गुल्मी, बिहिबार चैत्र २८ गते । आज गुल्मी शोकमा डुवेका छ । सवैका सर्वप्रिय नेता पुर्व सांसद रुद्रमणी शर्माको जीप दुर्घटनामा ज्यान गएको छ । गुल्मीको मुसिकोट नगरपालिका १ पौदीको रङ्गनाममा जीप दुर्घटना हुँदा भण्डारीसहित तीन जनाको मृत्यु भएको छ । अहिले भण्डारीको शव पोष्टमार्टमको लागि गुल्मी अस्पताल राखिएको ...
राष्ट्रिय
-
-
मगर जातिको इतिहास र योगदान बारे नयाँ दिल्लीमा छलफल
नयाँ दिल्ली, सोमबार चैत्र २५ गते । मगर जातिको इतिहास र योगदान बारेमा नयाँ दिल्लीमा छलफल सुरु भएको छ। नेपाल र भारतमा मगर जातिको इतिहास संकलन गर्दै उनीहरुको योगदान स्मरण तथा अस्तित्व स्थापना गर्ने जमर्को सुरु गरिएको हो। भारतमा बसोबास गर्दै आएका मगर समुदाय संगठित भएर कानुङ लाङ्घाली मगर समाजको स्थापना गरेर अभियान शुर...
-
कांग्रेसलाई गुटबन्दीको रोग लागेको छ ः नेता आचार्य
बेनी आईतबार चैत्र २४ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेश आचार्यले कांग्रेसलाई गुटबन्दीको रोग लागेको बताउनुभएको छ ।नेपाली कांग्रेस म्याग्दीको कार्यकर्ता भेटघाट एवम् अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै आचार्यले यस्तो कुरा बताउनुभएको हो । पुर्व अर्थमन्त्री समेत रहनु भएका आचार्यले पार्टीमा देखीएको...
-
फोनिज म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न
बेनी बुधबार चैत्र २० गते । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) म्याग्दीको प्रथम जिल्ला भेला सम्पन्न भएको छ । सदरमुकाम बेनीमा बुधबार एक कार्यक्रमका विच प्रथम जिल्ला भेला समापन भएको हो । भेलाले पत्रकार साधन राम्जाली मगरको संयोजकत्वमा सात सदस्य जिल्ला तदर्थ समिति गठन गरको छ । संयोजक राम्जाली मगर सहित समितीको ...
-
हावाहुरी पिडितका लागि बेनीमा ६२ हजार बढी राहत संकलन
बेनी मंगलबार चैत्र १९ गते । बारा र पर्साका आधिँहुरी पिडितको राहतका लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । अनेरास्ववियु म्याग्दी र अनेरास्ववियु (क्रान्तिकारी) म्याग्दीको संयुक्त आयोजनामा बेनिमा राहत सङकलन गरिएको हो । जिल्लाको सदरमुकाम बेनी बजारबासीहरुबाट ६२ हजार सात सय ११ रुपैयाँ संकलन भएको अनेरास्ववि...
-
तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रक्तदान
बेनी मंगलबार चैत्र १९ गते । तराईमा रगत अभाव हुन नदिन म्याग्दीमा रगत संकलन गरिएको छ । आइतबार आएको भिषण हावा हुरीका कारण तराईका बारा र पर्सामा घाईतेहरुको उपचारमा रगतको कमी हुन नदिन म्याग्दीमा लायन्स क्लबहरुको आयोजनामा .मंगलबार रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाईटी ,रक्त सञ्चार केन्द्र बेनी म्याग्दी तथ...
-
कामदारको गुनासो सुन्न कल सेन्टर ,मन्त्रीले सिधै गुनासो सुन्ने
काठमाडौं मंगलबार चैत्र १९ गते । विदेश गएका नेपाली कामदारले भोग्दै आएका गुनासो र समस्या सिधै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय समक्ष राख्न सिंहदरबारमा कल सेन्टर सेवा सुरु गरिएको छ । कल सेन्टरमार्फत पीडितले राखेको गुनासो तत्काल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीले थाहा पाउने व्यवस्था मिलाइएको मन्त्र...
-
म्याग्दीका स्थानीय तहमा नेकपा एकताको टुङ्गो
सन्तोष गौतम बेनी चैत १८ गते । म्याग्दीका ६ वटै स्थानीय तह र वडा स्तरमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को एकताको टुङ्गो लागेको छ । नेकपा म्याग्दीको सोमबार हाँडेभिर स्थित पार्टी कार्यालयमा बसेको जिल्ला संयन्त्रको बैठकले छ वटा स्थानीय तह मध्य चार वटा स्थानीय तह र २८ वटा वडामा पूर्व एमाले तथा दुई वटा स्थानीय तह र १७ व...
-
पर्यटन महोत्सवले म्याग्दीबासी उत्साहित
म्याग्दी, सोमबार चैत १८ गते । यही चैत २१ गते देखी बेनीको खुल्ला मञ्चमा हुन लागेको रेडियो म्याग्दीको ११ औँ बार्षिक उत्सव तथा प्रथम म्याग्दी पर्यटन महोत्सवलाई बेनीमा रहेका उद्योगी, व्यपारी र बेनीबासि स्थानिय सरोकारवलाहरुसंग महोत्सवको तयारीको बिषयमा आईतवार भेला सम्पन्न गरिएको छ।म्याग्दी जिल्लाको बिद्युतिय संचार माध्यम...
-
बारा पर्सा अपडेट : मृतकको संख्या ३३ पुग्यो, मृतकका परिवारलाई ३ लाख राहत
बारा सोमबार चैत्र १८ गते । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३३ पुगेको छ ।घाईते हुनेहरुको सङख्या भने झण्डै ६ सयको हाराहारी छ । रातको समयमा कतिपय घाईतेहरु सुरक्षाकर्मी उद्धारकर्मीको सम्पर्कमा समेत नआएकाले मृतकको सङख्या बढ्ने अनुमान छ । हावाहुरीले बारामा धेरै क्षति पुगेको ...