• खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    इलाम । देउमाई नगरपालिका–८ आमबोटेकी २७ वर्षीया नम्रता राईको हत्या भएको छ। आज बिहान साढे ५ बजे सामान्य घरायसी विवादका विषयलाई लिएर श्रीमतीलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको अभियोग पति ३३ वर्षीय सुवास राईलाई जिल्ला प्रहरी कार्यालय इलामले लगाएको छ। घटनाबारे जानकारी पाउनासाथ प्रहरीचौकी जीतपुरबाट खटिएको प्रहरी ट...

  • बाँकेमा कोरोना संक्रमणबाट तीन जना मृत्यु

    काठमाडौं । बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ...

  • रसुवामा सडक निर्माणको क्रममा ढुंगाले लागेर एक जना कामदारको मृत्यु

    रसुवा । रसुवास्थित धुन्चे–खोदल सडक खण्डमा ढुंगाले लागेर त्यहाँ काम गरिरहेका एक जना कामदारको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार रसुवाको नौकुण्ड गाउँपालिका–१, यार्साका४५ वर्षीय धनबहादुर तामाङको मृत्यु भएको हो। मंगलबार बिहान पौने १० बजे धुन्चे–खोदल सडक खण्डस्थित केबुमा स्काभेटरले सडक खन्ने क्रममा तल ...

  • इस ब्रेलको २१२औँ जन्मजयन्ती आज

    कास्की । ब्रेल लिपिका आविष्कारक लुइस ब्रेलको २१२औँ जन्मजयन्ती तथा विश्व ब्रेल दिवस २०२१ को अवसरमा कास्कीमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । कास्की नेत्रहीन सङ्घको आयोजना एवं हेल्पिङ हेन्ड्सको सहयोगमा स्वस्थ्य चेतनामूलक कार्यक्रमअन्तर्गत मास्क, स्यानिटाइजर तथा ब्रेल सामग्री प्लेट, स्टाइलस, ब्रेल पेपर, दृष्टिविहीन...

  • फेब्रुअरी १२–१४ मा बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने

    काठमाडौं । बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले तीनदिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन गर्ने भएको छ । आगामी फेब्रुअरी १२–१४ मा हुने सो सम्मेलनको शीर्षक ‘बायोटेक्नोलोजिकल रिभोलुसन इन इन्भायरोन्मेन्टल, एग्रिकल्चर टेक्नोलोजिज एण्ड हेल्थ केयर’ रहेको छ । संस्थाका आजीवन सदस्यहरुले निःशुल्क तथा साधारण सदस्यहरुले ५०...

  • शिक्षकको जिल्लान्तर सरुवा रोकियो

    काठमाडौं । शिक्षकले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन नपाउने भएका छन् । शिक्षकहरुको दरबन्दी मिलानको काम भइरहेकाले एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन रोक लगाएको शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले जनाएको छ । केन्द्रका निर्देशक बसन्तप्रसाद कोइरालाले शिक्षा विकास तथा समन्वय इकाइहरुलाई सोमबार ...

  • नेपाली सेनाको गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु

    गोरखा । नेपाली सेनाले गोरखा–काठमाडौं एकीकरण मार्गमा पदयात्रा सुरु गरेको छ। गोरखा दरबार परिसरबाट यात्रामा सहभागी ४० जनाको टोलीलाई मंगलवार बिहान बिदाइ गरिएको हो। राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ। पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोर...

  • नेपाली सेनामा भर्ना खुल्यो

    काठमाडौं । नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ । भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरुमा भर्ना खुल्ला गरेको हो । सबैभन्दा धेरै बन्दोबस्ती का...

  • सप्तरीमा ट्रकको ठक्करबाट एकको मृत्यु

    सप्तरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा आज बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–१ का ३५ वर्षीय रामकुमार खत्वे मण्डल रहेकोे प्रहरी उपरीक्षक राजेन्द्र धमलालले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते भएका मण्डलको स्थानीय अस्पतालमा उपचारका क्रमम...

  • दाङको देउखुरीमा अवैध सालको काठसहित दुई जना पक्राउ

    देउखुरी । दाङको देउखुरीमा अवैध सालको काठसहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट रा १ त २३५१ नम्बरको ट्याक्टरमा बजार लैजाँदै गरिएको ३१ थान(३१.४९क्युफिट) सालको काठसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा राप्ती– ९ निवासी २२ वर्षीय जफर मियाँ र १९ वर्षीय मोहम्मद सरोज मिय...