• मोना युएईको अध्यक्षमा पुनःराम्जाली

    म्याग्दी । सामाजिक क्षेत्रमा क्रियाशिल म्याग्दी प्रवासी नेपाली संघ (मोना) संयुक्त अरब इमिरेट्स (युएई)को अध्यक्षमा सुवास राम्जाली मगर दोहोरिनुभएको छ । रोजगारी लगायत विभिन्न सिलसिलामा युएईमा रहेका म्याग्दीलीहरुको साझा संस्था मोना युएईकाे आइतबार सम्पन्न संस्थाको साधारणसभा –२०२३को अधिवेशनबाट दास्रो कार्यकालको लागि अध्यक्ष ...

  • बजेट निर्माणको तयारीमा अन्नपुर्ण गाउँपालिका

    बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८०÷८१को निति तथा कार्यक्रम र बजेट निर्माणको तयारी थालेको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नीति तथा कार्यक्रम र बजेटको तयारीमा जुटेका हुन् । संघीय सरकारले बजेट सार्वजनिक गरेपछि अन्नपुर्ण सहित म्याग्दीका ६ वटै स्थानीय तहहरु बजेट निर्माणको तयारीमा जुटेका छन्...

  • कदमको २५ औं स्थापना दिवस

    बेनी । सामाजिक क्षेत्रमा क्रियाशिल गैरसरकारी संस्था कदम म्याग्दीले शुक्रबार २५ औ स्थापना दिवस मनाएको छ । बेनी नगरपालिका–२, बगरफाँटमा रहेका सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो वेवसाइट डब्लु डब्लु डब्लु डट कदम म्याग्दी ओआरजी डट ...

  • गलेश्वरमा १५ दिने फेन्सी चप्पल बनाउने तालिम सुरु (तस्बिरहरु)

    गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–९, स्थित गलेश्वरमा फेन्सी चप्पल बनाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आमा समुहसंग उपमेयर कार्यक्रम अन्तर्गत नगरपालिकाको आयोजना ,वडा नम्बर ९ को वडा कार्यालयको समन्वय र गलेश्वरधाम आमा समुहको संयोजकमा महिलाहरुका लागि शुक्रबार देखी १५ दिने तालिम सुरु भएको हो ।   तालि...

  • म्याग्दीका दिनेशले जिते मिस्टर विश्वकर्माको उपाधि

    म्याग्दी । मिस्टर विश्वकर्मा -२०२३ को उपाधि म्याग्दीका दिनेशकुमार विश्वकर्माले जित्नुभएको छ ।बि बोर्स इन्टरटेन्टमेन्टले आयोजना गरेको मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को शुक्रबार काठमाडौंमा सम्पन्न फाइनलमा जिल्ला सदरमुकाम बेनीका दिनेशले मिस्टर विश्वकर्माको उपाधि जित्न सफल हुनुभएको हो । उत्कृष्ट दश...

  • अदिभारामा मोटरेबल पुल बनाउन बजेटको स्रोत सुनिश्चिता

    बेनी । म्याग्दीको मालिका गाउँपालिका–३, र ४ को सिमानामा पर्ने अदिभारामा मोटरेबल पुल निर्माणका लागि गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ देखिनै बजेट बिनियोजन गरेर वार्षिक योजना पुस्तिका (रातो किताब)मा समावेश गरेको थियो ।लागत अनुमानको २० प्रतिशत बजेट बिनियोजन र स्रोत सुनिश्चितता नहुँदा प्रदेश सरकारको वार्षिक योजनामा ...

  • अब बेनी नगरपालिकाको आफ्नै लोगो (फोटो फिचर)

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले आफ्नै लोगो तयार पारेको छ । नगरपालिकाको पहिचान झल्कने खालको लागो विहिबार दशौं स्थापना दिवसको अवसरमा नगर प्रमुख सुरत केसीले सार्वजनिक गर्नुभयो । लोगो सार्वजनिक गर्दै नगरप्रमुख केसीले लोगोमा स्थानीय मौलिकता झल्कीएको बताउनुभयो । बेनी नगरपालिकाकाे लाेगाे ‘शिक्षा, स्वास्थ्य,...

  • सम्झन मन नलाग्ने, बिर्सन पनि नसकिने त्यो समय !

    म्याग्दी । कुरो २०५७ विक्रमको कार्तिक महिनाको हो । विजया दशमीको शुभसाईत जुराएर बेनीबजारमा पनि सैनिक टुकडी तैनाथ गरिएको थियो । यतिखेर त हरेक जिल्लामा कमसेकम एक एकवटा सैनिक क्याम्पहरु स्थापित छन् । उतिखेर त्यस्तो थिएन । त्यतिखेरका लागि सैनिक टुकडी जिल्ला सदरमुकामको वरिपरि अस्थायी रुपमा स्थापना हुनु समाचार बन्थ्यो । त्यसै...

  • बाढीले बगाएर पाखापानीमा एक महिलाको मृत्यु

    बेनी । घाँस काट्न गएको समयमा बाढीले बगाएर म्याग्दीको रघुगंगा गाउँपालिका –६,की एक महिलाको मृत्यु भएको छ । सोमबार दिउँसोको वर्षापछि आएको बाढीले बगाउँदा २४ वर्षीया हरिमायाँ शेरपुञ्जाको मृत्यु भएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । गम्फु जंगलमा घाँस काट्न जानुभएकी महिला पानी परेपछि ओत लाग...

  • बेनीबाट पोखरा जाँदै गरेको बस कुस्मामा दुर्घटना हुँदा १८ जना घाइते

    म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबाट पोखराका लागि जाँदैगरेको बस पर्वतको कुस्मामा दुर्घटनामा परेको छ । दुर्घटनामा १८ जना घाइते भएको प्रहरीले जनाएको छ । सोमबार दिउँसो बेनीको कालिपुल बसपार्कबाट यात्रु लिएर छुटेको ना ५ ख ३९९३ नम्बरको बस जिल्ला प्रहरी कार्यालय कुस्मानजिक दुर्घटनामा परेको हो । दुर्घटनालगत्तै प्रहरी र स्...