• उम्मेदवार ई.धर्मराज,घरघरमा

    पोखरा, सोमबार मंसिर ९ गते । समाजवादी पार्टीका उम्मेदवार ईञ्जिनियर धर्मराज गुरुङ पोखरा १६ को घर घर अभियानमा जुट्नुभएको छ। आफ्नै गाँउ क्षेत्रका जैमुरे, गर्लाङ, अर्मलाको घरघरमा उम्मेदवार गुरुङ पुग्नाका साथै विभिन्न ठाँउमा कोणसभाहरु समेत सम्पन्न गरिएको छ। घर घरमा पुग्दा उहाँलाई गाँउबासीले आफ्नै मनले रोजेको इमान्द...

  • जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन (फोटो र भिडियो सहित)

    बेनी ,सोमबार मंसिर ९ गते । १८ औं जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उद्घाटन गरिएको छ । म्याग्दी जेसिजको आयोजनामा संचालन हुने प्रतियोगिताको गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले जेसिज सभाहलमा एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद केसीले खेलकुदले जिल्लाक...

  • राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विजी विजयी

    पोखरा,सोमबार मंसिर ९ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको निर्वाचनबाट अध्यक्षमा रमेश विजी निर्वाचित हुनुभएको छ । आइतबार पोखरामा सम्पन्न महाधिवेशनमा आफ्ना प्रतिद्वन्द्वी विष्णु खत्रीलाई मात्र ३९ मत अन्तरले हराउँदै विजी प्रतिष्ठानको सातौँ अध्यक्षको रूपमा निर्वाचित हुनुभएको हो । जम्मा १३ सय ४८ मतदाता ...

  • नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले लिए शपथ

    काठमाण्डौं ,विहिबार मंसिर ५ गते । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका हुन्। मन्त्रीहरुले राष्ट्रपतिबाट र राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६...

  • नेपाली कांग्रेस पुलाचौर वडा इकाइ अध्यक्षमा बानियाँ

    बेनी ,विहिबार मंसिर ५ गते । नेपाली कांग्रेस पुलाचौर वडा कार्यसमितिको अध्यक्षमा प्रकाश बानियाँ चयन हुनुभएको छ । स्थानीय तहको पुर्नसंरचना अन्तर्गत बेनी नगरपालिका–५ पुलाचौरमा भएको आम भेलाबाट गठन भएको नेपाली काँग्रेसको वडा कार्य समितिको अध्यक्षमा बानियाँ अध्यक्षमा चयन हुनुभएको हो । जिल्ला कार्य समितिका उप–सभापती म...

  • घुमुवा प्रहरी लुटपाट, हप्ता असुलीजस्ता अपराधमा संलग्न

    काठमाण्डौं , विहिबार मंसिर ५ गते । असइ प्रितम लामा महानगरीय प्रहरी परिसरको विशेष टिममा थिए । डिएसपी होवीन्द्र बोगटीको कमान्डमा सादा पोसाकको प्रहरी टोलीका उनी एक सदस्य थिए । प्रहरीका महत्वपूर्ण अप्रेसनमा सहभागी भएर धेरै अभियुक्त पक्राउ गरेका उनी पैसाको लोभमा परेर आफैँ अपराधमा लागे । गत साउनमा बौद्धमा ६ सय ग्राम सुन लु...

  • ३८० सीमा स्तम्भ गायब

    धनगढी,विहिबार मंसिर ५ गते । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा सीमा विवाद समाधान गर्न सकेको छैन । दुई देशका सरकारबीचको सहमतिमा तीन वर्षयता दुईवटा संयुक्त सर्भे टोली सीमा अद्यावधिक गर्न खटिए पनि विवाद भने उस्तै छ । कैलालीको फूलबारी, भजनी, खक्रौला तथा कञ्चनपुरको पुनर्वास, बेलौरी, प्यारा...

  • पुनर्गठित मन्त्रीमण्डलमा महिलाको सहभागिता न्युन (नामावली सहित)

    काठमाण्डौं ,बुधबार मंसिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् । जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्र...

  • भारतले कब्जा गरेको कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि हो: सर्वोच्च अदालत

    काठमाडौं ,बुधबार मंसिर ४ गते । केही समय अघि छिमेकी राष्ट्र भारतले सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको भू(भाग पनि समेटेको थियो, जसको विरोध अझैं पनि विभिन्न तरवरले भइरहेको छ । यसैबीच अर्वोच्च अदालतले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको स्पष्ट जनाएको छ । भारतको नयाँ नक्सामा नेपाली भू...

  • प्रधानमन्त्री ओलीले गरे मन्त्रिपरिषद् पुनर्गठनः को हटे,कोको बने मन्त्री

    काठमाडौं ,बुधबार मंसिर ४ गते। विहिबार गर्ने भनिएको मन्त्रीपरिषद पुनर्गठन प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सांँझ नै मन्त्री नियुक्ती गर्नुभएको छ । उहाँले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गर्नुभएको छ । केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाउनुभएको छ । बुधबार साँझ पठाइएको स...