरुलाई बेनी नगरपालिकाले १० लाख रुपैयाँ राहत वितरण गरेको छ । पूर्ण क्षति,विस्थापित र उच्च जोखिममा परेकाहरुलाई नगरपालिकाले १० लाख ७ हजार रुपैयाँ र ३६ थान पाल वितरण गरेको हो ।बाढी र पहिरोका कारण घर पूर्णरुपमा क्षति भएकालाई ४० हजार, विस्थापितलाई ३० हजार र आशिंक क्षति पुगेकालाई २० हजार र...

  • म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । विभिन्न देशबाट आएर क्वारेन्टाइनमा बसेका म्याग्दीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कुवेतबाट आएर बेनीको न्यु वेस्ट प्वाइन्ट आवासीय माविको क्वारेन्टाइनमा बसेका  जिल्लाको मालिका गाउँपालिका -४ का ३४ बर्षिय एक पुरुष र साउदी अरबबाट आएर बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा बसेका अन्नपूर्ण गाउँपालिका-८ का ३५ ब...

  • देविस्थानका पहिरो पीडितलाई कांग्रेस म्याग्दीको खाद्यान्न सहयोग ,वडा सदस्य पुनद्धारा घर सहित एक लाख १९ हजार बराबरको सामग्री समुदायलाई हस्तान्तरण

    बेनी । नेपाली कांग्रेस ,म्याग्दीले जिल्लाको मालिका गाउँपालिका–५,देविस्थानका पहिरो पीडितलाई खाद्यान्न सामग्री वितरण गरेको छ । गत असार २५ रातीदेखी परेको अविरल बर्षा पछि गएको पहिरोबाट प्रभावित १३० परिवारलाई कांग्रेस म्याग्दीले खाद्यान्न सामग्री वितरण गरेको हो । जिल्ला सभापती खम बहादुर खम्बीर गर्बुजाको टोलीले सो खाद्यान्न...

  • म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण पुष्टि

    बेनी । म्याग्दीमा थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका मंगला गाउँपालिका–१ का ४१ बर्षिय पुरुष ,धवलागिरी गाउँपालिका–६ ठेगाना भई हाल सिंगा बस्दै आएकी १९ बर्षिया युवती र बेनी नगरपालिका–४ का २५ बर्षिय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सुचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिनुभयो । संक्र...

  • विद्यालय भवनको पर्खाल भत्कियो

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,च्युरिबोट स्थित सिद्धार्थ माध्यामिक विद्यालय भवनको पर्खाल भत्किएको छ । भुकम्पका कारण चर्किएर जिर्ण बनेको विद्यालय भवनको पर्खाल भत्किएको हो । २०७२ मा गएको भुकम्पका कारण चर्किएर जिर्ण बनेको भवनको पर्खाल भत्किदा विद्यार्थीलाई अर्कै सांघुरो कोठामा राखेर पढाउन बाध्य भएको विद्यालयका प्र...