• नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत सैनिकद्वारा आत्महत्या

    काठमाडौँ ।नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा कार्यरत एक सैनिक जवानले आफैँले बोकेको हतियार प्रहार गरी आत्महत्या गरेका छन् ।तनहुँको रानीपोखरी घर भएका दामोदर क्षेत्रीले आज विहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले शव परीक्षणका लागि महाराजगञ्जस्थित ...

  • कोरोनाबाट आमा–छोराको एकै दिन मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आमाछोराको एकैदिन मृत्यु भएको छ । सुनसरीको धरान उपमहानगरपालिका-१७, का आमा-छोराको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ७४ वर्षीया महिलाको बिहान ८स्३० बजे र उनका ६० वर्षीय छोराको ७;४५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।दुव...

  • स्याङ्जामा एम्बुलेन्स सडकबाट खस्दा २ जनाको मृत्यु ,दुई गम्भीर घाइते

    स्याङ्जा । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चाप...

  • कोरोनाबाट पाटन अस्पतालमा थप ३ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुरका पाटन अस्पतालमा ३ जनाको मृत्यु भएको छ । अस्पतालका निर्देशक डा.रवि शाक्यले उपचारका क्रममा अस्पतालमा कोरोनाबाट ३ जनाको मृत्यु भएको जानकारी दिए । अस्पतालका अनुसार ललितपुर पाटनका २९ वर्षीय पुरुष, रुपन्देही भैरहवाका ५७ वर्षीय पुरुष र महोत्तरीको जलेश्वरकी ६२ वर्षीया महिलाको क...

  • कोरोनाका कारण चितवन मेडिकल कलेजमा उपचाररत एकको मृत्यु ,गण्डकी प्रदेशमा ५ संक्रमित

    कास्की । गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी पूर्व विनय त्रिवेणी गाउँपालिका–६ का ६२ बर्षीय पुरुषको गएराती मृत्यु भएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सं...

  • फेरि सांसद होलान् अर्थमन्त्री खतिवडा ?

    काठमाण्डौ । अर्थमन्त्री युवराज खतिवडा अहिले सांसद नभइकनै मन्त्री छन्। संवैधानिक व्यवस्थाअनुसार मन्त्री नियुक्त भएको व्यक्ति ६ महिनाभित्र प्रतिनिधि सभा वा राष्ट्रिय सभाको सदस्य हुनुपर्छ। नभए मन्त्री पद स्वत: खारेज हुन्छ। खतिवडा सांसद नभई मन्त्री बनेको भदौ २० गते ६ महिना पुग्दैछ। राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सद...

  • कोरोना संक्रमणबाट आज थप ९ जनाको मृत्यु : मृतकको संख्या १९२ पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको ज्यान गएको छ । गएराति र आज बिहानगरी थप ९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ९२ पुगेको छ । कोरोना संक्रमणबाट रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजनाको मृत्यु भएको छ । भदौ ७ गते भर्न भएका तिलोत्त...

  • त्रिवि शिक्षण अस्पताल काठमाडौंमा कोरोनाबाट उदयपुरका एक पुरुषको मृत्यु

    काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उदयपुरको त्रियुगा नगरपालिकाका ५२ वर्षीय पुरुषको उपचारका क्रममा ९ गते मृत्यु भएको थियो । आज आएको स्वाब रिपोर्टमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । स्वास्थ्यमा समस्या भएपछि उदयपुरका ती पुरुषलाई गएको ९ गते नै ...

  • चीनले तोक्यो कोरोनाविरुद्धको खोपको मूल्य, कति पर्छ ? हेर्नुहोस

    चीन। चीनको सिनोफार्म कम्पनीले डिसेम्बरसम्ममा खोप बजारमा ल्याउने आशा ब्यक्त गरेको छ । यो आशासंगै उसले खोपको मूल्य समेत तोकेको छ । जस अनुसार खोपको मुल्य १४० डलर (झन्डै १५,००० रुपैयाँ) रहेको छ। विश्वभर अन्तिम चरणको परीक्षणका क्रममा रहेका ६ मध्ये आधा खोप चिनियाँ हुन्। विश्वव्यापी परीक्षण खोप विकासको अनिवार्य सर्त हो। च...

  • पढाइबाट टाढिँदै विद्यार्थी

    तिलोत्तमा । रुकुम पूर्वको सिस्ने गाउँपालिकाका अनुप खड्का चैतमा ८ कक्षाको परीक्षा दिएपछि घरमै छन् । अहिलेसम्म वार्षिक परीक्षाको नतिजा आएको छैन, न त उनले कक्षा उत्तीर्ण भएको खुसियाली नै मनाउन पाएका छन् । ‘घरमा बस्दा–बस्दा झ्याउ लागिसक्यो,’ उनले भने, ‘रेडियो शिक्षा कार्यक्रममा कहिलेकाहीं सुनेको भरमा हल्का पढेको छु ।’ ...