• म्याग्दीमा एकै दिन थप दुई जनामा डेङ्गु संक्रमण ,संक्रमितको संख्या ७ पुग्यो

    म्याग्दी ,बुधबार वैशाख २४ गते । म्याग्दीमा एकैदिन थप दुई जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ । बुधबार बेनी अस्पतालमा उपचारका लागि आएका तनहुँको दमौली घर भई बेनी नगरपालिका – मंगलाघाटका एक र मंगला गाउँपालिका –१ भर्जुलाका एक जनामा जाँच गर्दा डेङ्गु पोजेटिभ देखिएको हो । यससंगै म्याग्दीमा डेङ्गु संक्रमितको संख्या ७ पुगेको बे...

  • बहराइनमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या २४५ पुग्यो

    काठमाडौं,बुधबार बैशाख २४ गते ।बहराइनमा कोरोना भाइरसको संक्रमितको संख्या २ सय ४५ पुगेको छ । मनामा स्थित नेपाली दूतावासका अनुसार मंगलबार थप १३ नेपाली संक्रमित भएको हो । यसअघि २ सय ३२ नेपाली संक्रमित थिए । ‘संक्रमित नेपालीको संख्या अझै बढ्ने अवस्था छ’, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले भने, कोरोना संक्रमितको जोखि...

  • रेमिट्यान्सबाट तलब खाने, नागरिकलाई स्वदेश फर्काउन नसक्ने ?

    काठमाडौं,बुधबार बैशाख २४ गते। विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउनुभन्दा पहिले स्वास्थ्य पूर्वाधार चुस्त राख्न सांसदहरुले सरकारसँग माग गरेका छन् । कोरोना भाइरसका कारण लाखौ नेपाल स्वदेश फर्किन चाहेको अवस्थामा स्वास्थ्य पूर्वाधार चुस्त राखेर स्वदेश फर्काउने व्यवस्था गर्न सांसदहरुले माग गरेका हुन् । संसद ...

  • वीरगञ्जमा बुधबार थपिएका १७ संक्रमित एकै परिवारका सदस्य

    वीरगञ्ज,बुधबार बैशाख २४ गते ।वीरगञ्जमा बुधबार थपिएका १७ जना संक्रमित एकै परिवारका सदस्य भएको पाइएको छ । वीरगञ्ज महानगरपालिका–३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषलाई आइतबार कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको थियो । त्यसपछि परिवारका सदस्य र उनको सम्पर्कमा आएकाहरुको परीक्षण गरिएको थियो । त्यसक्...

  • थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

    काठमाडौँ,बुधबार बैशाख २४ गते  । थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त...

  • लकडाउन ११ दिन थपियो, जेठ ५ सम्म

    काठमाडौं,बुधबार बैशाख २४ गते । लकडाउन ११दिन थपिएको छ । सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो। मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।यसअघि घोषित लकडाउन २५ वैशाखसम्म छ । ...

  • जयनगरमा रोकिएका मजदुरको प्रश्न : भारतमा बस्न दिँदैन, नेपाल छिर्न दिँदैन हामी कहाँ जाउँ ?

    लहान,बुधबार बैशाख २४ गते । बन्दाबन्दीका कारण नेपाल–भारत सीमाक्षेत्र जयनगरमा आएर सिरहाका ३१ जना मजदुरहरु रोकिएका छन। उत्तरप्रदेश राज्यमा मजदुरी गर्दै आएका उनीहरु १५ दिन पैदल हिँडेर जयनगरसम्म आइपुगेका हुन। भारत उत्तर प्रदेश राज्यको काशीगञ्जबाट् पैदल हिँडेर मंगलबार जयनगर आइपुगेका उनीहरुलाई नेपाल भारत सीमामा तायनाथ...

  • युएईमा दूतावास अगाडि नेपालीले थाले धर्ना

    युएई ,बुधबार बैशाख २४ गते । वैदेशिक रोजगारीका लागि युएई आएका १८ नेपाली अलपत्र परेसँगै आफ्नो उचित व्यवस्थापनको मागसहित नेपाली दूतावास आबुधावीमा धर्ना थालेका छन्। दूतावासबाट दुईसय किलोमिटर टाढा रहेका उनीहरू आ-आफ्नो सामान बोकेर अहिले नेपाली दूतावास आबुधावी पुगेका छन्। केही महिना पहिले ट्याक्सी चालकको रुपमा काम गर्...

  • युवा व्यवसायी कंडेलद्धारा मास्क र स्यानिटाइजर सहयोग

    बेनी ,मंगलबार बैशाख २३ गते ।म्याग्दीको बेनी नगरपालिका–३ घर भई हाल काठमाण्डौंमा बस्दै आउनुभएका युवा व्यवसायी रविन कंडेलले स्यानिटाइजर र मास्क सहयोग गर्नुभएको छ । महामारी कोरोना भाइरस (कोभिड–१९) को जोखिमका बेला अग्रपंतिमा रहेर स्वंयसेवक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र सुरक्षित रुपमा काम गर्नका लागि कंडेलले वड...

  • नेकपाका प्रचार विभाग प्रमुख शर्मा ‘विरही’ पक्राउ

    चितवन,मंगलबार बैशाख २३ गते । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्रचार विभाग प्रमुख अनिल शर्मा विरही पक्राउ परेका छन् । उनलाई गृहजिल्ला चितवनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरुङले बताए ।उनी ‘रमेश रिमाल’को नामबाट स्वास्थ्य प...