• बाढीले चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

    मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका हुन् । चामे गाउँपालिका–४ नयाँबजारस्थित घट्टेखोलाको पानीको बहाव बढेर आउँदा ४० घरधुरी प्रभावित भएको प्रमुख जिल्ला अधिकारी विष्णु ल...

  • यस वर्षको एसईई पनि आन्तरिक मूल्यांकनकै आधारमा हुने

    काठमाडौँ । यस वर्षको एसईई पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा हुने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो । मन्त्रिपरिषद्को बैठकले एसईई आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको भूमि व्यवस्था, स...

  • ३२ वर्ष पुरानो ललितपुरको शुभतारा विद्यालय सधैंका लागि बन्द

    भक्तपुर । जंगलको नजिकै शान्त तथा पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा स्कूल सधैंका लागि बन्द हुने भएको छ। अभिभावकसँग कुनै समन्वय नै नगरी ललितपुरको महालक्ष्मी नगरपालिका लामाटारमा सञ्चालित यस विद्यालय व्यवस्थापनले अ...

  • कांग्रेसको अन्तर्राष्ट्रिय शाखाबाट कोरोना पीडितलाई २१ लाख सहयोग

    काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान अन्तर्राष्ट्रिय शाखाले नेपालमा कोभिड दोस्रो लहरको असहज परिस्थितिमा राहत सङ्कलन गरेर वितरण गर्न थालेको छ । कांग्रेस केन्द्रीय कार्यालयमार्फत धनुषा, बाग्लुङ र डढेल्धुरामा सहयोग गर्ने निर्णय गरिएको छ । ती जिल्लामा गरिने सामग्री तथा सहयोग तथा स...

  • कारोनाबाट एमाले नेता एंव अर्थशास्त्री थापाको निधन

    काठमाडौं । नेकपा (एमाले) का नेता एंव अर्थशास्त्री डाक्टर गोविन्दबहादुर थापाको कोरोना संक्रमणका कारण निधन भएको छ।थापा केही दिनदेखि गंगालाल अस्पतालमा उपचाररत थिए। उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। एमालेको अर्थ तथा योजना विभाग सचिव रहेका थापाले तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीको आर्थिक...

  • चीनबाट आज ९ लाख डोज कोरोनाविरुद्धको खोप ल्याइँदै

    काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख खोप मध्ये ९ लाख डोज खोप आज काठमाडौं आइपुग्ने भएको छ । ८ लाख डोज खोप चीनको राजधानी बेइजिङ र १ लाख डोज खोप चीनकै स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चीन सरकारद्वारा अनुदानमा प्राप्त खोपमध्ये ...

  • लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

    कैलाली । कैलालीको भजनी नगरपालिका–५ दुधुवाफाँटबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से ७ प ८६४७ नंको स्कुटर चेकजाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका–१ गौनियाका गणेश कोली र वडा नं २ रजवाराका मनोज मल्ललाई पाँच ग्राम लागुऔषध ब्राउन सुगरसहित सोमबार प...

  • बाघको आक्रमणबाट एक महिलाको मृत्यु

    बर्दिया । बर्दियाको मधुवनमा पाटेबाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बाघको आक्रमणबाट मधुवन नगरपालिका–५ शान्तिपुरकी ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको मृत्यु भएको हो । थापालाई सोमवार दिउँसो मधुवन गाउँ नजिकको राष्ट्रिय वन क्षेत्र अन्तर्गत नेपाल–भारत सीमा नजिकैको सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वनका सहाय...

  • थप ४७६२ जनामा कोरोना संक्रमण , ६४९१ संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १७ हजार ४८० जनामा परीक्षण गर्दा ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ५ लाख ६१ हजार ३ सय २ पुगेको छ । हाल देशभर १ लाख ८ हजार ८ सय ९७ जना सक्रिय संक्रमित अव...

  • म्याग्दीमा थपिए २४ जना कोरोना संक्रमित , सक्रिय संक्रमित संख्या २४१

    बेनी ।म्याग्दीमा सोमबार थप २४ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिकामा ८जना, मालिका गाउँपालिकामा १ जना , रघुगंगा गाउँपालिकामा १जना ,जलजला गाउँपालिकामा २जना गरी १२ जनामा पिसिआर बिधिबाट र बेनी नगरपालिकामा २ जना, मंगला गाउँपालिकामा २ जना , रघुगंगा गाउँपालिकामा ७ जना ,जलज...