• नेपालद्धारा चीन ५ रनले पराजित

    काठमाडौँ सोमबार फागुन १३ गते । नेपालले चीनलार्ई पराजित गर्दै आइसीसी महिला विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत एशिया छनोटमा चौथोे जित दर्ता गराएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा आज भएको पाँचौँ खेलमा नेपालले चीनलाई पाँच रनले हराएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ व...

  • प्रदेशस्तरीय तेक्वान्डो खेल सुरु

    म्याग्दी सोमबार फागुन १३ गते । म्याग्दीमा गण्डकी प्रदेशस्तरीय तेकवान्डो प्रतियोगिता सुरु भएको छ । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरा र जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सोमबार देखी जिल्लाको सदरमुकाम बेनी बजार स्थित कालिपुल कभरहलमा सो प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता ३ दिनसम्म संचालन हुन...

  • प्रहरी सबैको नजरमा रहरलाग्दो बन्दै गएको छ ःप्रनाउ मरासिनी

    बेनी आइतबार फागुन १२ गते । म्याग्दी आउनुभएका प्रहरि नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले नेपाल प्रहरी सबैको रहरलाग्दो बन्दै गएको बताउनुभएको छ । आइतबार पत्रकारसंगको भेटको कार्यक्रममा बोल्नुहुदै प्रनाउ मरासिनीलो यस्तो बताउनुभएको हो । ‘पहिले संगठनमा केहीको गलत प्रवृतिका कारण आम सर्वसाधरण नागरिकको नजरमा घिनलाग्द...

  • ८१ बर्षिया बृद्धा बलात्कृत

    बेनी आइतबार फागुन १२ गते । म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखु पिप्लेकी ८१ बर्षिया बृद्धा बलात्कृत हुनुभएको छ । शुक्रवार राती १० बजे आफ्नै घरमा स्थानीय ३३ बर्षिय गोरे दर्जीले कान नसुन्ने, मुख नबोेल्ने अपाङ्ग बृद्धालाई बलत्कार गरेको जिल्ला प्रहरीे कार्यालय म्याग्दीले जनाएको छ । सांकेतिक तस्बीर राती घरभित्र...

  • रघुगंगामा प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

    अनिल पौडेल बेनी शुक्रबार फागुन १० गते । म्याग्दीको रघुगंगा गाउँपालिका वडा न ५ झिँमा गाउँपालिका स्तिरिय अन्तर माध्यमिक विद्यालय प्रथम राष्ट्रपति छात्र÷छात्रा खेलकुद प्रतियोगिता सुरु भएको छ ।रघुगंगा गाउँपालिकाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख देविन्द्र केसीले गाउँ गाउँमा...

  • सडक दुर्घटनामा घाइते सांसद वलीको मृत्यु

    काठमाडौँ शुक्रबार फागुन १० गते । प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएको छ । शुक्रबार बिहान ३ बजे दुर्घटनामा घाइते वलीको उपचारका क्रममा निधन भएको हो । गत माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते वलीलाई उपचारका लागि मेडिसिटी अस्पतालमा...

  • मालिका स्तरिय प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता (भिडियो)

    मालिका गाउँपालिका स्तरिय अन्तरमावि प्रथम राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७५ भिडियो हेर्नुहोस् https://youtu.be/fdbVA-YBpyE https://youtu.be/vcTOTzIUH_A ...

  • वाईडवडी विमान खरिद प्रकरणको अनुगमन फितलो भएको भन्दै सांसदहरुको असन्तुष्टि

    काठमाडौं विहिबार फागुन ९ गते । सार्वजनिक लेखा समितिका सदस्यहरुले समितिका काम कारवाही प्रभावकारी नभएको भन्दै असन्तुष्टी जनाएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको विहिबार सिंहदरबारमा बसेको बैठकमा सदस्यहरुले समितिका कामकारवाही प्रभावशून्य रहेको भन्दै सभापतिसँग आक्रोश पोखे । लेखा समिति ...

  • रहेनन् म्याग्दीका पहिलो राष्ट्रिय पञ्चायत सदस्य पुन

    म्याग्दी बुधबार फागुन ८ गते । राष्ट्रिय पञ्चायत सदस्य बलमान पुन मगरको निधन भएको छ । मंगलबार पुन मगरको काठमाण्डौं स्थित नर्भिक अस्पतालमा विहान करिव १० : ५० बजेकाे समयमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । विक्रम संवत १९७७ मा म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा जन्मनुभएका पुन मगरका तीन ...

  • दुर्घटनामा घाइते बाराका प्रजिअको उपचारको क्रममा निधन

    काठमाण्डौं सोमबार फागुन ६ गते । दुर्घटनामा परी घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद भट्टराईको उपचारको क्रममा सोमबार निधन भएको छ । गत माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पूल नजिकै उनी सवार ना १ झ १६३३ नम्बरको स्कर्पियो जीप दुर्घटनामा ...