काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ६४ हजार २ सय १८ पुगेको छ । मन्त्रालयका अनुसार २१ हजार ६ सय ५३ आरटी पिसिआर र ४ सय ३४ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार २ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक...
राष्ट्रिय
-
-
म्याग्दीमा थपिए ८२ जना कोरोना संक्रमित
बेनी । म्याग्दीमा थप ८२ जना कोरो संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लाको बेनी नगरपालिकामा सबै भन्दा धेरै संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीका सुचना अधिकारी गणेश सुवेदीका अनुसार संक्रमित हुनेमा म्याग्दीको धवलागिरी गाउँपालिकाका १४,रघुगंगा गाउँपालिकाका ११,अन्नपुर्ण गाउँपालिकाक...
-
अरब सागरको चक्रवातबाट मौसममा बदली
काठमाडौँ । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ । चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे तापनि अप्रत्यक्ष असर देखिने मौसम जल तथा मौसम विज्ञान विभाग, पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात अझ विकसित हुने क्रममा रहेको र हा...
-
एम्बुलेन्स चालकका पीडा : घरभित्र पस्न संक्रमणको डर, अस्पतालले बस्न दिन्छ खान दिँदैन्
झलनाथ खनाल कैलाली । कोरोनाको महामारीमा पनि ठूलो जोखिम मोलेर बिरामीहरुको सेवामा लागेका एम्बुलेन्स चालकहरुको पीडा निकै मर्मस्पर्शी रहेको छ । महामारीको समयमा सबै जना घरमा सुरक्षित भएर बस्दा संक्रमित हो भन्ने थाहा पाउँदापाउँदै पनि बिरामीका लागि दौडिरहेका एम्बुलेन्स चालकहरु आफूलाई भन्दा बढी चिन्ता यो समयमा आफ्नो परिवारक...
-
मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला
काठमाडौं । मकवानपुरको एक विद्यालय परिसरमा एक पुरूषको शव फेला परेको छ। सोमबार बिहान सवा ५ बजे बकैया गाउँपालिक वडा नम्बर ३ जलजलेस्थित एक विद्यालय परिसरमा पुरूषको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) जयश्वर रिमालका अनुसार मृतक सोही स्थानका अन्दाजी ३५ वर्षीय दीपक वाइबा हुन्। उनको शव घ...
-
बेनी अस्पतालमा अक्सिजन सहितको २० शय्याको आइसोलेसन सञ्चालन (तस्विर/भिडिओ)
बेनी । म्याग्दीको बेनी अस्पतालमा कोरोना संक्रमित विरामीको उचारको लागि अक्सिजन सहितको आइसोलेसन कक्ष सञ्चालनमा ल्याइएको छ । कोरोना संक्रमित बढेसँगै अस्पतालमा बेड अभाव हुनथालेपछि अस्पतालको निर्माणधिन भवनमा तयार पारिएको २० बेड क्षमताको आइसोलेसन कक्षा आइतबार देखि सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारको १५ लाख र...
-
कर्णालीका नयाँ दुई मन्त्रीले लिए शपथ
सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् । आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् । र...
-
१७ वर्षीय किशोरद्वारा आत्महत्या
काठमाडौँ । काठमाडौंको तारकेश्वर नगरपालिका–११ स्थित नेपालटारमा १७ वर्षीय किशोरले गएराति आत्महत्या गरेका छन् । धादिङको ज्वालामुखी गाउँपालिका–५ घर भएका रुपेश अधिकारीले मध्यराति शौचालयमा गलबन्दीको पासो लगाएर देह त्यागेका हुन् । तर, उनले बोक्ने गरेको फोनको घण्टीले चाहिँ बिहानसम्म पनि उनलाई खोजिरह्यो । बिहान भाइ शौचालय जा...
-
एमाले नेता तथा साहित्यकार खत्रीको निधन
काठमाडौँ । कम्युनिष्ट पार्टी (एमाले)का नेता तथा साहित्यकार गणेशबहादुर खत्रीको आज ८६ वर्षका उमेरमा निधन भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ९ नंखेल स्थायी घर भई केही वर्षदेखि काठमाडौँ, बानेश्वर बस्दै आएका खत्रीको आज बिहान एभरेष्ट नर्सिङ होममा उपचारका क्रममा निधन भएको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले जानकारी दिए । ...
-
प्रधानमन्त्रीको शपथबिरुद्धको रिट सर्वोच्चमा दर्ता, मंगलबार सुनुवाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ गराउन माग गरिएको रिट सर्वोच्चमा दर्ता भएको छ । सर्वोच्च अदालत प्रशासनले सोमबार रिट दर्ता गरेको बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले बताउनुभयो । वरिष्ठ अधिवक्ता ज्ञवाली, अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केशीले वैशाख ३१ मा प्रधानमन्त्रीले लिएको शपथ त्रुटिपूर्ण रहेक...






















