• माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता शेरचनको शब फेला

    म्याग्दी ,सोमबार चैत २४ गते।माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष...

  • लकडाउन एकसाता थप्‍ने तयारी

    काठमाडौं ,सोमबार चैत २४ गते । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि एक साता लम्ब्याउने निर्णय गरेको छ। सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो। आज (सोमबार) दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ। कोरोना संक्रमण फ...

  • विशेष राहतको प्याकेज ल्याउन पत्रकार महासंघको माग

    काठमाडौँ ,सोमबार चैत २४ गते । नेपाल पत्रकार महासंघले कोभिड १९ को जोखिमको यो घडीमा पत्रकारहरुका लागि विशेष राहतको प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । फिल्डमा खटिने पत्रकारहरुको नियमित स्वास्थ्य परीक्षण, बीमा, पत्रकारले प्रयोग गर्ने सञ्चार साधनमा सहुलियत, लकडाउनले असर गरेका पत्रकारहरुका लागि आवश्यक सामग्रीको उप...

  • क्वारेन्टाइनमा बसेकालाई रघुगंगा गाउँपालिकाद्धारा सम्मानसहित बिदाई

    बेनी ,सोमबार चैत २४ गते । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि सरकारले चैत ११ गतेदेखि देशव्यापी रुपमा ुलकडाउनु घोषणा गरेसँगै म्याग्दीको एक गाउँपालिकाले लकडाउनलाई प्रभावकारी बनाउन र कोरोना विरुद्धको सचेतना फैलाउन दैनिक आठ सय रुपैयाँ पारिश्रमिक दिएर गाउँगाउँमा स्वयंसे...

  • मंगला गाउपालिकामा बिपन्न र श्रमिक परिवारलाई राहत वितरण सुरु

    राजकुमार पाण्डेबाबियाचौर,आइतबार  चैत २३ गते । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्...

  • मालिका गाउँपालिकामा विपन्न परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण (फोटो फिचर )

    बेनी ,आइतबार चैत २३ गते । म्याग्दीको मालिका गाउँपालिकाले विपन्न परिवारलाई खाद्यान्न राहत वितरण सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावित गाउँपालिका भित्रका गरिब ,ज्यालादारी गर्ने मजदुर तथा विपन्न परिवालाई गाउँपालिकाले आइतबारदेख...

  • जलजला गाउँपालिकाकी उपाध्यक्ष गर्बुजा पुनद्धारा विपन्नलाई तरकारी वितरण

    म्याग्दी ,आइतबार चैत २३ गते । पर्वतको जलजला गाउपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले विपन्न परिवालाई तरकारी वितरण गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनबाट प्रभावितलाई आइतबार उपाध्यक्ष गर्बुजा पुनले जलजला गाउपालिकाको वडा नं.२ मा पर्ने ...

  • राप्रपाका नेता सुवेदीको निधन

    काठमाडौँ ,आइतबार चैत २३ गते । राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थि...

  • अमेरिकामा ५ सय नेपालीलाई कोरोना सङ्क्रमण पुष्टी

    वासिङ्टन डिसी ,आइतबार चैत २३ गते । अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमुलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन्। अहिलेसम्म नेपालीमूलका एकजनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा पुष्टि हुन सकेको छैन। अमेरिकामा रहेका नेपा...

  • कोरोनाबाट विश्वमा ज्यान गुमाउनको संख्या ६४ हजार बढी

    काठमाण्डौं ,आइतबार चैत २३ गते । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स...