• फ्रान्समा कवाडी बेचेको पैसा नेपालको शैक्षिक तथा सामाजिक क्षेत्रको सेवामा खर्च

    सिद्धार्थ माविद्धारा आर्थिक सहयोगी संस्थालाई सम्मान बेनी,सोमबार कात्तिक १८ गते । यहाँँ एक विद्यालयले आर्थिक सहयोगी विदेशी संस्थालाई सम्मान गरेको छ । म्याग्दीको मालिका गाउँपालिका– ४ च्युरिबोटमा रहेको सिद्धार्थ माविले आर्थिक सहयोगी संस्था फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयलाई एक समारोहका विच भव्य स्वागत तथा सम्म...

  • बिम बस दुर्घटना ः मृतक ४ जनाको सनाखत

    बेनी,सोमबार कात्तिक १८ गते । म्याग्दीको मालिका गाउँपालिका –७ बिममा यात्रुबाहक बस दुर्घटनामा परि ज्यान गुमाउने चारैजनाको सनाखत भएको छ । आइतबार साँझ साढे ६ बजेको समयमा दरबाङदेखी मालिका– ७ बिम गाउँतर्फ जाँदै गरेको ग १ ख ४४ ७६ नम्बरको यात्रुबाहक बस बिमको गलघण्टी घुम्तीमा अनियन्त्रीत भई दुर्घटना हुँदा बसमा सवार ४ जनाको...

  • नेशनल मेडिकल कलेजमा बढी शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि कुटपिट

    पर्सा,शुक्रबार कात्तिक ८ गते । नेपाल सरकारले तोकेकोभन्दा बढी लिएको शुल्क फिर्ता माग्न गएका विद्यार्थीमाथि नेशनल मेडिकल कलेजका व्यवस्थापन पक्षले हातपात गरेको छ । चितवनबाट आएका चिकित्सा शिक्षा सुधार सङ्घर्ष समितिका पदाधिकारीहरुसँगै शुल्क फिर्ता माग गर्नेलाई कलेज व्यवस्थापन पक्षले हातपात गरेको विद्यार्थीहरुले आरोप लगा...

  • प्रधानमन्त्री ओलिले संसदमा प्रयोग गरेको ‘आक्रोश, कुण्ठा र निम्छरा’शब्द अझै हटेन

    काठमाडौं,विहिबार कात्तिक ७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकमा ६ महिनाअघि बोलेको असंसदीय शब्द अझै हटाइएको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महराले नै प्रधानमन्त्रीले बोलेका असंसदीय शब्द हटाउनका लागि निर्देशन दिए पनि त्यसको कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा...

  • हिउँको ढिस्कोले पुरिएर कास्कीका खनालको मृत्यु

    पोखरा, बुधबार कार्तिक ६ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित बगर भन्ने ठाउँमा हिउँपहिरोको ढिस्कोले पुरिएर १ जनाको मृत्यु भएको छ । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखरा ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनालको हिउँपहिरोबाट थप्रिएको हिउँको ढिस्कोले पुरिएर मृत्यु भएको हो । पोखराबाट ३ जनाको टोली अन्नपूर्ण बेस क्...

  • मोडल तथा गायक दुर्गेश थापा पक्राउ

    काठमाण्डौ ,मंगलबार कात्तिक ५ गते । मोडल तथा गायक दुर्गेश थापालाई प्रहरीले पक्राउ गरेको छ । तिहारलाई मध्यनजर गर्दै थापाले निकालेको गीतमा राखिएको शब्द विवादमा तानिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको हो । ...

  • ‘हत्या उद्योग’मा नेकपा सांसद पार्वत गुरुङलाई पक्राउ पुर्जी, म अदालतमा हाजिर हुन्छु :गुरुङ

    काठमाडौं र चरिकोट ,विहिबार असोज ३० गते । नेकपा सांसद पार्वत गुरुङलाई ‘ज्यानमार्ने उद्योग’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको तथ्य बाहिरिएको छ। मुद्दा दर्ता भएको एक वर्षपछि पक्राउ पुर्जी (वारेन्ट) जारी भएको रहस्य खुलेको हो। गुरुङलाई पक्राउ पुर्जीको म्यादसमेत बुझाइएको छ। जिल्ला अदालत काठमाडौंको प...

  • शिक्षक नियुक्तीमा स्थानीय तहलाई रोक

    काठमाडौं, विहिबार असोज ३० गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सामुदायिक विद्यालयमा शिक्षक नियुक्त गर्ने अधिकार नभएको उल्लेख गरेको छ । मन्त्रालयले सो कुरा उल्लेख गरी देशभरका स्थानीय तहलाई बुधबार पत्राचार गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको सुझावका आधारमा मन्त्रालयले शि...

  • इथियोपियाका प्रधानमन्त्री अहमदलाई यस बर्षको नोबेल शान्ति पुरस्कार

    काठमाण्डौ ,शुक्रबार असोज २४गते । यस वर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमद अलीलाई प्रदान गरिएको छ । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्‍याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ ।...

  • राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको कार्यसूची : कोरला नाका खुल्ने खबरले मुस्ताङ्गी र म्याग्देली उत्साहित

    म्याग्दी ,शुक्रबार असोज २४ गते । विश्व अर्थतन्त्रमा बलियो पकड जमाउन सफल नेपालको उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनफिङको भोलिदेखि हुने दुई दिने नेपाल भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्तामा कोरला र किमाथांका नाकाको स्तरोन्नतिसहित सञ्चालन गर्ने कार्यसूची समावेश भएको खबरले मुस्ताङ र म्याग्दीका वासिन्दा उत्साही...