• फेरियो कोदोको परिचय

    पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । बागलुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्व बढ्दै गएको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्...

  • गण्डकी प्रदेश सभा सदस्यमा म्याग्दीकी बिमला गौचन चयन

    बेनी । म्याग्दीकी विमला गौचन समानुपातिक निर्वाचन प्रणालीबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ। गौचन नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्य बन्नुभएको हो । चार वटा दलले समानुपातिकतर्फका २४ जना सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेका छन् । महिला संघ म्याग्दीकी सभापति एवं कांग्रेस गण्डकी प्रदेश कार्यसमि...

  • सांसदद्धय गर्बुजा र भण्डारीलाई दग्नाममा सम्मान (तस्बिरहरु)

    बेनी । म्याग्दीबाट नवनिर्वाचित प्रतिनिधि सभा सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ र गण्डकी प्रदेश सभा सांसद हरी भण्डारीलाई रघुगंगा गाउँपालिका–४, दग्नाममा सम्मान गरिएको छ । शनिबार नेपाली कांग्रेस वडाइकाई दग्नामको आयोजनामा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नेपाली कांग्रेसका खमबहादुर गर्बुजा ‘खम्बिर’ र प्रदेश सभा सदस्य निर्वाचन क...

  • नेपाल पत्रकार महासंघ म्याग्दीको सातौं साधारणसभा ,अतिक्रमण हटाउने अभियान शुरु हुन्छ – बेनी नगरप्रमुख केसी

    बेनी। म्याग्दीको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अतिक्रमण हटाउने र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने अभियान शुरु गर्न लागेको बताउनुभएको छ ।नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको शनिबार बेनपा ६ डम्मरामा भएको सातौ साधारणसभामा बोल्दै नगर प्रमुख केसीले अतिक्रमण भएका सार्वजनिक ठाउँको पहिचान गरिएको र अब डोजर चलाउने बताउनु...

  • म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारणसभा, ‘म्याग्दीको जलविद्युत र पर्यटन क्षेत्रमा लगानी इच्छुक छौं’ (तस्बिरहरु)

    म्याग्दी । म्याग्दी उद्योग वाणिज्य संघको २९ औं साधारसभा सम्पन्न भएको छ । शनिबार संघको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे । उनले म्याग्दीको आयस्रोतको सम्भावना बोेकेको जलविद्युत र पर्यटनको पुर्वाधार विकासमा निजी क्षेत्रको ब्यवसायीले लगानी गर्नुपर्ने बताए । जिल्लाको ब्यावसायी सम...

  • मालिकामा वडा स्तरीय पुरुष तथा महिला शिक्षक भलिबल प्रतियोगिता ः पुरुष र महिला तर्फ वडा नम्बर २ विजयी

    विप्लब कार्की दरबाङ । म्याग्दीको मालिका गाउँपालिकाको शिक्षा ,युवा तथा खेलकुद शाखाको आयोजना र वडा नम्बर ६ स्थित जनप्रिय माविको व्यवस्थापनमा आयोजित वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुष र महिला तर्फको उपाधी वडा नम्बर २ ले हात पारेको जनप्रिय माविका प्रअ दिवा...

  • जेसीज कपको उपाधी छिस्बाङको शारदा माविलाई (फाेटाे फिचर )

    बेनी । २० औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधी शारदा माविले जितेको छ । शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा बेनीको प्रकाश माविलाई पराजित गर्दै मंगला गाउँपालिका वडा नम्बर ५ स्थित छिस्बाङको शारदा माविले उपाधी हात पार्न सफल भएको हो । फाइनल खेलमा प्रकाश माविलाई १ का विरुद्ध दुई गोल ग...

  • सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला हुने (भिडिओ सहित )

    म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा सातौं म्याग्दी महोत्सव एवं माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि ,पर्यटन ,औद्योगिक ,व्यापा मेला–२०७९ हुने भएको छ । जिल्ला स्थित स्थानीय तहको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघे संक्रान्ति पर्वको अवसरमा पुष २८ देखि माघ ७ गतेसम्म बेनी स्थित खुलामञ्चमा प्रदेशस...

  • २० औं जेसीजकपको पहिलो दिन ६ खेल सम्पन्न

    बेनी । म्याग्दीको बेनीमा बुधबारदेखि शुरु भएको अन्तर मावी २० औ जेसीजकप फुटबल प्रतियोगिताको पहिलो दिन छ वटा खेलको प्रतिस्पर्धा भएको छ ।पहिलो चरणको खेलबाट साविक बिजेता न्यु वेष्ट पोइन्टले विजय शुरुवात ग¥यो भने गत वर्षको उपबिजेता बुद्ध एकेडेमी पहिलो चरणको खेलबाटै बाहिरिएको छ । छ वटा मध्य ४ वटा खेलको प्रतिस्पर्धा पेनाल्टी स...

  • मिलनमा लैङ्गिक हेल्प डेक्स स्थापना

    बेनी ।लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज (मङ्गलबार) महिला अधिकार मञ्च सचिवालय संस्था मिलन म्याग्दीको आयोजनामा लैङ्गिक हेल्प डेक्स स्थापना भएको छ । ‘सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान’ भन्ने यस वर्षको राष्ट्रिय नारासहित हेल्प डेक्स स्थापना गरिएको हो । अभियानअन्तर्गत लैङ्गिक हेल्प डेक्स ...