बुटवल, मंगलबार माघ १४ गते । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डा। मिनेन्द्र रिजालले अहिलेको कम्युनिष्ट सरकार डाइनोसर जस्तैगरी लोप भएर जाने दाबी गरेका छन् । बुटवल जेसीजको ४५ औं पदस्थापन समारोहलाई आज साँझ सम्बोधन गर्दै नेता रिजालले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री हुँदादेखि नै विधि र प्रकृ...
राष्ट्रिय
-
-
नेपालले जित्यो युएईविरुद्धको एक दिवसीय श्रृंखला
काठमाडौं मगलबार माघ १४ गते । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको तीन एक दिवसीय श्रृंखलामा कब्जा जमाएको छ । सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युएईलाई ४ विकेटले पराजित गर्दै नेपालले पहिलो श्रृंखला आफ्नो पक्षमा पारेको हो । तेस्रो तथा अन्तिम एक दिवसीयमा पहिले ब्याटिङ गर...
-
मनाङेले लिए १४ महिनापछि सपथ
पोखरा मंगलबार माघ १४ गते । गण्डकी प्रदेशको प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङले पद तथा गोपनीयताको सपथ लिनुभएकाे छ। चुनावबाट स्वतन्त्र सांसदको रुपमा निर्वाचित भएपनि विभिन्न मुद्धा परेपछि सांसद गुरुङले सपथ लिन पाउनुभएको थिएन् । निर्वाचन सम्पन्न भएको १४ महिना पछिमात्र उहाँको सपथ भएको हो। ...
-
सांसद दिपक मनाङेको सपथ केहिबेरमा
पोखरा मंगलबार माघ १४ गते । मनाङ ख बाट स्वतन्त्र निर्वाचित प्रदेश सभा सदस्य राजिब गुरुङ उर्फ दीपक मनाङे ले केहिबेरमा सपथ ग्रहण गर्दैछन । उनलाइ सभामुख नेत्रनाथ अधिकारीले केहिबेरमा सपथ ग्रहण गराउने भएका हुन । मनाङेले गत पौष ११ गते प्रदेश सभा सचोवालयमा सपथग्रहणको निवेदन दिएका थिए । निवेदन दिएको एक महिना पछि उनले स...
-
बलात्कारपछि ११ वर्षीया बालिकाको हत्या
विराटनगर ,मंगलबार माघ १४ गते । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा आइतबार दिउँसो बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । शव भेटिएको स्थानवरिपरिको बस्ती पातलो...
-
बम दिदीबहिनी भन्छन् : दोषी प्रमाणित गरे जेल जान तयार छौँ
काठमाडौँ मंगलबार माघ १४ गते । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा आफूहरूको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले दाबी गरेका छन् । उनीहरूले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरू जस्तोसुकै सजाय भोग्न तयार रहेको बताए । सोमबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै उनीहरूले आफूलाई मानव अधिका...
-
जनताको जिवनस्तर सुधारमा प्राथमिकता–मुख्यमन्त्री गुरुङ
सन्तोष गौतम मुना आईतबार माघ १३ गते ः गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धी गरेर जनताको जिवनस्तर सुधारमा प्राथमिकता दिएको बताउनुभएको छ । म्याग्दीको मुनामा आइतबार धवलागिरी गाउँपालिकाको पाँचौ गाउँसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले...
-
प्रवासीद्धारा सिद्धार्थ माविलाई साढे तीन लाख बढी सहयोग
म्याग्दी आईतबार माघ १३ गते । म्याग्दीको मालिका गाउँपालिका –४च्युरीबोटमा रहेको सिद्धार्थ माविमा स्थापित अक्षयकोषलाई आर्थिक सहयोग प्राप्त भएको छ । विद्यालयमा आयोजित एक कार्यक्रमका विच आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शुत्रबार समाजसेवि एवम् चन्दादाता च्युरिबोट निवासी हाल युकेमा कार्यरत बल बहादुर चोचाङ्गी प...
-
नेकपा निकट अनेरास्ववियूको म्याग्दी अध्यक्षमा खड्का
बेनी शनिबार माघ १२ गते । नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) म्याग्दीको अध्यक्षमा विनय खड्का निर्वाचित हुनुभएको छ । संगठनको शुक्रवार बेनीमा सम्पन्न १६ औँ जिल्ला सम्मेलन एवम अधिवेशनबाट खड्काको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा च...
-
७७ जिल्लामा शिक्षा कार्यालय पुनस्स्थापना
काठमाडौँ बिहिबार माघ १० गते । सरकारले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहत नै राखेर कामकाज अघि बढाउन सर्कुलर गरेको छ । इकाईलाई जिल्ला प्रशासन मातहतबाट हटाउने मन्त्रिपरिषदको निर्णयपछि शिक्षा मन्त्रालयले ७७ वटै जिल्लामा पत्राचार गरेको हो । गत वैशाखमा साविक जिल्ला श...