काठमाण्डौं ,शुक्रबार कात्तिक २९ गते । नेपाललाई ऐतिहासिक उपाधि जिताउन सफल नेपाली महिला भलिबल टोली सुक्रबार अपरान्ह ४ः०० बजे स्वदेश फकँदै छ । नेपाल भलिबल संघले महिला टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै पुगेर भब्य स्वागत गर्ने तयारी गरेको छ । संघले टोलीलाई सुक्रबार साँझनै रात्री भोजको समेत ब्यवस्था गरेको जनाए...
राष्ट्रिय
-
-
पर्यटन र कृषि नै युवा समृद्विको मुख्य आधार हो : पर्यटन मन्त्री लम्साल
थम्मन थापा बागलुङ ,विहिबार कात्तिक २८ गते । ताराखोला बहुउद्येश्यी रेन्बो ट्राउड होम स्टेको समुदघाटन कार्य सम्पन्न भएको छ । होम स्टेको उदघाटन पछि बोल्दै गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्व गण्डकी प्रदेश निर्...
-
प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा
काठमाडौँ ,सोमबार आत्तिक २५ गते । सरकार गठन भएको २० महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य अगाडि बढाएका छन् । प्रधानमन्त्री सचिवालयका साथै मन्त्रिपरिषद् हेरफेर गर्नेबारे आइतबार उनले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन् । यही विषयमा छलफल गर्न उनले सोमबार पार्टीको सचिवालय बैठक...
-
गलकोटमा पर्यटन प्रवर्दन गर्न मंसिरमा दोस्रो गलकोट घुम्टे महोत्सव हुँदै
थम्मन थापा बागलुङ, सोमबार कात्तिक २५ गते । गलकोट आफैमा प्राकृतिक सांस्कृतिक एवं ऐतिहाँसिक महत्व बोकेको क्षेत्र हो । यहाँ विभिन्न प्राकृतिक मनोरम स्थल, धार्मिक स्थलहरु पर्याप्त छन । पछिल्लो समय गलकोट क्षेत्रलाई पर्यटन प्रवर्दन गरि गलकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन विभिन्न गतिविधिहरु भईरहेका छन । गलकोट घुम्टे पर...
-
इस्लाम धर्मका प्रवर्तक मोहम्मदको जन्मजयन्ती मनाइयो
बेनी ,आइतबार कात्तिक २४ गते । म्याग्दी र पर्वत बेनीमा बसोबास गर्ने मुस्लिम समुदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्मजयन्ती मनाएका छन् । म्याग्दी मुस्लिम सेवा समाज समितिको आयोजनामा आइतबार बेनीमा झाँकी सहितको ¥याली तथा विभिन्न कार्यक्रम गरी मोहम्मदको १४९४ औ जन्म जन्मदिन मनाइएको हो । ...
-
नेकपाले बागीलाई चढायो हेलिकप्टर ,तैपनी भएन उम्मेदवारी फिर्ता
काठमाण्डौं ,आइतबार कात्तिक २४ गते । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम ल्याएको छ। तस्बिर : उजिर मगरको फेसबुकबाट। बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्या...
-
बागलुङ २ को ‘ख’ प्रदेश सभा सदस्यका लागि १० जनाको मनोनयन दर्ता
बागलुङ,विहिबार कात्तिक २१ गते । बागलुङ जिल्लाका क्षेत्र नं २ को ख बाट निर्वाचित प्रदेश सभा सदस्य राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको असामयिक निधन पछी रिक्त हुन आएको पदमा हुन लागेको उप निर्वाचनमा आज १० जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङमा मनोनयन पत्र दाखिला गर्नेहरुमा नेकपा...
-
भारतको नयाँ नक्सामा नेपालको कालापानी–लिपुलेक !
काठमाण्डौ,मंगलबार कात्तिक १९ गते । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी, लिपुलेक आफ्नो भूभागमा राखेको भेटिएको छ। करिब ६ दशकदेखि कालापानी र लिपुलेक कब्जा गरेको भारतले भारतले नेपाली भूभाग आफ्नो नक्सामा राखेको हो। भारतले पाकिस्तानी प्रशासित जम्मु कश्मीरसमेत आफ्नो नकसामा समेटेर सार्वजनिक गरेको नयाँ...
-
राष्ट्रपतिद्वारा सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त
काठमाडौं,सोमबार कात्तिक १८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गरेकी हुन् । सोमबार सरकारले सातवटै प्रदेश प्रमुखको...
-
को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका सातजना ?
काठमाडौं ,सोमबार कात्तिक १८ गते। सत्तारुढ दल नेकपाको सचिवालय बैठकले आज सातजनालाई प्रदेश प्रमुखका लागि चयन गरेर सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । यस्तो छ सिफारिस भएका सातजनाको पृष्ठभूमि नगरमा चुनाव हारेका प्रसाईं प्रदेश प्रमुखका लागि सिफारिस भएका विष्णु प्रसाईं पाका कम्युनिस्ट नेता हुन् । प्रसाईं झापा...





















