काठमाडौँ ,बिहिबार असार १२ गते ।राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा बिहीबार सार्वजनिक गरेको छ । बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो । मुलुकभरबाट यो वर्ष ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। एक ...
राष्ट्रिय
-
-
जलजला गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ सहित)
बेनी ,बुधबार असार ११ गते । पर्वतको उत्तरी जलजला गाउँपालिकाले आगमी आर्थिक वर्ष २०७६र०७७ का लागि नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष यामबहादुर मल्ल९रामकृष्ण० ले असार ११ गते बुधवार आयोजित छैटौं गाउँसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा...
-
आदिवासी जनजाती विद्यार्थी महासंघको अध्यक्षमा चौधरी
समिर रोका मगर /पोखरा ,शुक्रबार असार ६ गते । आदिवासी जनजाति विद्यार्थी महासंघ प्राकृतिक स्रोत व्यवस्थापन कलेज पुरनचौरको शुक्रवार सम्पन्न प्रथम् अधिबेशनले एट्लान्टिक चौधरीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सुशिल श्रेष्ठ , सरोज श्रेष्ठ , सचिब मुना श्रेष्ठ , सहसचिव बिबेक श्रेष्ठ , कोषाध्य...
-
प्रधानमन्त्री ओलीको आक्रोश : नेपालका पत्रकारलाई तपाईँ भन्नै आउँदैन ?
काठमाडौं ,मंगलबार असार ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकारहरुले नै भाषा बिगारेको आरोप लगाएका छन् । उनले आदरार्थी शब्द प्रयोग नगरेको भन्दै आक्रोश पोखेका थिए । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गरेको पत्रकार सम्मेलनमा उनले पत्रकारलाई तपाईं भन्न आउँदैन भन्दै प्रश्न गरेका छन् । उनले नेपाली...
-
गण्डकी प्रदेशको बजेट ३२ अर्ब १३ करोड (पूर्ण पाठ सहित)
पोखरा ,आइतबार असार १ गते । गण्डकी प्रदेशले ३२ अर्ब १३ करोडको बजेट ल्याएको छ । आर्थिक मामिलामन्त्री किरण गुरुङले आइतबार प्रदेशसभा बैठकमा ३२ अर्ब १३ करोड ४७ लाखको बजेट पेश गरेका हुन् । चालु खर्चतर्फ १२ अर्ब २८ करोड ९० लाख र पुँजीगततर्फ १९ अर्ब ८४ करोड ९० विनियोजन गरिएको छ । हेर्नुहोस पूर्ण पाठ माननीय सभामुख मह...
-
ठुलो परिमाणमा लागुऔषध सहित ६ जना पक्राउ
म्याग्दी ,आइतबार असार ०१ गते । म्याग्दीमा लागु औषध सहित ६ जना युवा युवती पक्राउ परेका छन् । शनिबार सांझ सात ३० बजेको समयमा सदरमुकाम बेनी बजारबाट उनिहरुलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो । शनिबार साँझ पक्राउ परेका ६ जनालाई प्रहरीले आइतबार मात्र सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बेनी न...
-
गम्भीर बिरामी दनुवारलाई फोनिजको सहयोग
उदयपुर ,शुक्रबार जेठ ३१ गते । उदयपुरका गम्भीर बिरामी पत्रकार रञ्जु दनुवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आर्थिक सहयोग गरेको छ । फोनिजको पहलमा संकलित ४५ हजार रूपैयाँ पत्रकार दनुवारकै निवास उदयपुर राजाबासमा हस्तान्तरण गरिएको हो । सो अवसरमा फोनिजका अध्यक्ष डण्ड गुरूङ, महासचिव मनोज घर्तीमगर ...
-
मानव बेचविखन तथा बाल यौन शोषण न्युनिकरणमा जोड
बेनी ,बुधबार जेठ २९ गते । समाजमा पछिल्लो समय बाल हिंसा बाल यौन शोषण बलात्कर ,र मानव बेचविखन जस्ता जघन्य अपराधका घटना बढेको प्रति बेनिका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । शक्ती समुह पोखराको आयोजनामा बुधबार सदरमुकाम बेनीमा भएको मानव बेचविखन तथा बाल यौन शोषण विरुद्ध सरकारी तथा गैरसरकारी निकाय विचको ...
-
रेडियो पर्वतमा आगलागी, प्रसारण बन्द तथा ३० लाख बढीको क्षती
पर्वत, बुधबार जेठ २९ गते । पर्वतको सामुदायिक रेडियो ‘रेडियो पर्वत’मा गए राति आगालागी भएको छ । राति १ बजेको समयमा विद्युत् चुहिएर आगलागी हुँदा सम्पूर्ण सामग्री जलेर नष्ट भएका छन् भने घरमा समेत क्षति पुगेको छ । आगलागीबाट रेडियोको ट्रान्समिटरमा समेत क्षति पुगेको छ भने सात कम्प्युटर, दुई मिक्सचर, हाइब्रिड, टेलिभि...
-
संसदीय समितिको निर्देशन कार्यान्वयनको माग गर्दै लोकसेवा आयोग विरुद्ध प्रदर्शन
काठमाडौँ, मंगलबार जेठ २८ गते । स्थानीय तहको कर्मचारी नियुक्तिका लागि लोकसेवा आयोगले खुलाएको विज्ञापन तत्काल खारेज गर्न सरकारसँग माग गर्दै आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, मधेसी, अल्पसंख्यक लगायतले काठमाडौँमा विरोध प्रदर्शन गरेका छन् । समावेशी सिद्धान्तविपरीत खुलाइएको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै उन...