थप ११४ जनामा कोरोना पुष्टि , नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो

काठमाण्डौं ,बुधबार जेठ १४ गते । थप ११४ जना नयाँ नोभेल कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार थप नयाँ ११४ जना कोरोना संक्रमित थपिएको बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सो जानकारी दिएका हुन् । यो सँगै नेपालमा संक्रमितको संख्या ८८६ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार