• गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, ६ घाइते

    रूपन्देही । कार्यकर्ता कुटपिटको विषयलाई लिएर विवाद हुँदा गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवै पक्षका गरि ६ जना घाइते भएका छन् । आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसले सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । प्रदर्शनकै क्रममा प्रश...

  • उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

    जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो । सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घर...

  • बारा र रौतहटको सिमानामा पुल बनाउने बिषयमा गाउँलेबीच झडप

    रौतहट । बारा र रौतहटको सिमानामा पर्ने अरुवा खोलामा विवादित पुलको निर्माण कार्य सुरु भएपछि दुबै जिल्लाका स्थानीयबीच झडप भएको छ।आदर्श कोतवाल गाउँपालिका रुपौलिया र रौतहटको विजयपुर फतवाको मेवा गाउँका बासिन्दाबीच भएको झडपमा एक दर्जन बढी स्थानीय घाइते भएका छन्। दुबै तर्फका घाइतेहरुको स्थानीय स्तरमै उपचार भइरहेको छ। लामो समय...

  • विज्ञापन बोर्ड गठनको नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने तयारी

    काठमाडौं । सरकारले विज्ञापन बोर्ड गठनका लागि नियमावली यहि हप्ताबाट कार्यान्वनयमा ल्याउने बताएको छ । बोर्ड गठनका लागि मन्त्रिपरिषदमा पुगेको नियमावली स्वीकृत गरी कार्यान्वयनको चरणमा रहेको सरकारले बताएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरि बस्यालले बोर्ड गठनका लागि नियमावली मन्त्रिपरिषद्मा पुगेको र स्वीकृत...

  • डा.केसीले काठमाडौंमा अनशन जारी राख्ने

    काठमाडौँ । स्वास्थ्य र मेडिकल शिक्षामा सुधारका लागि जुम्लामा १९ औं सत्याग्रह बसेका डाक्टर गोविन्द केसीले सत्याग्रहलाई काठमाडौँबाटै जारी गर्ने भएका छन् । दुई वर्ष अगाडि सत्याग्रहमा रहेकै बेला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा राज्यले आतंक फैलाउँदै तोडफोड गरेको र अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म ...

  • छोपेर राखिए नेपालका रेल

    जनकपुरधाम । गत शुक्रबार नेपाल आएका दुई रेल कर्मचारी र कानुनको अभाव थन्किएका छन्। रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईका अनुसार रेललाई अहिले धनुषाको इनरूवास्थित स्टेशनमा छोपेर राखिएको छ। रेललाई पहेंलो पालले माथिबाट ढपक्कै छोपिएको छ। सुरूमा रेललाई भारतको जयनगरस्थित नेपालले लिजमा लिएको स्टेशनमा राख्ने भनिएको थियो। ...

  • धरानमा थप २ जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२ र ४९ वर्षीया महिला रहेका छन् । प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाका अनुसार झापाको मेचीनगरकी ७२ वर्षीया महिलाको गएराति मृत्यु भएको छ । उनी आइतबारमात्रै कोभिड अस्पतालमा भर्ना भएकी थिइन्...

  • गण्डकी प्रदेशमा ६३ स्वास्थ्यकर्मीलाई कोरोना, पोखरामा ११ जना संक्रमित

    पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको फ्रन्टलाइन वोरियरको रुपमा चिनिने स्वास्थ्यकर्मीहरुमा समेत संक्रमित हुने क्रम बढिरहेको छ ।अहिलेसम्म ६३ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशानलयले जनाएको छ । संक्रमित हुनेमा डाक्टर, नर्स, अहेव सहितका अन्य कर्मचारी छन् । पर्वत जिल्लामा सवैभन्दा बढी १२ ...

  • कीर्तिमानी पर्वातारोही शेर्पाको निधन

    काठमाडौं । पर्वतारोही आङरिता शेर्पाको सोमबार निधन भएको छ । आज बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा उनको निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । शेर्पा लामो समयदेखि विभिन्न रोगले ग्रसित थिए । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान बनाएका थिए । यही कार...

  • दुई महिनामा सात सुत्केरीको मृत्यु

    नेपालगन्ज । पछिल्लो दुई महिनामा बाँकेमा सात जना सुत्केरीको मृत्यु भएको छ । कोरोना महामारीका कारण नियमित स्वास्थ्य परीक्षण र गर्भजाँचबाट वञ्चित हुनुका साथै अस्पताल ल्याउन ढिलाइ हुँदा उनीहरूको मृत्यु भएको हो । जानकी गाउँपालिकामा मात्र तीन जना सुत्केरीको मृत्यु भएको छ । तीमध्ये दुई जना भेरी अस्पताल र एक जना नेपालगन्ज ...