बेनी ,मंगलबार पौष २९ गते । ...
राष्ट्रिय
-
-
वरिष्ठ गायक भट्टराईको सवारी दुर्घटनामा निधन
काठमाडौँ ,मंगलबार पौष २९ गते । वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो । कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किए...
-
नेकपा म्याग्दीका जिल्ला सेक्रेटरी सापकोटा हतियार सहित पक्राउ
बेनी ,सोमबार पौष २८ गते । सरकारद्धारा प्रतिबन्धित नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटी म्याग्दीका जिल्ला सेक्रेटरी रेशम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । बेनी नगरपालिका–२ ज्यामरुकोट स्थित निजकै घरबाट दुई थान हतियार सहित सापकोटालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । ...
-
घरविहिन विपन्न दलित समुदायले आवास बनाउन अनुदान पाउने
सन्तोष गौतम बेनी, आइतबार पौष । गण्डकी प्रदेश सरकारले आवास बिहिन विपन्न दलित समुदायलाई घर बनाउन अनुदान दिने भएको छ । भौतिक पूर्वाधार मन्त्रालय अन्तगतको सहरी विकास तथा भवन कार्यालय बागलुङले आवास बिहिनको पहिचान गरि घर निर्माणमा सघाउने प्रक्रिया सुरु गरेको हो । जनता आवास जिल्ला समन्वय समिति म्याग्दीका अध्यक्ष समेत...
-
मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)
काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ । मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतको रचना र संगीत...
-
माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक विदा
प्रज्ञा प्रतिष्ठान खोल्न विधेयक स्वीकृत पोखरा ,शनिबार पौष २६ गते । गण्डकी प्रदेश सरकारले आगामी माघ १ गते सार्वजनिक विदा दिने भएको छ। माघे संक्रान्तिका दिन प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिए। यसैबीच प्रदेश मन्त्रिपरिषदको बैठकले प्रद...
-
निस्कोटमा रहेको एनसेल टावरमा आगजनी
बेनी, शनिबार पौष २६ गते । जिल्लाको मालिका गाउँपालिका -१ निस्कोट,स्थित चेपर्लीमा रहेको एनसेल टावलरमा आगजनी भएको छ । निजी क्षेत्रको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलका टावरमा गएराती अज्ञात समुहद्धारा आगजनी भएको हो । सांकेतिक तस्बिर राती १२ः४५ बजेको समयमा टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जना...
-
बेनी खानेपानी संस्थाको २० औं बार्षिक साधारणसभा , एक वर्षमा १ करोड २८ लाख आम्दानी
म्याग्दी ,शुक्रबार पौष २५ गते । म्याग्दीको सदरमुकाम बेनी स्थित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २० औं बार्षिक साधारणभा सम्पन्न भएको छ । म्याग्दीको सदरमुकाम बेनी र गलेश्वर क्षेत्रमा खानेपानीको आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले गत आर्थिक बर्षमा १ करोड २८ लाख भन्दा बढी आम्दानी गरेको छ। ब...
-
पोखरातर्फ जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा २ जनाको ज्यान गयो,१६ घाइते
तनहुँ,शुक्रबार पौष २५ गते । पाल्पाको रामपुरबाट पोखरातर्फ जाँदै गरेको यात्रुवाशक बस शुक्रबार दिउँसो तनहुँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । ग १ ख ६१७५ नम्बरको बस दुर्घटना हुँदा तनहुँको घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ ३ की ननीमाया गुरु...
-
बाँदुकमा सामुदायीक स्वास्थ्य इकाई स्थापना (फोटो फिचर)
अनिल पौडेल म्याग्दी, शुक्रबार पौष २५ गते । म्याग्दीको रघुगंगा गाउँपालिका –१ बेगको बाँदुकमा सामुदायिक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटता र वडा स्तरको स्वास्थ्य संस्था टाढा भएका कारण स्वास्थ्य सेवा प्राप्त गर्न कठिनाई भोग्दै आएका बाँदुकमा स्थानीयलाई स्वास्थ्य सेवामा सहज पहुँच स्थापित गराउन ईकाई स्थापना भएको...