• नेपाल पर्यटन बोर्डको सीईओमा रेग्मी

    काठमाडौँ, मंगलबार माघ १४ गते । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्ड सञ्चालक समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई आगामी कार्यकालको सीईओमा नियुक्त गरेको हो । रेग्मीसँगै बोर्डका अध्यक्षका लागि दीपक बस्ताकोटी र हिक्मतसिंह ऐर सिफारिसमा परेका थिए ।रेग्मीलाई ने...

  • ‘अलपत्र प¥यौं ,कुल्ली काम भए पनि देऊ’ःपुर्व–बाललडाकु

    काठमाडौं ,आइतबार माघ १२ गते । तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे शसस्त्र युद्ध लडेका लडाकुहरुले १३ बर्षपछि पनि आफूहरुलाई जीवन जिउन मुस्किल परिरहेको दुःखेसो गरेका छन्। उनीहरुले समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन(यापनका लागि सरकारले ध्यान नदिएको भन्दै विभिन्‍न म...

  • खिबाङ्गी समाज नेपालको बार्षिकोत्सव तथा सम्मान

    पोखरा ,शनिबार माघ ११ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका -६ खिबाङ्गबाट विभिन्न शिलशिलामा  पोखरामा बसोबास गर्दै आएका खिबाङ बासिको साझा संस्था खिबाङ्गी समाज नेपाल,पोखराको बार्षिकोत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरा रामघाट स्थित पुन समाजको सभाहलमा विभिन्न कार्यक्रम गरि  संस्थाको बार्षिकोत्...

  • नेपाल आइडलका नेशनलाई भोट गर्न अपिल

    बेनी,शनिबार माघ ११ गते । खिबाङ्गी समाज नेपाल,पोखराले गायन प्रतियोगिता‘नेपाल आइडल सिजन ३’का नेशन पुन मगरलाई  भोट गर्न अपिल  गरेको छ ।  संस्थाले शनिबार एक कार्यक्रमका बिच नेशनलाई भोट गरि सहयोग गर्न सबैलाई अपिल गरेको हो। म्याग्दी घर भई हाल पोखरामा बस्दै आउनुभएका नेशनले शुक्रबार राती भएको गाला राउण्ड...

  • म्याग्दी जेसीज अध्यक्षमा बरुवाल निर्वाचित

    बेनी,शनिबार  माघ ११ गते । म्याग्दी जेसिजको वर्ष २०२० को शाखा अध्यक्षमा सुजन बरुवाल निर्वाचित हुनुभएको छ । शाखाको शनिबार बेनीमा भएको २१ औ अधिवेशनबाट वर्ष २०२० को शाखा अध्यक्षमा बरुवाल निर्वाचित हुनुभएको हो । बरुवालले ४१ र उहाँका प्रतिद्धन्दी शैलेश श्रेष्ठले १३ मत प्राप्त गर्नुभएको थियो । सर्वसम्मत नेतृत्व च...

  • राष्ट्रिय सभा सदस्यमा नेकपाका श्रेष्ठ तथा गण्डकी प्रदेश महिलातर्फ न्यौपाने विजयी

    कास्की,विहिबार माघ ९ गते । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन् । file photo उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन्...

  • सभापति गर्बुजा सहितको टोलीद्धारा हाइड्रोपावर सहित विकास निर्माणका आयोजनाहरुको अनुगमन

    बेनी,मंगलबार माघ ७ गते । नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बिरले रघुगंगामा निर्माणाधिन अवस्थामा रहेको हाइड्रोपावर सहित विभिन्न विकास निर्माणका आयोजनाहरुको अनुगमन गर्नुभएको छ । सोमबार सभापति गर्बुजाको नेतृत्वमा संविधानसभा सदस्य एव् निबर्तमान सभापति रेशम बहादुर बानियाँ ,गाउँपालिकाका अध्यक्ष भवबहादुर...

  • सभामुखमा प्रस्तावित सापकोटा माथि हत्याको आरोप

    काठमाडौं ,मंगलबार माघ ७ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरेको किटानी जाहेरी दर्ता भएको थियो। ...

  • अवैध रुपमा सञ्चालित क्रसरलाई राजनीतिक संरक्षण

    धनुषा ,मंगलबार माघ ७ गते । प्रदेश सरकारले अवैध रूपमा सञ्चालित क्रसरमाथि कडाइ सुरु गरेपछि व्यवसायीले त्यसविरुद्ध राजनीतिक शक्ति परिचालन गर्न थालेका छन् । अवैध क्रसर निरन्तर सञ्चालनका लागि उनीहरूले प्रदेश सरकारमाथि दबाब बढाउन लागेका हुन् । यसका लागि प्रदेश २ का व्यवसायीको तदर्थ समिति नै गठन गरिएको छ । समितिको नेत...