• नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा राष्ट्रिय विस्तारित भेला म्याग्दीमा हुँदै (तस्बिर /भिडियो सहित)

    बेनी ,आइतबार फागुन १८ गते । नेपाल मगर विद्यार्थी संघको रजत जयन्ती तथा एघारौं राष्ट्रिय विस्तारित भेला म्याग्दीमा हुने भएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारमा आगमी फागुन २७ र २८ गते संघले आइतबार बेनीमा पत्रकार भेटमा भेलाको तयारीको बारेमा जानकारी गराएको हो । संघको ९ बुदे प्रस्तावमा छलफलका लागि विस्तारित भेला...

  • प्रचण्ड माथि जुत्ता प्रहार,जुत्ता प्रहार गर्ने पक्राउ

    काठमाडौं अाइतबार फागुन १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार सार्वजनिक कार्यक्रममा एकजना व्यक्तिले जुत्ता प्रहार गरेका छन् ।काठमाडौंको राष्ट्रिय सभामा आयोजित भरतमोहन अधिकारीकोे प्रथम स्मृतिसभामा उनलाई जुत्ता प्रहार गरिएको हो । तर उनलाई जुत्ताले लागेन । उनी सभालाई ...

  • नेपाल हङकङसँग ४३ रनले पराजित

    काठमाण्डौ ,आइतबार फागुन १८ गते । एसीसी टी–२० पूर्वी क्षेत्रीयमा नेपाललले लगातार दोस्रो हार बेहोरेको छ । सोमबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भयो । हङकङसँगको हारपछि नेपालको शीर्ष दुईमा रहने सम्भावना निकै कमजोर बनेको छ । विश्व वरीयतामा नेपालभन्दा तल रहेको हङकङसँगको हारमा नेपालको ब्याटिङ नै मुख्य कारण बन्यो...

  • नेपाल विद्यार्थी संघ,म्याग्दीको विरोध प्रदर्शन ,निवर्तमान मन्त्री बास्कोतालाई कारबाही गर्न माग

    बेनी ,आइतबार फागुन १८ गते । नेपाल विद्यार्थी संघ ,म्याग्दीले महङ्गी र भ्रष्टचारको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ ,म्याग्दीको आयोजना तथा नेपाल विद्यार्थी संघ ,म्याग्दी महुमुखी क्याम्पस मुल इकाई समितिको सहआयोजनामा शनिबार बेनीमा विभिन्न माग राख्दै विरोध प्रदर्शन गरेको हो । स्ववियु निर्व...

  • नेपाल शिक्षक संघकाे बेनीमा दोस्रो स्थानीय तह प्रतिनिधि सभा

    बेनी,शनिबार फागुन १७ गते । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल शिक्षक संघको बेनी नगरपालिकामा दोस्रो स्थानीय तह प्रतिनिधि सभा सम्पन्न भएको छ । नेपाल शिक्षक संघ ,बेनी नगरपालिकाको आयोजनामा सो कार्यक्रम बेनीमा शनिबार सम्पन्न भएको हो । प्रतिनिधि सभाको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको ह...

  • अन्नपुर्णमा एकिकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना सम्बन्धी गोष्ठी

    सुरेन गुरुङ पोखरेबगर ,शनिबार फागुन १७ गते । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा एकिकृत स्वास्थ तथा पोषण कार्यक्रमको दिगोपना सनिश्चितता सम्बन्धी गाेष्ठी सुरु भएको छ । सुआहारा कार्यक्रम मिलन म्याग्दी र गाउँपालिकाको आयोजनामा गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिबार सो कार्यक्रम सुरु भएको हो । कार्यक्रममा गाउ...

  • नेपाल कोरोनाको उच्च जोखिममा, संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश

    काठमाडौं ,शनिबार फागुन १७ गते । कोरोना भाइरस भनेर चिनिने कोभिड–१९ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बिहीबार मात्रै विभिन्न सात देशमा कोभिड–१९ को संक्रमण देखिएको भन्दै सबै सदस्य ...

  • पुन दम्पत्तीद्धारा विवाह खर्च कटाएर ओमकुमारी शान्ति कोष सहित विभिन्न सामाजिक संघ संस्थालाई सहयोग

    बेनी ,शुक्रबार फागुन १६ गते । यहाँका एक दम्पत्तीले विवाहमा हुने फजुल खर्चलाई कम गर्दै विभिन्न सामाजिक संघ संस्थालाई आर्थिक सहयोग गर्नुभएको छ । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरका बचन र इन्दीरा पुनले बिवाहमा हुने फजुल खर्च कटाएर शुक्रबार म्याग्दीका विभिन्न संघ संस्थालाई चार लाख तीस हजार रुपैयाँ भन्दा बढी सहयोग गर्...

  • न्यु होराइजन माविकाे अभिभावक दिवस तथा पुरस्कार वितरण

    बेनी ,शुक्रबार फागुन १५ गते । पर्वतको जलजला गाउँपालिका–३ पर्वतबेनी स्थित न्यु होराइजन आवासीय माविले विविध कार्यक्रम गरी १४ औं अभिभावक दिवस मनाएको छ । शुक्रबार विद्यालयले पुस्कार वितरण तथा विविध कार्यक्रम गरी अभिभावक दिवस मनाएको हो । कार्यक्रमको जलजला गाउँपालिकाका उपाध्यक्ष सिमा गर्बुजा पुनले उद्घाटन गर्नुहुँ...

  • रुइसे रनिङ कप हाजिरी जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयलाई

    म्याग्दी, शुुुक्रबार फागुुन १६ गते । म्याग्दीको रघुगंगा गाउपालिका–२ राखु भगवतीमा आयोजित दोस्रो रुइसे रनिङ कप हाजिरि जवाफ प्रतियोगिताको उपाधी देउराली आधारभूत विद्यालयले जितेको छ। रुइसेटोलको न्यु जेनेरेशन युथ क्लवले आयोजना गरेको प्रतियोगितामा ११ वटा विद्यालयले सहभागिता जनाएका थिए । देउराली आधारभूत प्रथम, सिद्...